[VIEWED 5023
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 12-24-07 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nepal ko chora ji, haina kasto ek tukra maatra lekhera chodnu bhayeko ta, ani ke bhayo ta yaspachi, yasari ek tukra maatra lekhera chodnu ta bhayena ni..
|
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 12-24-07 11:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपाल को छोरा, धेरै राम्रो प्रस्तुती लाग्यो, छोटो र पढुन्जेल रमाइलो, मेरो पनि कथा कता कता त्यसतै थियो, म कक्षा ८ म हुँदा गएकी थिएँ सुर्खेत, र अहिले बुल्बुले ताल सम्झेर तेही दिनहरु आँखामा आए। यस पछी को भाग अब कहिले? छिटो नै है दिपिका
|
|
|
kalejo
Please log in to subscribe to kalejo's postings.
Posted on 12-24-07 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
NKC, तिमी त सच्चिकै बहुप्रतिभाशाली रहिछौ,कथा र कबिता हरु दुइटैमै प्रतिभाले ढाकेको रहिछौ, राम्रो लाग्यो तिम्रो यो प्रस्तुती पनि अर्को भाग पनि छिटो नै पढ्न पाइयोस
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-24-07 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kancha01,
नेपालीमा कथा लेख्ने यो मेरो प्रयास हो भन्नु पर्यो (पहिलो त केवल लघुकथा मात्र थ्यो)। सायद एकै सासमा पुरै कथा लेखेर सकाउन सक्ने साहस अनि धैर्य म मा उम्री सकेको छैन। सोच्दै लेख्न निकै गारो हुने रहेछ। तर धन्दा न मान्नुस, बाकी भाग पनि छिटै पस्किने जमर्को गर्ने छु। तर अर्को भाग लेखिसक्न लाइ त नया बर्षसम्म कुर्नै पर्छ जस्तो छ।
दिपिका,
तपाइका ति प्रेरणादायक २ पंक्ति प्रति म सारै आभारी छु। अर्को भागलाइ चाइ केही दिन कुर्नै पर्ला।
तपाइको कथापनि उस्तै भए एसो मौका हेरेर एता तिर टासिदिम न। तपाइ का कथाहरु पलेटी कसेर पढ्ने म जस्ता तपाइका धेरै पाठक खुसी हुने थे होलान।
कलेजो,
"बहुप्रतिभाशाली" जस्तो भारी बिशेषणको हकदार सायद म छैन। कबिताचाइ १-२ ओटा कहिले काही कोर्ने जमर्को गरे पनि नेपालीमा कथा लेख्ने साहस म मा पलाइ सकेको थिएन। सायद साझाका कथाकार हरु को प्रेरणाले होला, कथा कोर्ने पहिलो प्रयास गर्दै छु। एसो केहि कमी-कमजोरी भए तपाइहरुको सुझाब अनि सल्लाहको आसा गर्दछु।
|
|
|
SateLite
Please log in to subscribe to SateLite's postings.
Posted on 12-24-07 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो देशको छोराज्यु...अत्यन्त रोचक शुरुवात कथाको तर अलि छोटो भयन र बन्धु !एउटा कुरा कस्तो हुँदो रहेछ भने जस्तोसुकै कथा लेखेपनि त्यसमा कथाकारको वास्तविक अतितको आभाष पाठकले पाँउदा रहेछन ! हुन त बिगतमा भोगियका यावत सम्झनाहरुको लहरो नै कथा हो !
अर्को भाग पढ्न पाइयोस छिट्टै ! यो क्रमश: गरेर धेरै दिन लगाउनेलाइ कडा कार्वाहि गर्ने बैज्ञानिक संयन्त्र हुँदो त कति गजब हुँदो हो प्रभो
wish u all happy new year...2008
SateLite
|
|
|
pjna007
Please log in to subscribe to pjna007's postings.
Posted on 12-24-07 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
nkchora asadhye ramro la yasari rokna paidaina ..baki bhag pani ajai sunne .... adha katha matra sunauda k hunchha tha cha ?
|
|
|
sunima_sh
Please log in to subscribe to sunima_sh's postings.
Posted on 12-24-07 2:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
merry X-mas and a Happy new year
la la jaos baabal chha ni ajakal ta pura kavita, ani bhavuk lekhharu sajha ma
looking forward to upcoming series
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 12-24-07 4:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
NKC Jyu ( I need to check double if I have typed correctly. Last time ko jasto nahos bhanera ha ha ha......)
Surkhet is one of the places I wanted to visit in Nepal. I want to hear more about the natural beauty of surkhet if possible in your story.
adha story padhyo bhane adha tauko dukhcha re ... ho? cetamol chaina ma sanga.. pura story padhna man lagyo.
|
|
|
Nepal ko chora
Please log in to subscribe to Nepal ko chora's postings.
Posted on 12-24-07 5:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
SateLite,
मलाइ अर्को रमाइलो उपनाम दिनु भएछ: "मेरो देशको छोरा" । देश कै छोरा बन्न पाए त मेरो अहोभाग्य हुने थ्यो होला। छोटो, मिठो प्रतिक्रियाको लागी मुरीमुरी धन्यबाद छ। "बिगतमा भोगिएका यावत घटनाहरु को लहरो नै कथा हो" :- एकदमै घत लाग्दो कुरो गर्नु भयो। तपाइ को बिचार सङ सतप्रतिशत सहमत छु। फेरि पुरै कल्पनामा कथा कोर्न त म जस्तो सिकारुलाइ अर्को १० जुनी लाग्ला। ए रातै, "यो क्रमश: गरेर धेरै दिन लगाउनेलाइ कडा कार्वाहि गर्ने बैज्ञानिक संयन्त्र हुँदो त कति गजब हुँदो हो, प्रभो"। यो चाइ एकदम गारो कुरो गर्नु भो त, प्रभो। कार्बाहीमा पर्ने पहिलो त आफै पो भइएला जस्तो छ त। सके सम्म चाडो अर्को भाग लिएर आउने कोशिस गर्ने छु।
गुरुका अरु कथा नि चाडै पढ्न पांउ बरु...
Pjnaoo7,
Thank you very much for nice words. बिचमै यसरी रोक्न त मलाइ पनि मन थिएन। तर के गर्नु कहिले काही चाहेर मात्र न हुने रैछ। बाकी भाग चाडै लिएर आउने बाचा गर्दछु। हन त्यो आधा कथा मात्र सुनाए के हुने रैछ? मलाइ था भएन त?
Sunima_Sh,
Thanks for dropping the supportive note. Hope I can come up with next chapter soon.
Crazy_love,
लाsss... कथा त सुर्खेत बाट नाइट बस चढेर काठमान्डु पुगी सक्यो त। मौका मिले सुर्खेत को बारेमा कुनै छुट्टै टुक्रा लिएर आम्ला नि। ए रातै, टाउको नै दुखे त गारो पो हुने भो त। सके सम्म चाडो अर्को भाग लिएर आउछु है?
Wishing you all ...Merry Christmas and Happy New year !
- NKC
|
|