नेपालका ब्यपारि कतिको ठग छन?
MRP भनेको maximum retail price अर्थात अधिक्तम खुद्रा मुल्य हो। पसलमा पाइने लगभग सबै बस्तुमा यो मुल्य लेखिएको हुन्छ। यो मुल्यमा - वस्तुको मुल्य, कर, नाफा(उत्पादक देखि खुद्रा ब्यापारी सम्म), दुवनी, सबै जोडिएको हुन्छ। अझ सबै जोड्दा त लेखिएको मुल्यभन्दा कम पनी पर्न आउछ। यो सबै थाहा पाउदा पाउदै पनी उपभोक्ता ठगिन्छन् त पसले ठग्छन्।
जब सम्म उपभोक्ता सचेत हुदैनन्, पसले जो ठग्न पल्केका छन्, सुद्रिदैनन् । अझ, "नाफा खानुपरेन?" भन्दै उल्टै झपार्छन।
राजतन्त्र को बारेमा त्यत्रो निर्णय गर्ने जनताले यस्तो चलन त ठिक पार्नु पर्यो नि!!!!
example:
Fanta 15-17 for 14Rs big bottle.
Surya 4 per pc. for Rs.58.50 per 20pcspack which means Rs.2.95 per pc.
.....
Lets aware everyone.... let not let them ठगing simple innocent citizen। Not all shops are such but many.