[VIEWED 232715
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-22-07 5:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी ४९~ सप्पै गाम्लेहरुलाइ मेरो ठुलो नमस्ते। यसपटकको चौतारीको ढुगां मिलाउने काम मैले समालेको छु । जसो तसो दुखम सुखम मिलेर बसम अनि रमाइलो गरौ यो नया चौतारीमा। २ बर्ष नपुग्दै ५०औ चौतारी पनि आउन लागिसकेछ, सारै खुसी पो लाग्यो। अब खुशिले के लेखम के लेखम भयो ! कथा, कबिता, गजल, गित,ठट्टा आदि इत्यादी जे छन समेलर राखौ अनि स्वर्ण महोत्शब मनाउन लागेको चौतरीलाइ सुनै सुनले भरौं । चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरु Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu-नानु, dilute - दिले, rajaharischandra -हरिश, chana_tarkari-चने, nvidia-भेडे, nilgiri-निले,chinde-चिन्डे,rpande-पांडे,unfrenrites-फ्यान्टे,npl2us-नेप्ले,thaple-थाप्ले,resaamfiriri-रेस्सम,ramchandra-रामे दाइ,jwai-sap- ज्वाइ,ForEachOther-फरे,IrishSoldier-इरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
आकर्षण: आगामी चौतारी स्वर्ण महोत्शब बिशेष
Chautari (Chow-tar-ee) :
(World's first and finest
internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest
dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, smokers, alcoholics, workaholics, home-makers, pretty damsels, fierce contenders,homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. ल त अब यइ नया चौतारीमा बसेर सितल तापम र रमाइलो गरम । बल्झिने यो मुटुको यहि हो साथि चाला कयौँ यहाँ घात गर्छ जिन्दगी यो साला अपेक्षाको खेति गर्दै बाली गोड्न जाँदा उपेक्षाको लात हान्छ जिन्दगी यो साला
|
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-22-07 5:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यसपटक चाहि काम गर्ला जस्तो छ।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-22-07 5:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिला बनाएका चौतारीमा बाढि पहिरो लागेर सताको हुदा यो नया चौतारी बनाको छु । यो अलि बलियो र पानि पर्दा ओत लाग्ने ठाम हुदा यसमा त्यती समस्या आउदैन । झुक्किइएर ति चौतारीमा पुगे पनि मैले यसमा आउने पाइटो थपेको छु ।
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 03-22-07 5:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल काइदाको भो । अघिसम्म चिप्लिदाँ चिप्लिदाँ घस्रेर पइन्टमा रफू गर्ने ट्याम भइसक्या थियो । उठेको फोकोको त बातै नगरम ।
|
|
|
nepalean
Please log in to subscribe to nepalean's postings.
Posted on 03-22-07 6:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेस्तै हो रामे दाइ, कहिले काही राम्रो गर्छु भन्दा झन बिग्रिन्छ नि , हो त्यस्तै भको हो क्या ।
|
|
|
Yahoooooo
Please log in to subscribe to Yahoooooo's postings.
Posted on 03-22-07 7:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल के भा, कल्लाइ हन्नु, के हन्नु, साझा बसाँ चड्याहम्, यसो घुम्न हिड्याहम्, साझा बसड धेरै चौतारी देख्याहम् । यसो चौतारीमा थकाइ मार्न पर्यो भनेर चौतारी छिर्या थेम् । तर जुन चौतारी छिरेपनि यहाँ हैन अर्को मा जनेबाटो यता छ भनेर लेख्याहन् । हामीले केहि पनि कुरो बुझ्या हैनम् । बल्ल बल्ल नयाँ चौतारी भेट्याहम् । नयाँ चौतारी देखेरर सार्है खुशिलाग्याहन् । चौतारी अभियन्ता नमेलाइ धेरै धेरै धन्यबात टक्र्याहम् । रमाइलो गर्ने भन्याहम् । सबैलाइ नमस्ते टक्र्याहम् !!!
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 03-22-07 7:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्ले साथीहरु ताआआआआआ नमे कस्तो लाम्लो तौतरी बनाएको । लु म नि बिहान बिहानै एक चिइन थकाई मार्न आइ ताआआआआआआआआअ।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 03-22-07 8:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के आसर्जे हो भन्या, हिजो चौतारी छिरेको, बाङ्गो देखीयो। के खाईएछ तेस्तरी चौतारै बाङ्गो देख्नी गरेर भन्ठानेको साच्चीकै बाङ्ग्या हो रै च। लौ ठीकै छ नै, यो बर्ष यस्तै हुने भो भनेर ढलियो। अब फेरी ब्यान उठेर चौतारी आउने भा को त, डाडाँ त ३/३ टा चौतारो देख्छु। हिजो राती त झन रउसी सउसी खा पनि थेन, दिमागाँ केमिकल लोचा भएच भनेर टेन्शनै भो। बुझ्न त परो भनेर छिरेको, जाँ छिरे नि ह्याँ जा भन्दै सुरुङ खन्देको रै' छ नमेले, डाईरेक्ट ह्याँ आउनी रै च। जे भो राम्रै भो। नमे, रामे, यामे, ठुली सप्पैलाई नमस्ते ठोकें है।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 03-22-07 8:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहरू!!! नमेलाइ धनियाँवाद नयाँ दामी चौतारीको लागि। मनले चिताएको पुगोस्। रामे, यामे, ठूली, हरि र पछि पाल्नुहुने सम्पू्र्ण गाम्लेहरूलाइ जदौ!
|
|
|
Hi_nanu
Please log in to subscribe to Hi_nanu's postings.
Posted on 03-22-07 8:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमेलाइ धन्यावाद नया चौतारिको लागि।सबै मित्र हरुलाइ शान्तिपूर्ण अभिबादन।
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 03-22-07 8:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रामे, यामे, ठूली, हरि र पछि पाल्नुहुने सम्पू्र्ण गाम्लेहरूलाइ जदौ!
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 03-22-07 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ सबैलाई यो गोताएको तर्फबाट पनि! जय होस् नमेको!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-22-07 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम्, मन्तयक ला? जय होस् नमे को । गोतामे बुढा, नेपाल को खबर छाप्ने होइन?
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 03-22-07 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-22-07 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
:) नमस्ते है मेरो नि हजुरहुरसप्पैलै
|
|
|
manvi
Please log in to subscribe to manvi's postings.
Posted on 03-22-07 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरोनि नमस्ते! मनि चौतरिमा थकै मरम्?
|
|
|
Gautam B.
Please log in to subscribe to Gautam B.'s postings.
Posted on 03-22-07 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम राहू बूडा! अब तो नेपालको खबरको के बयान गरी साध्य छ र!? तर मैले ती आठै घन टाउके बज्जेहरुलाई एकै ठाऊँमा राखेर "तिमेर्लाई भातमारा पातकी हो! काम नगरी के को हल्ला मात्रै गरेर बस्या छौ? के को बाझाबाझ हो यस्तो? खुरुक्क अन्तरिम सरकार बनाओ त! नत्र तिमेर्का छाला काढिन्छन्----" भनेर साफसंग हपारें, कुरो बुझ्यौ। अनि, "हुन्छ, हुन्छ, अब पक्कै बनाम्छम्!" भनेर मरेका थे, मैले पनि पत्याईहालें। पछि म यता फर्किन चिलगाडी के चढ्या थें, भुत्राको अन्तरिम सरकार बनाम्थे, फेरि गाँड कोराकोर शुरु गरिहालेछन्। मान्छे त ति सप्पै बदमाश र'छन्! फेरि नेपाल ग'र थर्काम् भने नि दाम मरु! भन राहू बूडा, अब म कसो गरु! *** गफै त हो! खास कुरो के भने नि राहू बूडा, फर्केर आम्नासाथ काम चाङ लागेर बस्या र'छन् स्वागत गर्न! युध्दस्तरमा भिड्दा पनि फुर्सद चाईञ्जो भोलिबाट मात्रै मिल्ला जस्तो छ। अनि बात मारम्ला। फेरि भोलि त आफ्नो बाली उठाउने (प्रमाणपत्र भन्ने खोष्टो लिने) दिन! रमझमबाट कति बेला फिरिन्छ कुन्नि तर एक चक्करचैं लगाउनै प-यो चौतारीको। यसपटकको नेपाल बसाइ दुई हप्ताको मात्रै थियो। त्यो पनि दुई-चार दिन एउटा बिहेले अलमल्याई दियो। बाँकी दिन यता-उति गर्दा गर्दै सकियो। नेपाल बस्दा भन्दा यतै बस्दा नेपालको बारेमा बढी चासो लाग्दो र'छ। नेपाल पस्यो कि नौथरी झमेलामा फस्यो! तेस्सै दिन जान्छ।
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 03-22-07 9:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्याँट य्हाँ आईसकेछ? नयाँ चौतारिआँ नयाँ पेटिकोट नि बेच्ने बन्दोवस्त छ कि? धोबिनीले बित्यासै पारि सको भन्या! मेरी धोबिनी कै च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्! सान्बुईनी धेरै पछि पो देखा परेऊ नि! गाथाँ आरामै? जवाईं नारनले राँरी नै पाली राख्या होला के रे! :p बाँकी सपैलाई निशेको आन्दा देखि मेरो त्यान्द्रा सम्मको नमस्कार!
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-22-07 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल यो त नयाँ चौतारीपो रे'छ त ।यसपटक नमेले गर्नु अरेछन बाबै । जता जाf चौतारीनै चौतारी । हन के भओ भन्चु र इन्जिनिएर'साप लै :D खुच्चिंग!! नमे कठै बरा!! रातभर निद्रै नलागे अस्तो छ बिहानै उठेर फेरि आर्को बनाम्नपरेछ। रामचन्द्र ठूली याहू गौतमजी दादा राहुलदा,प्रिती,चित्रैभाइ सबैलै सन्चोबिसन्चो के छ कुन्नी ? manvi लाइ स्वागत छ हाम्रो प्यारो चौतारिमा। कता बाट पाल्नु भएकोहोला कुन्नि ?थकाइ मार्दा हुन्छ नि बरु भोक प्यास लाग्या थियो कि :)
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 03-22-07 9:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुन्टेदा नि हुनुहुदोरे'छ । नमस्ते गरे है पुन्टेदा हउरलै पनि
|
|