[Show all top banners]

Neal H
Replies to this thread:

More by Neal H
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यौनक्रियाको उचित समय
[VIEWED 8245 TIMES]
SAVE! for ease of future access.
Posted on 03-05-10 11:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काठमाडौ, कार्तिक १४ - के तपाईं जान्नु हुन्छ ? यौन सम्पर्कका लागि सही समय कुन हो ? कुरा अनौठो लागे पनि बेलायती नागरिकको कुरा गर्नु हुन्छ भने राति सवा दस बजेको समय यौन क्रियाका लागि सबैभन्दा बढी उपयुक्त हुन्छ । किनभने करिब आधाजति बेलायतीहरू यो समय आफ्नो प्रेमीसँग अन्तरंग क्षण बिताइरहेका हुन्छन् ।

'द डेली एक्सप्रेस' मा छापिएको एउटा समाचारअनुसार केही अनुसन्धानकर्ताले करिब पाँच हजार व्यक्तिको सर्वेक्षण गरेर उक्त नतिजा निकालेका हुन् । तर राति सवा दस बजेकै समय उपयुक्त किन ? सर्वेक्षणमा अधिकांश बि्रटिस पुरुषले जवाफ फर्काएका थिए, 'जसले कि राति साढे दस बजेबिना कुनै अवरोध फुटबलको मुख्य अंश देख्न सकियोस् ।'

यो सर्वेक्षणको नतिजाअनुसार बेलायतमा यौन क्रियाका लागि दोस्रो सबैभन्दा बढी उपयुक्त समय शुक्रबार राति नौ बजे र तेस्रो सबैभन्दा उपयुक्त समय आइतबार बिहान साढे नौ बजे हो । तर के अन्तरंग क्षणलाई पहिलेदेखि नै समय सीमामा बाध्न सकिन्छ र ? सर्वेक्षण गराउने साइटका प्रवक्ताको भनाइमा 'यो सर्वेक्षणले थाहा पाइएको छ कि प्रेम समाप्त भइसकेको छ । मनुष्य आफ्नो सुविधा अनुसार यौन कर्म गर्छन् । आज व्यक्तिको जीवनमा यौनको बढी महत्त्व छैन ।'



 
Posted on 03-06-10 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

ओ ब्रो, हा हा हा हा।।।
यस्तो कुरो पडेर पत्याएर बस्ने ब्रो। यो कुरो भनेको त ५० बर्ष नाघेका अर्थात यौन ए डि ए हरुको लागि मात्रा हो। बुडो भएर असक्त भएकाहरुको लागि हो यो लेख जठो ब्रो अली बुझ्ने गर के।


हामी जस्तो उमेरदार, दमदार, खडेरिले पट पट भएर सुकेको खेत पनि कररररर पारेर जोत्न सक्ने उमेर भएको मान्छेको लागि त जती बेला पनि उचित हो नि गुले। त्यो जाठो नसक्नेहरुले आफ्नो चित्त बुझाउनको लागि पो दिनको १ पटक १० बजे चै ठीकहो है भनेर अनी साझको 7 बजे देखी "जाग उठो सैतान, जागो जागो"  भन्दै बस्ने एउटा बाहाना पो हो त। ओ गुले ब्रो के हो तिमीपनी ५० कटी शक्या हो कि क्य हो जाठो? हा हा हा हा


 
Posted on 03-06-10 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन के कुरा गर्या ?
के यो बिहानको य बेलुकिको भोजन खाए जस्तो हो र पाक्ला र खाम्ला भनी समय पर्खेर बस्ने ।
यो त मूड मा र Environment  भर पर्ने कुरा हुन .
यदी privacy की भए के दिन के रात , मान्छे एस्तो प्राणी हो जो जतिखेर पनि तयार हुन्छ,

 
Posted on 03-06-10 10:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

Me? I'd do it any time. :)

 
Posted on 03-06-10 10:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL... hahaha...

I do it only when you are not home and your wife is home alone... !!!


j/k
tutt!!! 



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Do nepalese really need TPS?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters