कयौँबर्षदेखीसबिराहरुकोभुमिमाचल्दैआएकोसंघर्सकोसमाधानसरलछ। इजराइलरपेलेस्टाइनदुईछुट्टाछुट्टैराज्यकोस्थापनातरकार्यन्वनअत्यन्तजटिलछ।इजराइललेपेलेस्टाइनीभुमीमायहुदीबस्तीहरुकोसन्जालफिजाइसकेकोछ।त्यसमाथिउस्लाईअमेरिकाकोसहयोगछ। आफुलाई संसारको नाइके भन्ने अमेरिकाले इजराइललाई बर्सेनी करोडौंको सहयोग गर्छ। त्यसैले त हरेक बर्ष कयौँ सबिराका परिवारहरु मारिन्छन नि। हुन त सबिराका टाढाका नातेदारहरु पनि सक्ती सम्पन्न छन्। प्रसस्त तेल र पैसा छ उनिहरुसँग। चाहेको खन्डमा उनिहरु यो अत्याचार रोक्न सक्छन। तर किन हो किन ति तमासे बनेका छन्।
आफ्नो सर्बस्व गुमेपछी सबिरा अल-अमारी शरणर्थी केन्द्रमा पुगेकी थि। तर उ त्यहाँ बस्न चाहिन। आफ्नै देशमा शरणर्थी बन्नु पर्ने त्यो कस्तो बाध्यता। उ भित्र आक्रोस छ। देश हडपिएको आक्रोस, परिवार मारीएको आक्रोस अनी आफु लुटीएको आक्रोस। आफु भित्र दन दन बलेको आगो निभाउन चाहन्छे उ। त्यसैले त कता कताबाट करिब १५ दिन जती अघी रामाल्लाहमा रहेको हमासकोएउटा सानो समुहमा भित्रिएकी छ उ। उ भित्रको आगोलाई हमासका ति सदस्यहरुले प्रत्यक दिन हम्कन्छन। उ अहिले सही गलत केही देख्दिन। उ केवल भोलीको पर्खाइमा छे।
मनमा अनेक थरी ताना बाना बुन्दै उस्को रात बितेछ। उ उठेर तयार हुन्छे।
समुहका सबैले प्रार्थना गर्छन् अनी सबिरा लाई शपथ खुवाइन्छ। समुहको नाइकेले उस्को कम्मर म एउटा गर्हौँ पेटी बाँधिदिन्छ अनी एकछीन केही प्राबिधिक कुरा गर्छ। अहिले उस्लाई निरिह सबिराबाट सक्तिसाली सबिरा भएको अनुभब हुन्छ। त्यस पछी उस्लाई जेरुसेलमको जाफा भन्ने ब्यस्त सडकमा लगेर छोडिन्छ। केही समयपछी एउटा ठुलो बिस्फोटनको आवाज आउँछ। CNN, BBC हरु समाचार फुक्न ब्यस्त हुन्छन “जेरुसेलममा आत्मघाती बम बिस्फोटमा परी १३ जनाको मृत्यु... ... ति मध्ये ५ जना बाल बालिका... ... ... “
Nepe Thank you for your comment too. I can take the "inadequately informed" part of your comment but would you please enlighten me on "Raw" and "Gross" part of it. I will appreciate that.
मेरो अनुदार टिप्पणीबाट म पनि अलि असहज अनुभव गरिरहेछु है । अनि खासमा मैले भन्न चाहेको कुरा मेरा शब्दले राख्न सकेनन् कि भन्छु ।
मलाई दुईवटा कुरा भन्नु थियो: एउटा कुरा राजनैतिक पाटोको थियो भने अर्को साहित्यिक पाटोको । तर ती दुबै केही हदमा अन्तर्सम्बन्धित पनि छन् ।
राजनैतिक पाटोको हकमा, ईजरायललाई हैकमवादी र फिलिस्तिनी अतिवादलाई मुक्तियोद्धाको रुपमा बुझेको जुन विश्व वामपन्थी, प्रगतिशिल र उदारवादी जनमत छ, त्यो त्रुटीपूर्ण छ । ईजरायली र फिलिस्तीनी जनताको सम्बन्ध यस्तो श्यामश्वेत प्रकृतिको छैन । दुबै जनतामा एकअर्काप्रतिको भावना, चाहना र व्यवहारमा एक अति देखि अर्को अतिसम्मको सम्पूर्ण विविधता छ र यस्तो विविधता र भौगोलिक विभाजनको बिचमा पनि उनीहरुको सहजीवन र सहअस्तित्व एउटा निरन्तर यथार्थ बनेर रहेको छ । चाखलाग्दो कुरा त के छ भने, यो कुराबाट समाचार र प्रचारसाहित्यमा मात्र निर्भर रहेको विश्व बेखबर छ ।
द्वन्दको मात्र चित्रण गर्ने दैनिक समाचार र conformist literature हरुले गर्दा ईजरायली र फिलिस्तिनी जनताको सहजीवनको यथार्थबाट हामी सबै बेखबर छौं । यो हाम्रो सूचनाको युगको एउटा दु:खद विडम्बना हो ।
एनिवे, मैले राख्न खोजेको तथ्य के हो भने, ईजरायली र फिलिस्तिनी जनतामा सिमित अतिवादी तप्का बाहेक बाँकी सबै तप्कामा सरदर मानिसमा एकअर्काका भय, समस्या र घाउ को जानकारी छ र त्यसबाट एकअर्काप्रति मिश्रित भावना छ भन्ने मेरो लामो र निकट अवलोकनको निस्कर्ष हो ।
तपाईको कथाको पात्र यो यथार्थबाट टाढा भएको पाएँ । मेरो विमत त्यही हो ।
अनि कथामा अतिरञ्जना पनि छ । तर त्यसलाई artistic license दिन सकिन्छ ।
अनि साहित्यिक पाटोमा चाही मैले भनेजस्तै मिश्रीत भावनात्मक यथार्थको पृष्टभूमिमा प्रतिशोधतपाईले चित्रण गर्नुभएको जस्तै एकोहोरो नभई केही अन्तर्द्वन्द सहितको बढी स्वाभाविक हुनेथियो । अमिश्रित घृणाकै कथा हो भने पनि भावनात्मक चित्रणमा केही content त हुनुपर्थ्यो, त्यो छैन ।
Riyashi is hailed as a courageous resistance fighter among Palestinians throughout Gaza and the West Bank, but the truth about what drove her to such a terrible act is much more complex. Palestinians in Gaza and Israeli internal-security experts who studied the background of her case say Riyashi's husband had discovered that she was having an affair with a senior Hamas commander.......
Behind the motives of religion and rage at Israeli occupation, Palestinian women, far more than men, tend to choose self-sacrifice as an exit from personal despair, while others are pushed into it for having broken taboos in strict Palestinian society. "These women are both victimizers and victims," Berko says.......
At least some of the captured suicide bombers interviewed by Berko say their motivation is the promise of paradise. Terrorist recruiters often tell male martyrs that a bevy of 72 virgins awaits them in heaven. But some women suicide bombers believe that in paradise they will become queens, while others are told by recruiters that no matter how old or grotesque they may be in this life, they will become the fairest of the 72 virgins that await each jihad warrior.
"Raw" and "Gross" are extreme words for me and definitely those words didn't express your intentions. However, I am glad that you realized it and took time to do some constructive criticism.
As far as my writing, this is my first attempt to write in a political issue. As I have accepted before, I may not be adequately informed about the topic as you are. Being an outsider, I didn't have(still don't have but I will do the research) proper understanding of Israeli and Palestinian relationship. I couldn't picture the common pains and fears because of this ignorance. But in this story neither I have shown hatred between civilians nor I am advocating Sabira's action. I just tried to picture conflict between Palestine people and Israeli army and the outcome.
Again, thank you for your comments. I expect them in future too.
गाजा र पश्चिमी तट (प्यालेस्टाईन ) का प्यालेस्टिनीहरु ईजरायल भित्र काम गर्दछन् भन्ने कुराबाट थुप्रै हामी अनभिज्ञ छौं । हामी प्यालेस्टिनीहरु ईजरायलमा आउने भनेको बम पड्काउन मात्र आउने होला भन्ठन्छौं । तर वास्तविकता के हो भने प्यालेस्टिनीहरुको ठूलो संख्या ईजरायलमा रोजगारी गर्दछन् । ओस्लो सम्झौता अघि त गाजा र पश्चिमी तटका एक तिहाई कामदारहरु ईजरायल भित्र काम गर्दथे । पछि त्यो संख्या ईजरायलको नीति अनुसार कहिले घट्ने कहिले बढ्ने गरेपनि सन् २००० को तथ्यांक हेर्ने हो भने पश्चिमी तटका २०% कामदार र गाजा र पश्चिमी तटका सालाखाला गर्दा २५% कामदारहरु ईजरायलभित्र काम गरिरहेको भेटिन्छ ।
प्यालेस्टिनी र ईजरायली जनताको यो आर्थिक सह-जीवन (अनेक राजनैतिक समस्याको वावजुद) को पाटो हो मैले अस्तिन हामी असूचित अवस्थामा छौं भनेको ।
आसा छ यो सानो टुक्रो तथ्यांक हाम्रो लागि सुसूचनाकारी हुनेछ ।
Number of Palestinians allowed to work in Israel, in Israeli-controlled industrial zones, and in Israeli settlements:
1987 (1)
1991 (2)
1992
1993 (3)
1996
1998
January 2000 (4)
mid-2002
end-2002
January 2004
March 2004
180,000
100,000
116,000
65,000
35,000
56,000
125,000
7,532
31,018
17,000
33,386
(1) Before the first Intifada
(2) After the Gulf war
(3) Following the closure policy initiated by the Rabin government in April(4) Before the second Intifada
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Tourist Visa - Seeking Suggestions and Guidance
From Trump “I will revoke TPS, and deport them back to their country.”
advanced parole
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.