माटोक्ने हिजो कुन्नि के भो, त्यत्रो लेखेर सेभ नगरेर तल सब्मिट गर्या साझा मा दुइटा पोस्टिङ्ग पो भो अचानक, फेरी एउटा डिलीट गर्या दुइवटै डिलीट भएछ दिमाग खराब, तर नि साथि भाइहरु को म मुजी नाली को किरो माथि को अपार माया देखेर एका बिहानै ४ बजे ठिटीलाइ नाङ्गै बेडां छाडेर कट्टु पनि नलगाई लेख्न बस्दै छु. माटोक्ने सेक्स गर्ने बित्तिकै मस्तले घुरेर निदाउँछे आफु मुजी रात भरि जाग्राम.
खास कुरो के भने मुजी फेसबुक भन्या सबै को लागि होइन, उत्ताउली ठिटी हरु, हरामखोर केटा हरु, साँई भक्त हरु, बेसुरा हरु, एस एल सी फेल हरु जस्ता असतिहरु एसको दुरुपयोग गर्छन मुजी आफ्नो न्युज फीड दिनदिनै यिनी हरु को वाहियात पोस्ट ले भरिपूर्ण, मुजी मानिस को भित्री मनस्थिति को कुरा फेसबुक मा एड गरेपछि मात्र बुझिन्छ. तसर्थ फेसबुक मा मलाइ नपन्पर्ने मानिस हरु यस प्रकार छन् -
- दिनदिनै प्रोफाइल पिक्चर चेन्ज गर्ने जाँठा-जाँठी हरु
- नेपाली मा लेख्न सक्दा सक्दै पनि अंग्रेजी मार्न पर्ने हरु, फेरी तिनका अंग्रेजी बुझे मरिजाउँ
- "क्युट पिक", "नाइस पिक","थ्याङ्क यु सीस", "मेड फर इच अदर", "थ्याङ्क्स फर अल योर लाइक्स एंड कमेण्ट्स" बाहेक अंग्रेजी नचल्ने हरु
- बेसुरा गीत गाएर राख्ने र मुजी गितार को मा-भैन गरेको भिडियो राख्ने राँडां सन्तान हरु
- जहिले पनि शेर गर्ने हरु
- आफ्नो सिँगाने सन्तान लाइ "क्युटेस्ट किड" प्रतियोगिता मा जिताउन भोट माग्ने पापी हरु
- एनिवर्सरी को उपलक्ष्य मा जरुरत भन्दा ज्यादा लाडिएर र रोमान्टिक भएर सारा जगत् लाइ आफ्नो पति-पत्नी को प्रेम देखाउने खानाँ काल हरु
- वाहियात कविता र लेख लेखेर बेशर्मी का साथ् "कृपया कमेन्ट गरिदिनुहुन" आग्रह गर्ने चिक्ने भातमारा हरु
- जरुरत भन्दा ज्यादा देशप्रेमीहरु जसलाई कुनै विदेशी ले "नेपाल" शब्द प्रयोग गर्ने बित्तिकै स्खलन हुने हरु
- आफ्नो चस्मावाल फोटाहरु मा लाइक बटुल्न ट्याग गर्ने जाँठा-जाँठी हरु
- फोन को दुरुपयोग गरेर क्यामरा ले १५ सेकेन्ड मा ८ वटा फोटा खिचेर ति आठै वटा फेसबुक मा राख्ने मुजी धरती का बोझ हरु
- २ घण्टा को न्युयार्क घुमाइ मा १८२ वटा फोटाहरु को एल्बम बनाउने वेस्ट अफ अक्सिजन हरु
- भतिज को साली को छोरो को न्वारन मा टन्न हसुरेर बिनासित्ती २०० फोटा फेसबुक मा राख्ने वेस्ट अफ स्पेस हरु
- रेस्टुर्याण्ट गयोकी खाना को फोटो नराखिकन भात नपच्ने हरु
- पोल्दा पोल्दै ऊछिटिन लाग्याहरु को बाथरुम सेल्फी हरु, र त्यसमा नि सय वटा लाइक टक्र्याउने जाँठा-जाँठी हरु
- जता पायो त्यतै चेक-इन गर्ने हरु
- मुजी कतारे हरु को पोस्ट
- भगवान का फोटा हरु कवर फोटा बनाउने हरु
- दशैं, बिहे, तीज का दिन मा साडी लगाएर लाइन लागेर, मेकअप पोतेर, तिलहरी झुण्ड्याएर, मसक्क मस्किएर, कम्मर मा हात लगाएर, अलि ढल्किएर, लत्रिन लाग्या दुध फुलाएर फोटो नखिचाइ मुत्न गाह्रो हुने जाँठी हरु
आज किन यो मुजी रिसाएछ भन्नु होला, खास मेरो भाइ जाँठो को फेस्बुकां एउटी न्यु यार्क कि कुन्निके शर्मा नामक दिदी छिन मुजी दिनभरी फेसबुकमा हाजिर, भाइ को हरेक पोस्ट मा र पिक्चर मा लाइक, मोरी त्यसले छोल्या फोटो राखे नि लाइक मार्लिन जस्ती, हिलारी कि भेजिना भोटर, अत्तिनै फ़ेमिनिस्ट, "नारी" शब्द सुन्ना साथ् तल बाट खोलो बगला जस्तो, तर मुजी चिकाएर बच्चा जन्माउन चाहिं पर्ने, न्यु यार्क भरि का नेपालि जाँठा-जाँठी हरु को डेलिवरी, न्वारन, पास्नी, जन्मदिन, सोस्तानी पुजा, दशैं, तिहार, तीज,पिकनिक, जमघट, बर्तमन, बिहे, जन्ती, मलामी, १३ दिने, बरखी, स्राध्ह मा हमेशा हाजिर र फोटो नि राख्ने - तिनीलाई भेटेर तिनको चाक मा लात हान्ने कुरा आफ्नो बकेट लिस्ट मा राख्या छु.
ह्याप्पी सनिवार फोक्स, काम छैन भने दिन भरि छोलेर बसम.