[VIEWED 91634
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-10-06 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी! चौतारी! चौतारी! चिनजान हाम्रो भा छैन घर काँ हो केही था छैन नमानि भन्देऊ केइ झर्को काँ बस्ने तिमी के थरको आऊ है माया बस सुरिलो रूख सल्लै हो खोजेको तिमीले कल्लाई हो सुसेलि हाल्दै डाकेर बोलाको तिमीले कल्लाई हो आऊ है माया बस ! ... ... ... नमस्कार! फेरी पनि स्वागत तथा अभिवावदन छ यो साझाको चौपारीमा। दौँतरीहरु रमाइलोलाइ लम्वाउदै अरम यो नया चौतारीमा। सुर्खेत बुलबुल ताल माया मै सानो हुनाले छुट्यो माया जाल पहाडको तिते फापर मधेसको तोरी छिर्लिगं छ्याईँ धनी बाउको छोरीसित के को माया लाउनु छिर्लिगं छ्याईँ सुर्खेत बुलबुल ताल माया मै सानो हुनाले छुट्यो माया जाल ... ... सधै झै रमाइलो अर्न बिर्खे माइला र चित्रे ठिक्क परिसक्नु भको छ भने, कुराको जालो बुन्न दादा र पुन्टे तयार हुनु भको छ, अनि कुरा कानि ट्याक्क पार्न काका बुडा रेडि हुनु भको छ । यस पटक चाइ अर्कै तरिकाले बस्ने भनेर कस्सिनुभाको छ उही भउते र सिरे २, ४ दिन गाम तिर लाग्न भको छ भने गोतामे उहि गन गन अर्दै हुनुहुन्छ। मुन्द्रेको त के कुरा, उ त जता पनि पुगिहाल्ने, कुरो मिलाइहाल्ने, अब के गर्ने बिचार छ कुन्नि ?। रमाइलो थप्न तम्सिनुभा छ लाले, गलब, पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे। यता डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना,आशे,चिप्ले,परदेशी पानपाते र हर्के पनि गफ अर्न कस्सिएका छन । टन्नै साथिहरु हुनुहुदो रइच यसपालि हासो ठट्टा गर्न । पानी खानी कल कले धारो, माया लाउनी फेदीको चौतारो, समय छोटो छ हजुरले दिएको यौटा फोटो छ यता खास्टो समाल्दै प्रितीले कविता पस्किँदै हुनुन्छ.-- यो माटोलाई यो धर्तिलाई छोरीको खाँचो छ नडराई बढाऊ साहसी पाइला हिमाल साक्षीछ
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-10-06 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाSSS रुखमा बसि के हेर्छौ चरी रुखकै फेदमा आईपुग्यो शिकारी ठ्याम्म गोली हानुम कि हानुम कि हो हानुम कि अङ्कुशेले त्यसै तानुम कि.....
|
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 03-10-06 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:)
|
|
|
panpate
Please log in to subscribe to panpate's postings.
Posted on 03-10-06 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ हो मास्टरनी नानी नमस्ते है ल चौतारी को पनि सिलन्यास भएछ खुशी लाग्यो अरु खेतालाहुर कता लागेचन तनी गाम्मा झारा छ भन्दै थिए कता कता हो आज कटुवाल् घोक्दै थियो रे आहो है गाम्ले हो चौतारी मा थकाई मार्न लौ मत गीत गुनगुनाउदै लागे खाना बनाउन कस्तो भोक् लाग्यो......................... चौतारीमा मै बसे होला कि बर्को डाली नुगेर छोलाकी सल्लाई हो जोबन कल्लाई हो आकाशैइमा तीनतरे ताँती दैब दशा नलागोस कोइमाथि सल्लाई हो जोबन कल्लाई हो सुन्तला केराको घारिमा लाग्छ माया नहुने पालिमा सल्लाई हो जोबन कल्लाई हो ताल ताल बैदामे ताल माया माया भन्दैमा एही साल सल्लाई हो जोबन कल्लाई हो.............
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-10-06 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए! मेरिबास्सै! उता भारा भुरी ले “तँ बना, तँ बना” भन्दै राजाले अरायो काजीलाई, काजीले अरायो पाजीलाई खेल खेल्दै थे के रे। म आफै बनाईदिम्ला बरु भुनेर आको त, मास्टरनी नानी ले बनाईसकिछे जो! राम्रै भो। बुढो हड्डीले कैले बनाईसकम्ला भुनेर पिर त पेरे थो। (भउते हराको, गीत गाम गाम लागो मुलाई नि) बनको काँडैले हित को मुयालाई छेक्यो डाँडैले! साली माग्दै हिँड्दथ्यो पईला गयो केरे सिरेसित पोईला! नेपाल खाल्डाँ मुयालाई बोल्छन् मैया भउते र सिरे हराको मुटुमा भो ऐया! ए, बनको काँडैले हितको मुयालाई छेक्यो डाँडैले! लु बसम्, बसम्! भलाखुसारी अरम्!
|
|
|
kick
Please log in to subscribe to kick's postings.
Posted on 03-10-06 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए लौ माष्टर्नी नानीले त काइदाओ चौपारो बनाइचिन के रे यस्पाली। धन्न बेलैआँ बनाइसकेचिउ गाँठे, नत्र त तो पून्टेले बित्याँसै पार्न लाओ रैच। तेल्ले बनाओ भए त रामाराम म त ‘लौ तँ र तेइ धोबिनी बसओ यो चौपाराँ’ भनेर लाग्नि थैँ म त एकातिर। ढंग न ढाल खानओ कालले गरेओ काम त के गतिलो हुन्तो होला र? चट्टै! यसो केइ गफ त मार्नै परो नये चौपाराँ! शुकबार परो के रे आज। साँज पर्न लाओ। मुखाँ बियर अजै परेओ छैन के रे, तेसैले अन्टसन्ट दिमागाँ आओ छ। अव यस्सो बसेर पुराना कुरा अर्न परो गाम्लेहुरसित। १९ बर्षओ उमेराँ देश छोडे के रे मैले, तेइभर धेरै जसो गामआ सम्झना बाल्यकाल तिर कै छन मेरा। चौपारी ज्याद्रै जो पिरेमपूर्ण भको छ के रे हिँजआज, तेइभर मयाका जो कुरो अर्न परो आज नि। मया त मया, तर मुन्छेआ हैन कुखुराका है आज चैं! सुन्न मन छैन भनि चौपारो छोडिहाल है अइले जो। भन्देओछु पैले जो। बसिबियाँलो त हो! गामाँ छँदा भाले-पोथीआ मया-पिरेमका खेल नजिकैबाट जो नियालेर हेर्नि मौका परो। म र मेरो दाई कैलेकसो घरओ पोथीलाई लिएर ठूङाउन भनेर गाम भरि भाले खोज्दै हिन्तिम। पोथीलाई फूल पार्नि बनाउन भनेर के। घरआ मुन्छेले अराउनी के रे तेसो अर्न, आफूलाई नि फेरी रमैलो जो लाग्नि के भाले-पोथी ठूङेओ हेर्न, खुशीसाथ जो गइन्तो। पोथी नभागोस भनेर लामो डोरीले पोथीओ एउटो खुट्टो बान्तेउँ, अनि पोथीलाई कोखाँ बोकेर भाले खोज्दै हिन्तिम दुईभाइ। त्याँट बाटाँ लायकको भाले फेला परो भनि पोथीलाई सुस्तरी भालेओ छेवैँआँ छाडेर अलि पर गएर डोरी समाउँदै भूँइआँ टुक्रुक्क बसेर चूपचाप तिनीहुरले मया अरेओ हेर्तिम। कुखुराओ जात नि के हुनि रैच कुन्नि? नये कुखुरो देखो त मेलोमेसो लेइहाल्नि गाँठे! हुन नि पोथीलाई नये भालेओ छेउँमा तेसरी राखो भनि फरक नपर्नि लौ! उत्तिखेरै जो मया अर्न तिर लागि हाल्नि के तिनिहुर। मया अरिसकेपछि फेरी भालेले के अरेको हो कुन्नि? सबै भालेले जो यस्सो तिघ्रा तन्काएर पखेटा भुईँतिर फालेर, अनि यस्सो ढल्केर फ्यारफ्यार अर्दै पोथीओ कोखाकोखा हुँदै वरिपरि घुम्न खोजे जस्तो अर्नि। भालेओ तो टिरिक मैले सानाँ ज्याद्रै जो उत्सुक भएर हेर्तेँ। किन होला कुन्नि भालेले तेसो अर्नि? अइले आएर सोच्दा खेरी पोथीलाई ‘कस्तो लाओ त नि?’ भनेर फुर्ति लाओ हो कि त भन्चु। जे होस् मैले भन्तो भन्लाउ तो टिरिक भालेले गर्च गर्च पोथीसित मया लाइसकेसी। तेसरी पोथी लिएर हिनेओ बेला दशोटा जति भालेले ठूङेसी मत्रै पोथीलाई घर फर्काउँतिम। जति धेरै भाले भओ, तेति धेरै फुल पार्च रे के पोथीले। कुरो कत्तिओ सत्य हो तो हाम्लाई था भेन, तर विचरी पोथी भन्नै परो! भालेपोथीओ मयापिरेमआ कुरा अर्दा मैले देखेको चैं धेरै जसो समयमा भालेले पोथीसंग बसिबियाँलो अर्न खोजेमा भालेलाई तेतिसारो हम्मे चैं पर्दैन। शुरु शुरुआँ पोथीले नखरा पारे जस्तो अरे पनि उनीहुरआ कुरा छिट्टै जो मिल्चन है। तर कैले कसो चैं पोथीले भालेलाई बेसरी जो पछिपछि दुगुर्नि बनाउँचे। मन नपरेर त होला के रे नि तेसो अर्नि? तेस्ती अप्ठेरी पोथीलाई भालेले लखेटेओ बेला कैलेकसो म नि भालेओ पछिपछि दुगुरेर तिनिहुरओ चर्तिकला हेर्तेँ। भालेले छाड्दै नछाडेर ज्याद्रै जो लखेटेओ-लखेटेइ गरेसी पोथीले अन्तेआँ आत्मसमर्पन अर्दै टक्क रोक्किएर ‘लौ मर् त नि!’ भनेर थपक्क भुईँआँ बसेओ हेर्न रमैलो लाग्तो। त्याँट फेरी कामकुरो भ्याएसी भालेओ तेइ टिरिक! भालेपोथीआ लपका कुराँ मलाई एकदमै हाँसो उठ्दो लाग्नि चैं भर्खर भर्खर बैंश चढेको, राम्ररी पूरा ‘कुखुरी काँ’ अर्दै बास्न नि नजान्नि भालेले आफूभन्दा ठूली पोथी माथि जाइलागेर चढ्न खोज्दा पोथीले तेस्का शिरै-शिरमा ट्वाङट्वाङ्ती ठूङ्दै लखेटेको हो। ज्याद्रै जो रमैलो हुन्च के तो हेर्न चैं! यस्तै उट्पट्याङआँ धेरै चाख देएर पो हो कि मेरो आफ्नै कुखुरे बैंश नि समय भन्दा धेरै जो पैले आओ भन्नि मानिचु मैले। तेसै माथि फेरी तो यूधीर थापाआ उपन्नेस! हरे शिव, हुने विरुवाका चिल्ला पात जो भन्न परो! (अन्यथा नलेउ है मास्टर्नी नानी! तिमीसित त डर पो लाउँच के रे नि फेरी!) ..
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-10-06 3:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ, मास्टर्नी दिदीले बनाईहाल्नु भएछ नयाँ चौतारी पनि, गज्जबको बनाउनु भएछ ल। मेरो त बल्ल अहिले फुर्सत भयो, आज शुक्रवार नि हो, अब रमाइलो गर्नु पर्छ। काकाले नि रमाइलो कथा सुनाउनु भो, पुराना कुराहरू कति याद भा' हो बुढेसकालाँ नि? अनि मास्टर्नी दिदीको नामको पुरस्कार चैं के भयो नि? पिरती जीले दावी गर्दै हुनुहुन्थ्यो, तर अलि मिलेन क्यारे। अझै टराई मारम् न पिरती ज्यू। अनि तपाईको सक्कली नामै प्रिती हो?क्या राम्रो नाम रैछ। मेरो नि नाम त भन्दा नि हुने हो, तर झ्वाट्टै भन्दा नजा नै नआउने क्या। कोसिस गर्दै गरम् न, मिले पुरस्कार दिम्ला ल। ;)
|
|
|
Ramkisne
Please log in to subscribe to Ramkisne's postings.
Posted on 03-10-06 3:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ गाम्ले हो मेरो नि नमस्कार ।शुक्रबार त आज मनौनै पर्य्यो,लौ लागे मत शेर्पिनी को भ्ट्टी तिर ।
|
|
|
Dalli Resham
Please log in to subscribe to Dalli Resham's postings.
Posted on 03-10-06 5:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ है मेरो पनि नमस्कार छ चौतारी मा । आफ्नो त भ्याइ नभ्याइ छ आज्-भोली के गर्नु । सबै झ्याम्टा-झुम्टाहरु कसेर र लाला-बाला च्यापेर बसाइ सर्नु पर्यो । यो घरमा भएका जती सबै थोकरु पोक्याउनु र ठीक पार्नमा नै दिनजान्छ । चौतारी त के साझा मा नै पस्न भ्यएकी छैन ।
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 03-10-06 8:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गज्जबको चौतारी बनाउनु भएछ माष्टर्नी नानीले ल! धन्यवाद !!सबैले आज चौतारीमा गीत हानिराख्या देख्दा आफूलाई पनि गाम्न मन लाग्या' थ्यो तर गीत जानिन्न क्या'र्नु। ******** काका बू॒ढाले घुमाएर साहित्यिक पारामा आफ्नै लप कहानी सुनाका हुन् कि कुखुरा कुखुरीको?! जे होस् तिम्रा कुरा खुब रमाईला लाग्छन् बूढा। अनि यो मुन्द्रे आजभोलि केहि नि बोल्दैन चौतारीया आ'र। खितखित गरेर फुत्रुक्क-फुत्रुक्क ऊफ्रिन्छ मात्तै। के रोग लागेछ यल्लाई?ठूलो झाँक्री र राते झाँक्री कता गएछन्? डल्ली फूपू बसाईँ सर्ने रे? साँच्चै हो र भन्या? किन? के प-यो र त्यस्तो? कि डल्ले फुपाको जागिर सरुवा भयो?
|
|
|
nepesahila
Please log in to subscribe to nepesahila's postings.
Posted on 03-10-06 8:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ नयँ चौतारो बनेछ, माष्टरनी नानीले राउँरो बनौन' भा'र छ। काकाले के बिधि फलाक्या हुन् कुन्नी। म त घराँ हेर्न आउँन पर्यो कि क्या हो भोलि। बिराइ सिराइ त भएनन्? मैले चैं ऐलेलै टाटा अरिं। भोलि एउडा नराम्रो चटारो छ एक ब्यानै। है त।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 03-10-06 9:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पानी खाने निहुँले तिम्रो घरमा आऊँला मौका मिले रानिवनमा घुम्न जाऊँला माउरी घुम्यो रसैले न भन्नु है कसैले....
|
|
|
Mr. Lonely
Please log in to subscribe to Mr. Lonely's postings.
Posted on 03-10-06 9:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो नयाँ चौतारी पनि बनिसकेछ, यसै खुशीयालीमा एउटा गीत गाउनु पर्यो। ए कति बस्छेउ माइतीकै कौसीमा होउ माइतीकै कौसीमा लाग्ला आँखा पाकेको लौसीमा मैले के गरुँ तिमी आउँछेउ की अर्कै बिहे गरुँ तिमी आउँछेउ की अर्कै बिहे गरुँ
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 03-10-06 10:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई त यो नाम सोच्ने खेल रमाइलो लाग्यो, ल अब डल्लीजी र प्रितिजीको नाममा चाहिने अक्षरहरु दिम न त अन्यथा नहुने भए। म ट्वाक्क पार्दिन्छु। काकाले हँसाए फेरि। चित्रे: फेदिखोलामा नझरेसम्म फेदिखोले सोल्टीनीलाई भेटै नहुनी, फेदिखोलामा नझरेसम्म फेदिखोले सोल्टीनीलाई भेटै नहुनी! ... ... मैना: देऊरालीको सोल्टी बेइमानी अरिकाकी छोरीलाई लाउने मोहनी, देऊरालीको सोल्टी बेइमानी अरिकाकी छोरीलाई लाउने मोहनी! ...
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-10-06 11:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
काSSSSSSSSSकाSSSSSS!!!!!! काका को काम गर्ने ठाउँ poultry मा हो रे। आज भोलि अलि सन्चो छैनरे राम्रो साइक्र्याटिक लाई देखाउने कुरो भा को छ काकि संग सहायोग गर्नुपर्ला जस्तो छ मर्दा र पर्दा छाहिने गाम्ले नै हो । काकालाई नि चिन्ता नगर्नु काका "सुक्ने रुख को पहेलो पात" भनेर आए म त:) (नरिसाउनुस है काका) -------------------------------------------------------------------------------------------------------- words दिनुस दादा उसो भए:)
|
|
|
nut
Please log in to subscribe to nut's postings.
Posted on 03-10-06 11:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो पनी नमसकर छ है सबै दौतरीहरु लाई ।
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 03-11-06 5:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो, मास्टर्नि नानिले कति राम्रो चओउतारि बनाउनु भयछ। एक् दम् कुल देखियको छ।म त २-३ दिन् देखि रुघा खोकि र जरो आयर थलो परेको छु तयसैले बोर् लागेको छ। ल त अहिलेलाइ येति नै, सबैलाइ मेरो नमस्कार्।। जादा जादै येउटा गित गाऊनु परो आठे।।। ----------- डोरिको तिन् फुदा शुनय भयो डाडैको चौतारि निल्कमल नहुदा
|
|
|
Ocean
Please log in to subscribe to Ocean's postings.
Posted on 03-11-06 6:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन, क्यारिचौ ए गाम्ले हो ! मुन्छेलाइ तो कुखुराओ मया पिरेमका गफा हाक्नी फुर्सत काँ'ट आम्च हँ ? हेऽऽऽ मया मलै थाह छैन रे, भन्छे मुलाइ पापिनीले, उस्को मत्रै मया अरे मेरो मया मयै होइन रे !!:)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-11-06 12:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
धन्यबाद बिर्खेजी!! सहयोग को लागि
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-11-06 2:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज चैं चौतारीमा बसेर यौटा गीत गाम्न मन लायो, मैनाको लागि, पुरानो गीत: किन किन तिम्रो तस्वीर मलाई निको लाग्छ नभुलेर जति हेर्छौ उति हिसी लाग्छ किन किन तिम्रो तस्वीर..... pic source: http://www.wtv-zone.com/IrishRose/Letters/SketchOfLady.jpg
|
|