[Show all top banners]

fashioninstitute
Replies to this thread:

More by fashioninstitute
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 BAN KI MOON in Nepal यस कारण वान कि मुन को नेपाल भ्रमण महत्व पूर्ण छ !
[VIEWED 3304 TIMES]
SAVE! for ease of future access.
Posted on 04-21-16 1:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस कारण वान कि मुन को नेपाल भ्रमण महत्व पूर्ण छ !



आगामी बौद्धजयन्तीका अवसरमा काठमाडौँमा जेठ गते बौद्ध धर्मसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गते लुम्बिनीमा बुद्धजयन्ती मनाइँदैछ

२५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा सहभागी हुन संयुक्त राष्ट्रसंका महासचिव बान की मुन चिनियाँ राष्ट्रपति सी जिन पिङलाई लुम्बिनीमा आमन्त्रण गरिएको


बान कि मुनसँगको भेटमा उपप्रधानमन्त्री मैनालीले राष्ट्रसंघले नेपालको विकाशमा नेपाल नेपालीप्रति दर्शाएको माया गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो मैनालीले नयाँ संविधान प्रजातातिन्त्रक समावेशी चरित्रको रहेको उल्लेख गर्दै दीर्घकालिन समस्या समाधानका लागि  बाँकी रहेका मुद्दाहरु उच्च स्तरीय राजनीति संयन्त्र निर्माण गरी सरोकारवालाहरुसँग छलफलमार्फत सुल्झाइने बताउनुभयो महासचिव बानले पनि महिलाको अवस्थाबारेको आयोगको ६० औं सेसनमा भाग लिने टिमको नेतृत्व गरेकोमा उपप्रधानमन्त्री मैनालीलाई धन्यवाद दिनुभएको थियो

भेटघाटका क्रममा उपप्रधानमन्त्री मैनालीले महासचिव बानलाई नेपाल भ्रमणको निम्तो समेत दिनुभयो प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव बानलाई २५६० औं बुद्ध जयन्तीका अवशरमा नेपाल भ्रमणको निम्तो पठाउनुभएकोमा उपप्रधानमन्त्री मैनालीले निम्तोपत्र हस्तान्तरण गर्नुभयो महासचिव बानले निम्तोका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो पर्यटनमन्त्री पोखरेलले बुद्धजयन्तीको लागि भइरहेको तयारीबारे जानकारी दिदै महासचिव बानलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो भेटघाटमा नेपाली राजदूत दुर्गाप्रसाद भट्टराई, महिला , बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मी अन्य सरकारी अधिकारीहरुको पनि उपस्थीति रहेको थियो



मन्त्री पोखरेलले २०७३ जेठ , गते हुने तीन दिवसीय २५६० औँ अन्तर्राष्ट्रिय बुद्धजयन्ती समारोहमा राष्ट्र सङ्घका महासचिव मुन चिनियाँ राष्ट्रपति पिङ आउने धेरै सम्भावना भएको जनाउँदै बुद्धजयन्ती समारोहका अवसरमा धेरै देशका राष्ट्रप्रमुख राजदूतलाई समेत आमन्त्रण गरिएको जानकारी दिए


उनका अनुसार राष्ट्रसंघ महासचिव चिनियाँ राष्ट्रपतिले लुम्बिनी आउने इच्छा व्यक्त गरेका छन्


वासिघ्टन डि सि निबासि सुद्ध नेपाली भाषी पत्रकार बिजय थापा भन्नु हुन्छ- बान्की मुन को नेपाल भ्रमण ले बिश्व लाई नै एक नयाँ पाठ दिने छ । नेपाल अब भ्रमण योग्य भइ सक्यो । भुकम्प को कारण पर्यटक घरी रहेको अवस्था मा उहा को भ्रमण ले पर्यटन प्रबदन मा टेवा पुर्याउने छ । बिश्व भर शान्ति को सन्देश जाने छ ।

डा किरात भन्नु हुन्च- मुन को भ्रमण ले नेपाल लाई नयाँ उर्जा प्रदान गर्ने छ । त्यसका लागी भए पनि उहा ले भ्रमण गर्नु जरुरी छ ।


डेचेन लामा भन्नु हुन्छ - बिशेष त पर्यटन प्रबर्धन लाई टेवा पुग्छ अनि अर्को कुरा शान्ति को भुमी नेपाल बुद्ध को जन्म स्थान यो पावन भुमी मा धेरै बिदेशी नगरिक हरु घुम्न आउने छन भन्ने मलाई बिश्वास छ ।

बुद्द वाज बर्न इन नेपाल मुभ मेण्ट मा लागी रहनु भए का समाजसेबी क्यलिफोर्निया निबासि प्रेम गुरागाइ भन्नु हुन्च-  बुद्ध भारत मा जन्मे का हुन भने जुन भ्रम फैलाउने काम भयो त्यस्ता भ्रम हरु चिर्न लाई पनि मुन को भ्रमण अति महत्व पुर्ण हुने साथै उहा को भ्रमण ले नेपाल को पर्यटन प्रबर्धन साथै आर्थी बिकास मा पनि ठुलो सहयोग पुग्ने बिश्वास

मन्त्री पोखरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमसिंघे, विहारका मुख्यमन्त्री नितीश कुमार युनेस्कोका निर्देशक जनरल इरीनिया बेकाभालाई पनि निमन्त्रणा गरिएको बताए


लुम्बिनी विकास कोषका उपाध्यक्ष सिद्धार्थ महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री पोखरेललेलुम्बिनी नेपाल, बर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्डेसन अफ बुद्धिज्मको नारासहित अन्तर्राष्ट्रिय सम्मेलन मनाउन गइरहेको जानकारी गराए  



सांसद इस्तियाक अहमद खानले बुद्ध बुद्धधर्मलाई सही ढंगले विकास गर्ने अवसरको रुपमा आसन्न सम्मेलन अवसरको रुपमा अगाडि आएको हुँदा झिना मसिना असन्तुष्टिलाई केही समयका लागि छेउमा राखी सबैले एक भई सम्मेलन सफल पार्न लाग्नुपर्ने बताएयो




वान कि मुन जस्तो ब्यक्तित्व जसरि पनि नेपाल जानै पर्छ नेपाली एकता बिकास को लागि भए पनि, बुद्द को जन्म स्थल त्यो पबित्र भुमी लाई बिश्व मा चिनाउन भए पनि जानै पर्छ उहा को त्यो कदम ले नेपाल लाई धेरै हित हुने । पहिलो कारण्- नेपाल को आर्थक बिकास्, पर्यटन प्रबर्धन्, भुइ चालो बाट ग्रस्त भएको देश लाई शान्ति को सन्देश बिश्व मा जाने छ । बुद्द को पावन भुमी मा मुन ले भ्रमण गर्दा स्थानिय ठाउ को बिकास मा अझै टेवा पुग्ने छ । अर्को कुरा देश का सस्कृतिक कुरा हरु लाई जोगाउने पर्ने रैछ भन्ने कुरा को ज्ञान भाबी पिडी हरु को लागी एक पाठ नै हुनेछ । मुन को यो भर्मण एतिहासिक हुने छ ।

 
Posted on 04-21-16 1:18 PM     [Snapshot: 5]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हात्ती आयो फुस्सा

मोदी आयो के नै पायो?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
Toilet paper or water?
ChatSansar.com Naya Nepal Chat
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS advance parole Travel document i-131, Class of Admission ?
Ajay Kumar Dev sentenced to 378 yrs
Problems of Nepalese students in US
Nepali Passport Renewal
Biden out, Trump next president, so what’s gonna happen to TPS, termination?
Are Nepalese cheapstakes?
Sajha Poll: Who is your favorite Nepali actress?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
Facts showing how US is worse than Russia
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Does the 180 day auto extension apply for TPS?
Nepali Psycho
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters