[VIEWED 49120
TIMES]
|
SAVE! for ease of future access.
|
|
The postings in this thread span 5 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 07-09-08 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" की थालदै नथाल्नु, थाले पछी की सकौनु की सकीनु" मेरो बुवाले मेरो 'एस् एल की' उमेर ताक मलाई दीन टीप्स हरु मध्ये सधैं भरी साथ हुने बाणी शायद एही होला जस्तो लाग्छ। नानु सँगको मेरो सम्बन्ध जुन रुप्ले अन्त्य भयो, त्यस्तो सँग कसैको सम्बन्ध न तुहीयोस। त्यो सम्बन्ध को अबसान पछी मैले जीन्दगी को यो पाटोलाई कहीले पुन समत्ने सोच आउला जस्तो लागेको थिएन मलाई। तर जीन्दगी सँग कस्को के लाग्दो रहेछ र ! म फेरी एक्पटक जीन्दगी सँग हार मान्ने संघरमा पुगेको छ। भखर मात्र एउटा खहरेले गरेको बीनास महसुस गरेर नसकीदै अर्को बाढीले एसरी लाग्यो कि मैले पत्तो नै पाइन। अदीती हो उन्को नाम। मीनेसोटा बाट हावा खाएर बोस्टोन तर्फ उक्लीदै गर्दा अइ-२० पनि रद्दी कागज बराबर भइसकेको थीयो। एउटा साथीले दीएको नम्बर मा फोन गरेर "तपाइको पसल्मा काम छ? " भन्दा भोली पल्टै देखी सुरु गर्न भन्यो। मेरो प्रस्ट हीन्दी देखेर शाहु दङग परेको थियो पहीलो दीन्मै। झन पुर एक महीनको भारत भ्रमण को बारेमा सुने पछी त मेरो नाम छोडेर बेटा भनेर बोलाउन सुरु गर्यो। गएको एक हप्ता पनि नहुँदै शाहुको घरमा एउटा भोज हुँदै थीयो। "she इज कलीङ एवेरी वन that शी नो। यू नो इट्स हर -२१ बर्थ डे।" आफ्नी छोरी को २१औ जन्मदीन्को कुरा सुनौदै गर्द दङग थीयो स्रीनीवस बुढा। हुन पनि एक मात्र सन्तान। बेलुका छ बजे काम छुटेर घर गएर हतार हतार तयार हुँदा मैले एक महीना देखीको दारी काट्ने फुर्सद पाइन। घर नजीकै को चोकको एउटा पसल बाट एउटा बुके कीने अनी लागे बुढाको घर तीर। " "congratulation on your 21st birthday अदिती" भनेर मैले भन्न नभ्युदै 'wow you look same to Saif' भनेर ले उन्ले मलाई हल्क हग गरिन र थ्यांक यू भनीन। बुढोले फोकट्मा खान त पक्कै बोलाको थीएन। मेरो काम उही बुफे म आउनेलाई " how many persons sir? plz come with मी" भन्ने जस्ताइ थीयो। खान राम्रो थीयो। अरु दुई चार जना ईन्डीयन केटा केटी हरु सँग पनि चीन-जान भयो । खान पीन को कार्यक्रम पछी हल्क नाच-गान पनि भयो। एही जन्मे हुर्केको भए पनि अदीती का अधीकान्स साथी हरु इनडीएन नै रहेछन। नाचीयो धोती रेमिक्स मा धेरै जना सँग। तेस दीन तेस्तै १२ बजैएको थीयो घर पुग्दा। फ्रीज खोलीयो, "september १३"लाई सम्झियो ४ बोतल सकैयो अनी सुतीयो। भोली पल्ट मेरो अफ थीयो। बार बजे सम्म सुती राखेको थिए । फोन को vibration ले उठेको भनेपची धेरै नै आएछ जस्तो छ फोन। hello मात्रा के गरेको थिए उत बाट आवाज आयो don't lie to me, were you still sleeping? okay I am sorry to wake u up but pa wants you to come with me when I am going to play soccer टूडे" but I don't know driving he know that ।' मैले भने। तर उन्ले भनीन ' it doesn't matter, i will drive myself. he just wants someone to accompany me. just as my body guard i गेस भनीन अनी haasin ................. to be continued
|
|
|
The postings in this thread span 5 pages, go to PAGE 1.
This page is only showing last 20 replies
|
|
mno
Please log in to subscribe to mno's postings.
Posted on 07-19-08 6:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
tehi ta bhanya, peg khayera sutya sutyai bhayecha Narayan ta.
La La aba uthnu paryo ra lekh nu paryo.
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 07-21-08 1:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो क्लास पनी सुरु हुन थालि सकेको थीयो। मंगलबार र बीहिबार बीहान गएर
बेलुका फर्कीदा सरीर लखतरान परेको हुन्थ्यो। खाना पकाउने पालो त्यो दीन
हीरन्य दाइलाई पारेको थीयौ। आउँदा आउँदा सात बजेको हुन्थ्यो। फ्रीज
खोल्यो, एउटा चीसो बीयर खायो अनी सोफामा लड्यो। कहीले हीरन्य दाई आएपछी
बीउझिन्थे कहीले फोन आएर। बीउझे पनि एसो केही खायो, एक चाइना फेस-बुक,
हाइ-फाइव, साझा, कान्तीपुर, नेपाल नीउज, आदी एत्यदी गर्यो अनी दुई बजायो
अनी सुत्यो। प्राय एगार बजे तीर अदीती को फोन आउथ्यो। उस्को सुत्ने बेला
अनी एक घण्टा जती गफ गरे पछी उ सुतथी। प्राय मंगलबार राती, हामी बाहीर तीर
खान जान्थेउ। एक्छीन कोप्ले तीर घुमिन्थ्यो अनी खान गैन्थ्यो। अली अली
वाइन खाएको दीन उ म को मनै बस्थी। आज्कल बेफुर्सदीलो भाको कारण हीरनय दाई
सँग पनि खसै दु:ख-सुख का गफ हुन पाएको थीएन। हाम्रो सम्बन्ध सुरु भय देखी
हामी कतै गाको थीएनौ। तेही कोप्ले मात्रै हुने गर्थ्यो हाम्रो गन्तब्य।
हामी कतै अली टाढा जाने कार्यक्रम बनाउने सोच मा थीएउ। एक्दीन दीउसो
अदीतीले फोन गरी"I have a surprise for you " भन्दै। अनी सोधी " when will
your spring break starts?"। from March 10, why?मैले भने। उस्ले कुरा
खोल्न चाहीन। ठीकै छ उस्ले surprise दीन खोजेकी छ भने surprise नै शही
भनेर चुप लागे। त्यो मंगलवार पनि हाम्रो सध झै बहीर जाने कार्यक्रम थीयो।
गएउ, घुमेउ, खाएउ, घर फर्कीने बेला भइ सक्यो केही कुरै गर्दीन। शायद
बिर्सेंए होली तेही भर होकी भन्ने सोच। म यस्तै कुरा हरु सोच्दै थीय,
उस्ले आज पनि तीमी कै बस्छु है भनेर भनी। आज उस्ले वाइन खाएकी थीइन तर पनि
एही बस्छु भनछे शायद तेही होला surprise जस्तो लाग्यो। कोठा भीत्र छिरे
पछी उस्ले आफ्नो ह्यनड ब्यग बाट ॐ सान्ती ॐ को डि भि डि नीकाली। Aditi ले
हीन्दी फिल्म पनि हेर्छे भन्ने मलाई थाहा थीयन। मैले सोध्ने जरुरी पनि
ठानेको थीइन। शाहरुख खान त उस्को एक्दम मन पर्ने कलाकार रे। ब्र्यड पीट
पछीको। ए त यो पो रहेछ surprise जस्तो लाग्यो। तर एत्तिको लागि मेरो
spring breakकहिले भनेर फोन गरी गरी सोध्नु पर्ने त थीयन जस्तो पनि
लाग्यो। मैले आफुलाई एक्दम थकाई लागेको बताय र फिल्म पछी अर्को दीन हेरौला
है भने उस्ले पनि हुन्छ भनी। हामी सुत्ने तर्खर गरेउ। बेडमा पल्टेर बत्ती
नीभाय पछी उस्ले फेरी मेरो spring break कहिले रे भनेर सोधी। मैले march
को दस तारिख देखी भने। अदीतीले मेरो हात समाती अनी अली नजीग आएर" we are
going to Chicago for 3 days भनी। र उस्ले दुई जनाको लागि टीकेट कीनी
सकेको कुरा भनी। मलाई पनि रमाइलो लाग्यो उस्को प्लान। म पनि वास्तब्मा कतै
घुम्न जान चाहन्थे, उसँग एक्लै लामो समय नीर्भीग्न बीतौन चन्हन्थे । तर
केबल एउटा सम्सयाले रोकेको थीयो। पैसा। मेरो कमाइले म आफु पालीन पनि धौ धौ
थीयो। अनी कहाँ बाट घुमाउन सक्नु उस्लाई। एही बोस्टन ओरी पारी नै
घुम्न-खान त खसै खरच हुँदैन थीयो। उस्ले कर गरेर कहिले कही पैसा तीर्थी
मलाई थीकै छ जस्तो लाग्थ्यो तर धेरै खर्छ त उ पनि कसरी गर्न सक्थी र आखीर
उ पनि त बीध्यर्थी नै हो। की त उही स्रीनीवस सँग माग्नु पर्यो। जे होस्
मलाई एक्दम खुशी लाग्यो। दीन्हरु बीत्दै थीयो। अमेरीकी जीवन्मा
खसै पारीबर्तन थीएन। नेपाल पनि अमेरीक जस्तै भइसकेको थीयो। समाचार हेर्यो
एउटै छ सधैं। की त आन्दोलन, कि चक्का जाम, उही वाइ सि यल, काङ्रेस, एमाले
को भीदन्त। दीग्दार लाग्थ्यो। कहिले आउने होल नेपाली हरुको बुध्धी, कहिले
देखी सोच्लान देसको बारेमा जस्तो लाग्थ्यो। हाम्रो सम्बन्ध राम्रो नै चली
रहेको थीयो। कहीले
कही अली अली ठाक-ठुक त परीनै हाल्थ्यो तर तेस्ले हाम्रो सम्बन्धलाई झन
मज्बूत बनाएको छ जस्तो मलाई लाग्थ्यो। तेस्बेला अदीती भने म सँग गुनासो
गर्थी। तर म रीसाय पनि कहीले पनि उस्लाई चर्को स्वोर गरीन र गाली पनि
गरीन। मलाई कुनै कुर चीत बुझेन भने म चुप-चाप बसी दीन्थे अनी उ म बोलेन
भनेर रुन्थी अनी म फकाउथे अनी सकीन्थ्यो। तेस्पछी कतै बाहीर खान वा केही
नयाँ गर्न गैन्थ्यो। आज्कल हामी खान भन्दा पनि धेरै मल घुम्न जान थालेक
थीएउ। उस्ले मलाई भुँडी घटाऊने अभीयन्मा लगाएकी थी। अनी कपडा चै मले
अमेरीकन एगल बाहेक अन्त कीन्न नपाउने । अब american eagle लगाउन eagleko
जस्तो टाउको र खुट्टा मात्र सानो भर नहुने भुँडी पनि सानै चाहीने। अली अली
जिम गर्न थालएको थीए। अदीती को ठुलो सपना थीयो। एउटा सानो संसार,
हाम्रो आफ्नो संसार। एउटा सानो भुन्टे भन्थी उ। उस्को जहिले " we will
have a baby boy as our first child. you should give me a boy otherwise
I will kick your ass भनी हुन्थ्यो। तर मलाई पहीलो सन्तान छोरी भय
हुन्थ्यो जस्तो लग्थ्यो। मेरी भान्जी जती प्यारी छन तेस्तै छोरी। तर उ
पहिले सन्तान छोरो नै हुनु पर्छ भन्थी। उस्ले मेरो आफ्नो आमा-बाबु प्रतिको
लगाब लाई पनि राम्रै सँग बुझेकी थीइ। भन्थी " after you start working we
will get married and ask your parents to stay with us. I will do my
best to be a good daughter"। यस्तै यस्तै धेरै कारण हर छन जस्को कारण म
पूर्ण रुप्मा उ प्रती समर्प्रित थीए। हामीले हरेक उस्त्सव, हरेक चाडलाई
हाम्रो माया झङीने एउटा बहना को रुप्मा लिन्थेउ। सधैं रमाइलो
गर्द गर्दै, हाँस्दा हाँस्दै, माया हुँदा हुँदै पनि कती पटक स-सना गल्ती
हरु हुदो रहेछ। जुन कुरा पछी ठुलो पस्चताप को रुप्मा रहन्छ। तेस्तै एउटा
कुरामा मलाई अहीले पनि पछुतो लाग्छ। त्यो valentine दीन थीयो। हामीले केही
सल्लाह गरेक त थीएनौ तर मैले उस्लाई केही दीने सोच्मा थीय। बेलुका कतै
लीएर जाने सोच्मा थीए। तर के गर्ने भनेर एकिन गरी सकेको थीन। बीगत केही
दीन्देखी अदीती मनीन्दर को बेबहर बाट खुशी थीन। उस्ले सधैं जस्तो भन्ने
गर्थी, मानिन्दर को लागि मैले कती गर्छु तर उस्ले मलाई तेस्को credit
दीन। उलतो मेरो बारेमा बुवा-अंा सँग नराम्रा्ओ कुरा लगौछ। तीमिलाई पनि मन
पराउदैन। बाबालाई केके कुरा लगाउछ भन्थी। मैले सधैं भन्ने गर्थे " see, if
you really care, talk to him and sort out if he has any problems if not
why do you take this things in your head. Just ignore him" । त्यो
दीन्को अघिल्लो दीन पनि राती फोन गरेर मनीन्दर ले किच किच गर्यो भन्दै
थी। शायद बीहिबार को दीन थीयो। म स्कुल मै थीए। मैले अदीतिलाई फोन गरे र
भरे सात बजे तीर भेटउ है भने। बेलुक उ मेरो घरमा अाइ। मैले New Port जाउ
भने। उ खुशी भइ। मलाई kiss गर्दै I love you भनी। उ सधैं मसँग एकदम खुशी
हुँदा तेस्ताइ गर्थी। हामी हीडेको तेस्ताइ दस मीनेट जती भको थीयो
मानिन्दर्ले फोन गर्यो र उस्लाई लीन आउन भन्यो। उस्ले मलाई सुनाइ र् के
गरौ भनी। मलाई चीत्त बुझेन। हीजो मात्र पनि मसँग गुनासो गर्दै थी आझ फेरी
उसैलाई लीन कीन जानु पर्यो भनेर रीस उथ्यो। मैले उस्लाई धेरै पटक भनेको
थीए " don't drag troubles"। मैले जे गरे पनि हुन्छ भने। मनीन्दर्लाई
त्यहाँ बाट लीयर घर छोडेर फर्कीदा एक घण्टा जस्ताइ ढीलो भइे सकेको थीयो।
फर्कीद मैले उस्लाई मलाई घर छोडीदीन भने। उस्ले तीम्रो भोली काम बेलुका त
होनी फर्कीन भ्याइ हालीन्छ नि भन्दै थी तर मैले मलाई मन छैन भने। तेस दीन
पनि उ घर गइन। राती दुई जती बजी सकेको थीयो। हामी सँगइ सुती रहेका थीएउ तर
बोलेक थेएनौ। उ उठी र बत्ती बाली अनी मलाई कोटाएर सोधी" what do you want
me to do. why are you giving this big punishment to me by not talking
to me. You know how much I love you. Tell me what's wrong with you. I
will do whatever you tell me to......... "। मैलाई बोल्न मन थीयन। उस्को
आवाज सुन्दा पनि झर्को लागेर आयो तर पनि उस्को चीत्त दु:खौन मन लागेन।
खास्मा मेरो उश प्रती कुनै गुनासो हैन। म त केबल उ अनाबस्यक कुरा हरु बाट
disturbed हुन नपरोस भन्ने चाहन्थे। मैले भोली कुरा गरुन है भनेको उ " no,
I want to talk to you right now. I want you to talk to me" भनेर रुन
थालि। अनी मैले " nothing. I just want you to be happy. I want you to
ignore him. There is no way that I can be rude to you. I do love you as
much as you do"भने पछी उ सुती। मलाई आझ पनि म कीन बेकार्मा उ सँग तेस दीन
झगडा गरे जस्तो लाग्छ। जीन्दगी मा फेरी म एस्तो दोसाध म उभीएको
छु। एउटा अर्को परीक्छा लीदै छ भाबी म सँग। दु:ख लुकाएर हास्नु मात्र
बाच्नु हो भने मलाई बाच्नु छैन। म दु:खको आसु लुकाउन सक्दीन। म घोक्रो
फुलाएर रुन चाहन्छु। कन्ठ अबरुध्ह हुने बेला सम्म। तर म बीबस छु। म नै रोय
भने अदीतीलाई कस्ले सम्झौने। म जीन्दगी म के भोगी राछु त्यो कुरा
परीवर्लाई पनि बताउन सक्दीन। जीन्दगी नीकै गर्हो भएको छ बाँच्न। त्यो दीन
पनि सधैं झै सुर्यउदय भएको थीयो। मंगल् बार को दीन थीयो, हाम्रो भेट हुने
दीन। हप्ता भरिको लागि धीत मर्ने गरी माया गर्ने दीन। तर त्यो दीन केही
फरक भएर आयो हाम्रो जीन्दगी मा। कोप्ले तीर जादै थीएउ, अदीतीले आफ्नो
देब्रे स्तन मा सानो granules भएको बताइ र सोधी " you should have noticed
it, didn't you?"। मैले आफुले याद नगरेको बताए। हामी दुबइ जन स-सन्कीत
भएउ। सधैं झै कोप्ले तेती आकर्शक लागेन। हल्का-हल्का खाएउ र दस बजे तीर नै
फर्कीएउ। तेस दीन पनि उ म सँगइ बस्ने भइ। फर्कीदा मैले Bacardi कीने। घरमा
आए पछी मैले उस्लाई त्यो granules कहाँ नीर हो भनेर सोधे। arm pits मा
तेती ठुलो त थीयन। केही lypoma होला जस्तो लाग्यो। फेरी त्यो breast
cancer susceptible उमेर पनि थीएन हुनलाई। तेही माथि उ orientalम पर्छे।
american/europeanहरुलाई हो बढी हुने। life style प्रमुख predisposing
factor हो एस्को। तेही पनि भोली गएर doctorलाई भेट्ने सल्लह गरेउ हामीले।
मेरो काम थीयो तेस्दीन। बेलुका छ बजे तीर फोन गरे मैले उ फर्की सकेकी
रहीछ। खासै केही हैन होला तेही पनि एक्चोटी biopsy गरेर हेरौ भनेछ। एक
हप्ता पछी biopsy भयो अनी तेस्को तीन हप्ता पछी रिपोर्ट आयो। रीपोर्ट ले
हामीलाई बादल खसे जस्तो बनायो। फेरी पनि lymph node aspirates लीने भयो।
भाग्यले हामीलाई साथ दीएन। उस्को cancer metastasize भइ सकेको रहेछ। गत
तीन हप्ता देखी उस्को radiation therapy सुरु भएको छ। हप्ता को एक चोटि
गर्नु पर्ने। छ हप्ता सम्म। तेस्पची chemotherapy सुरु हुन्छ। खै जीन्दगी
ले कती हार झेलौने हो मलाई। आज्कल हामी सँगइ बस्न थालेका छौ। स्रीनीवास्ले
मलाई काम मा आउनु पर्दैन भनेको छ। म तेही दुई दीन स्कुल जान्छु। बाँकी समय
हामी सँगइ नै बीताउछौ। तर थाहा छैन कहीले सम्म। कहिले कही False positive
diagnosis भये नि हुन्थ्यो भन्ने सोच्छु। तर मैले सोचेर नै हुने के हो र।
उस्ले मेरो अनुहार मा हेर्दा सधैं हास्छु। मलाई थाहा छ उ मलाई छोड्न
चाहन्न। उ म्रीत्यु लाई जीत्न चाहन्छे। म उस्लाई गुमाउन चाहन्न। म फेरी
आँफै सँगको युध्ध हार्न चाहन्न। म बाचेको छु तर कसरी आँफैलाई थाहा छैन। ***********************************THE END********************************
|
|
|
sun_shine
Please log in to subscribe to sun_shine's postings.
Posted on 07-21-08 1:33
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Narayangarh suburb......Our prayers and best wishes are with u and Aditi! Miracles happen... may it happen this time!
Good luck and a great piece of writing indeed.....
|
|
|
Geology Tiger
Please log in to subscribe to Geology Tiger's postings.
Posted on 07-21-08 3:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kati chadai sakiyecha yar, aba aru naya naya katha pani aunu parcha hai narane, yo mitho prastutiko lagi sadhubad.
|
|
|
_SAAJAN_
Please log in to subscribe to _SAAJAN_'s postings.
Posted on 07-21-08 7:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhagawaan le pani true lovers haru sanga kina yesteri khel baad garcha bhanera chai maile pani ahile samma bujheko chaina..
Narayan, I hope she gets well soon, and both of you live happily ever after..
Mero jindagi ma aayeko hurricane le jasari mero sarbaswa liyera gayo testo chai kasailaai pani nahos bhanera ma bhagawaan sanga prathana gardachu....
|
|
|
waiyat
Please log in to subscribe to waiyat's postings.
Posted on 07-21-08 7:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I feel sorry for you two. I didn't want this story to end like this and hope it ends with happiness. My wishes are with u guys and hope everything will be ok.
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 07-21-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I also feel sorry. But you should not loose hope. My wishes are with you.
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 07-21-08 10:26
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नाराने, बडा सेन्टी कथा रहेछ। उत्क्रिष्ठ कथाकार को स्पष्ट स्वरुप झल्किन्छ।
नाराने, युग्द जित्नको लागि लडिन्छ। अदिती संग संगै नारानेको युग्द पनि जितिन्छ एक दिन। छलकपट् बिनाको युग्दमा भगवान, खुदा गड सबै साथ हुन्छ। हो परिक्षा अली कडा खाल को हुन्छ।
एउटा पुरानो गीत याद आयो।
प्यार करने वाले, प्यार करते है शान से, जिते है शान से, मरते है शान से.....................................
|
|
|
mohanB
Please log in to subscribe to mohanB's postings.
Posted on 07-21-08 11:08
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
just curious, is this a true story?
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 07-21-08 11:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Narane, wish u all the best. just remember 'Love is Power'
|
|
|
AAAA
Please log in to subscribe to AAAA's postings.
Posted on 07-21-08 12:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
my best wishes are with you and aditi. hope she gets well soon.
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 07-21-08 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
i wish n pray for both of ur's happiness. be optimistic, everything will be fine..
|
|
|
Narayangarh suburb
Please log in to subscribe to Narayangarh suburb's postings.
Posted on 07-23-08 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Thank You Everyone for reading, liking and standing by my side. Have a good day!
|
|
|
prem chopda
Please log in to subscribe to prem chopda's postings.
Posted on 07-23-08 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
I hope u ll update more to let us know that Aditi is doing fine during treatment.
|
|
|
Nas
Please log in to subscribe to Nas's postings.
Posted on 07-23-08 6:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Oh my God ! I never imagined this kind of twist. Narayan bro, I am really sorry to hear what Aditi is going through. Our prayers are with her and you. I know she will win this battle.
This story won't end like this. We all hope that one day you will continue this story with a very happy ending. We are all looking for that day.
With Best Wishes,
Nas
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 07-23-08 6:38
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Narane, It's sad to read this real story. Dont give up the hopes and do as much as you can for the goodness.
Thanks for sharing .
|
|
|
ThahaChaena
Please log in to subscribe to ThahaChaena's postings.
Posted on 02-27-17 12:14
PM [Snapshot: 14596]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नारायण जी , ९ बर्ष पछि फेरी पढ्दै छु तपाईको कथा - दोहोर्याएर . खै त्यो बेला किन केहि लेखिन थाहा छैन तर आज लेख्दै छु जब शायद तपाई साझा मै हुनुहुन्न होला . अझै पनि सोध्न मनलाग्छ "अदितिलाइ कस्तो छ ?" धुमिल आँखा, रसिलो मन लिएर पढे फेरी . - थाहा छैन
|
|
|
rahashya
Please log in to subscribe to rahashya's postings.
Posted on 02-27-17 4:52
PM [Snapshot: 14747]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Time flies so fast. It looks like I read this story not so long time ago, and it has been almost 9 years. Thanks Thahachaena for bumping this thread. I read this story once again. Narane bro never updated what happened later. JHow I wish it was a fiction but he clearly mentioned that it was true story. I know it has been long time, and Narane must have moved on .
|
|
|
Public
Please log in to subscribe to Public's postings.
Posted on 02-27-17 9:40
PM [Snapshot: 14897]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले पनि फेरी पढें- उस्तै ताजा छ / तर किन किन मलाई अदितिको छोरा (अनार?) अबत ६ बर्षको भयो र १ क्लास मा जान्छ भनेर लेखेको पढ्न मन छ/ क्यार्ने होला?
|
|
|
Raam Raam
Please log in to subscribe to Raam Raam's postings.
Posted on 02-28-17 1:29
AM [Snapshot: 15025]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मन छोयो यो तपाईंको लेखाइले। आसा छ सबै राम्रै भयो होला भन्नी। पुरानो कथा पढ्न पाये, माथी ल्याउनु भकोमा धन्यवाद है।
|
|