माटोक्ने त्यसका बाजे रुघा खोकी लागेर परेशान, खोक्दा खोक्दा फोक्सै बाहिर आउला जस्तो. मुजी डाक्टर ले एण्टाइबायोटिक्स दियो तैपनि त्यस्तो जाति भा छैन. मुजी नेपालाँ जुका लाग्थ्यो यहाँ मुजी जीका लाग्या जस्तो छ, मुजी भरपूर जवानी मा खुस्किने भैयो भन्ने पीर ले रात भर निन्द्रा लाग्दैन. तर हिजो बिहानी मुजी क्रस-फिटाँ सब मुजी ठ्याइं-ठ्याइं खोक्या देखेर सन्तोष भो, एउटि मुजी क्रस फिट कि ठिटी लाइ पट्ट्याइएको छ, मोरी त्यो नि खोक्छे, त्यसको सर्या होला, अलि अलि पुड्की छे, तर अनुहार साक्छ्यात ऐश्वर्या राय, अस्ति को वीकेंड मोज गरियो, सेक्स गर्दा गर्दा कोर को मसल फर्केर बवाल, माटोक्ने अहिले सम्म त्यसमाथि ४ सय खर्छ भैसक्यो. तर एउटा राम्रो कुरो, जूस्क.कम एकाउण्ट डियाक्टिभेट गरियो, अहिले त्यसलाई मात्रै ठोकिन्छ, नो स्ट्रीन्ग्स अट्ट्याच्ड, म मुव गर्ने कुरो नि थाहा छ तैपनि आँखा चिम्लेर कराउंदै सेक्स गर्छे, जुन मा म काँ आउंछु, स्यान-फ़्र्यान घुमाइदे भनेकी छे, हुन्छ भंदें, भन्दै मा के हुन्छ र, क्याली पुगेर फोन नम्बर चेन्ज गर्नु छ.
यो मुजी मनुष्य जाति जस्तो खत्तम जाति कोइ हुँदैन, माटोक्ने भन्या बेलाँ सेक्स गर्न नपाइने, कुक्कुर बिराला गाइ मुजी बाटोमै जसलाई नि पड्काउँछन् आफु भने राम्री लागेकी ठिटी को स्तन नि समाउन नपाउने, पोहोर साल को कुरो हो प्लेनां एउटि पाकिस्तानी ठिटी को छेउ मा बसिया थ्यो फ्लोरिडा जाँदा, मोरी ले एस्तो मनपराई तर नम्बर माग्ने हिम्मत गरिन, हामि कुक्कुर कुक्कुरनी भा भए प्लेनै मा म माथि चड्थि होला, बिचरी माया लाग्याथ्यो.
मुजी शारिरीक भोक नि भोक हो, भन्या बेलाँ ठोक्न पाउनु पर्छ, समाज जाओस भाड मा मुजी घण्टा को सिभिलाइजेशन? "आमा खसी को मासु खान मन लाग्यो" भन्या जस्तै "आमा पल्लो घर कि त्यो गोरी लाइ अहिले नै ठोक्न मन लाग्यो" पनि भन्ने अधिकार हुन् पर्छ. बाटो मा कोहि राम्री देख्यो भने र उसले मानी भने त्यहीं ड्याम कि ड्याम दिने चलन हुन पर्छ.
बजाउँ ताली!
खैर मुजी जीका को कुरा ले एउटा घटना याद आयो, डेटनां पढ्दा मुजी आफु फ़्याटर्निटी मा थिइयो मुजी पहिले त पाखे थिएँ पहिलो सेमेस्टर मा, त्यसपछि मुजी अचानक हिरो भैयो, ठिटी फालाफाल, मुजी एती ठोकियो कुरै छैन, पछि पो देखियो मुजी क्रेडिट कारडां लिमिट पार, माटोक्ने समर भरि डेटोना बीचाँ ढाढ खुस्कने गरि काम गरेपछि बुद्धि पलायो, एउटी लाइ पट्ट्याइयो, अनि बाँकी दुइ वर्ष त्यो संगै. तर मुजी त्यस अघि नै गलती ले एउटा मिस्टेक भैसक्या थ्यो.
कुरा के भने जहिले पनि कन्डम लाए नि एक चोटी सेकेण्ड सेमेस्टरां एउटा पार्टी मा यस्ती राम्री ठिटी सित सुत्न पाइयो माटोक्ने दिमाग खराब, बियर खाएर र भोड्का लडाएर मात्या सुराँ मुजी टोपी नलाएर सुत्न पुगियो त्यसका बाजे, रात् भर मोज गरियो भोलि मुजी टेन्शन. एउटा माइकल भन्ने जिगरी ले गएर माटोक्ने एस.टी.डी (यानी कि एड्स) को टेस्ट गर भन्यो त्यस पछि हंस ले ठाउँ छोड्यो. त्यो केटि लाइ धेरै खोजियो, पत्तो लागेन, त्यस पछि आफू लाइ मुजी एच.आइ.भी छ भनेर आधा मासु. हाछिउं आउँदा नि मुजी डर ले खुत्त्रुक्कै, टेस्ट गर्ने आफु सित हिम्मत नाइँ, मुजी ७ वर्ष सम्म मुजी आफु एड्स पिढित जस्तो लाग्थ्यो.
२००७ मा काम ले ग्रीन कार्ड एप्प्लाई गर्यो, त्यो नि ई. बी २, मुजी म दंगदास, ४ महिना मा ग्रीन कार्ड आउने कुरो लयर ले बतायो, सब कुरो भो तर लास्टाँ एड्स टेस्ट गर्न पो भन्छ मुजी अधर्मी ले, आफ्नो दिमाग खराब, रात भर निन्द्रा लागेन मुजी एका बिहानै एक ग्लास वोड्का लगाएर तिनारुले भन्या डाक्टर काँ गइयो, मुजी ले ब्लड निकाल्यो, आँखा बाट तुरुक्कै आँसु. त्यो दिन छुट्टी लिइयो, भोलि पल्ट नि, राति स्ट्रिप क्लब गएर मार दारु खाइयो अनि इमोशनल भएर घराँ सबै लाइ इमेल गरियो, खास केहि त भनिन तर एकदम सम्झना आयो भनेर लेखें, भाइ लाइ नि फोन गरें, अनि भोलि रिजल्ट आयो भने कसरि आत्महत्ते गर्ने भनेर प्लान बनाउन थालें.
बिहानै उठेर मुजी न्युज हेरियो, कति मुजी एच.आइ.भी पोजिटिव भा कुरो भन्छ कि भनेर लोकल समाचार ले, मुजी भनेन, २ बजे बोलाथ्यो डाक्टरकाँ, रुँदै पुगियो. रिसेप्शनिस्ट ले 'आर यु ओके' नि भनि, म मुजी चुपचाप मुन्टो हल्लाएँ, त्यसपछि डाक्टर आयो र एउटा खाम थमायो, थर थर काम्दै 'एवरिथिङ्ग फाइन' भनेर सोधें क्याजुअलि, मुजी ले 'यस' भनेर टाउको हल्लायो.
त्यसपछि के भो थाहा छैन माटोकने आफुलाइ मर्सिडिज को डिलर काँ पो पाएँ, माटोक्ने सानो होन्डा साटेर ५२ हजार को गाडी किनियो, मोरी ऐले भाकी फियांसी भर्खर नेपाल बाट आथि मास्टर्स गर्न, खतरा राम्री थिइ, भर्खर एउटा नेपालि ग्यादरिंग मा कुरो भाथ्यो, फोन नम्बर नि थियो, मार फोन मारें, अनि "फ्लोरिडा डिज्नी वर्ल्ड घुम्न जाने हो?" भनेर अकस्मात सोधें, जाँठी ले हुन्छ भनी, मर्न लाग्या मान्छे लाइ अचानक जिन्दगि प्यारो लाग्यो.
म मुजी जस्तै भा न भा को एड्स पिडित अरु नि कोइ छन् कि? यसो जानकारी पाम न.