[VIEWED 4278
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
axara
Please log in to subscribe to axara's postings.
Posted on 05-30-08 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेपालको राजतन्त्रसगै नेपाली भाषाको एउटा हाङा र सन्स्कार पनि भाचिएकोछ । मौसुफ, सरकार, जो निगाह, आदी शब्दहरु आँफै अस्तौछन, सधैंको लागि। नेपाली व्याकरणको किताब अलिकती दुब्लाउछ, सवारीहरु बन्द होलान, दर्शनभेट सम्झनाको कुरा मात्र हुन्छ। मेरो छोरोलाई मैले सुनाउने थुप्रै कथाहरु मेरो आफ्नो युवाकालको दैनिकी होलान। नेपालको ईतिहास बुझाउन मेरो आफ्नै अनुभव आफ्नै सामु ताजै रहला , नयाँ नेपालमा मेरो इच्छा यिनै ।
_x
|
|
|
|
khaobadi
Please log in to subscribe to khaobadi's postings.
Posted on 05-30-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनी यसलाई "हमारा प्रदेश नेपाल" बनायेगे।
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 05-30-08 5:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब अभिभादन पनि लाल सलाम मात्रै भन्नु पर्ने हुन्छ नमस्ते र नम्स्कार पनि बिलाउछन . दसैं तिहार मा नयाँ चिज हरु देखा पर्ने छन , भक्कु मा राँगो को सट्टामा बहरलाई दिईनेछ , गाई काटेर भोज खाएको कुरा सुनी हाल्नु भयो होल , नयाँ नेपाल यसरीनै किस्ता बन्दिमा आउछ हेर्दाइ जानुस्। श्री ५ हटे अब श्री ४ मा पुष्पकमल को नाम जोडीन्छ । नारायणहिटी दरबार मा नयाँ श्री ४ बस्ने छन । पुराना अरब पती खरबपती हुनेछन र नयाँ धनाड्यहरुको जन्मा हुनेछ र समानता को नयाँ अभ्यास अर्थलाभ बाट सुरु हुनेछ । YCL श्री ४ को अभिन्न अङको रुपमा स्तापित हुनेछ । हाम्रो कर मा उनिहरुको राज अनी हामी माथि शासन .
|
|
|
vname
Please log in to subscribe to vname's postings.
Posted on 05-30-08 7:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ani you will have to take up Indian passport in next few years. Mark my word.
|
|
|
upendrajee
Please log in to subscribe to upendrajee's postings.
Posted on 05-30-08 9:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
.....
|
|
|
daum
Please log in to subscribe to daum's postings.
Posted on 05-30-08 9:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
MERO bhanda pani
HAMRO NAYA NEPAL bhanda hunna ra??
|
|