[VIEWED 11094
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
gnawali
Please log in to subscribe to gnawali's postings.
Posted on 08-24-11 1:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
धेरै हिरो हिरोइनहरु फलानो फिल्म खेल्ने भनेर आउँदो वर्षका लागि समेत अनुबन्धित हुन्छन् । तर भारतको हरियाणामा भने एउटा साँढे नै विशेष काम गर्न आगामी २ वर्षका लागि बुक भएको छ । गोपाल नाम गरेको त्यो साँढे कुनै फिल्म खेल्न बुक भएको होइन । उन्नत जातका गाइलाई गर्भवती बनाउनु उसको एकमात्र काम हो ।
अहिले सम्म ४ सय ८६ पटक सम्भोग गरिसकेको १४ वर्षे गोपालको माग हरियाणामा मात्र नभएर गुजरात र पञ्जावमा समेत ठूलो माग छ । त्यसैले सन् २०१३ सम्मको आफ्नो व्यस्त सेड्युलमा उसले पंजाब र गुजरात सम्मका यौन साथीसँग रमाइलो गर्नुपर्नेछ ।
हरियाणाको सानोश्रा गौशालामा रहेको यो साढेलाई आफ्नो गौमाता सँग समागम गराउन चाहनेले पहिले नै नाम लेखाउनु पर्ने र त्यसपछि पालो कुर्नुपर्ने गौशालाका कर्मचारी परेश सिंह झाला बताउँछन् ।
गोपालको माग यतिधेरै हुनुको मुख्य कारण भनेकै उसबाट जन्मिने भाले सन्तान निकै बलिया हुने र पोथी सन्तान निकै दुधालु हुनु हो । अरु बहरसँगको समागमबाट जन्मिएका बाच्छीहरुले भन्दा गोपालका छोरीहरुले औषतमा डेढ प्रतिशत बढि दुध दिने बताइएको छ ।
एउटा सामान्य बहरले जिवनकालमा औषतमा ५० पटक सम्भोग गर्छ । तर ४ सय ८६ पटक रोमान्स गरिसकेको गोपाल भने अझै दुइ वर्षको लागि पहिले नै अनुबन्धित भैसकेको छ । गोपालले अझै ७ वर्ष यौनकार्य गर्नसक्ने गौशालाका कर्मचारीहरु बताउँछन् । वर्षमा जुन र डिसेम्बर महिनामा विश्राम गर्ने गोपालले अरु दश महिना जोडतोडका साथ आफ्नो पुरुषार्थ देखाउने गरेको छ ।
|
|
|
|
amricane
Please log in to subscribe to amricane's postings.
Posted on 08-24-11 9:40
AM [Snapshot: 337]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
sade lai HIV lagcha ki lagdaina??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-24-11 11:11
AM [Snapshot: 461]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
HIV is 'Human Immune Virus' and saade is not a human so I don't think saade lai HIV lagchha bhanera. AIV (Animal Immune Virus) laage arkai kura ho
|
|
|
purana kagaz
Please log in to subscribe to purana kagaz's postings.
Posted on 08-24-11 11:19
AM [Snapshot: 470]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो सम्भोग बाट पनि पोठिला अनी जर्सिगाइ जस्ता गगन्चुम्बी स्तन भएका जन्मिएका छन रे भन्ने सुन्नमा आएको छ । तर ति कहाँ कहाँ छन मलाई थाहा छैन । मलाई पनि "गोपाल" बन्न् इछया जागेर आयो अब ।
ल केटा हो एसो प्रचार-प्रसार गरिदिनु पर्यो ।
जए होस
|
|
|
Jangali Maanab
Please log in to subscribe to Jangali Maanab's postings.
Posted on 08-24-11 4:38
PM [Snapshot: 820]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Yo purana kagaz ta mahako HUNTER rahechha! aafule janmakako ni testo nakaratmak tippani garne???
|
|
|
busenitz
Please log in to subscribe to busenitz's postings.
Posted on 08-24-11 5:30
PM [Snapshot: 928]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
busenitz
Please log in to subscribe to busenitz's postings.
Posted on 08-24-11 5:59
PM [Snapshot: 986]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
magorkhe1
Please log in to subscribe to magorkhe1's postings.
Posted on 08-27-11 7:34
AM [Snapshot: 1414]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन यो पुरानाकागज ले साझा बाट बिदा लिन्छु भन्थ्यो , कि जाने भयौ हरियाणा पालो दिन ?
|
|