[Show all top banners]

uptowngal
Replies to this thread:

More by uptowngal
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Gantabya_G
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 "हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"

[Please view other pages to see the rest of the postings. Total posts: 245]
PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
[VIEWED 108826 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 13 pages, View Last 20 replies.
Posted on 01-03-08 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Yahoooooooooooooo maile ni eutaa story lekhe. Lifemaa first time story lekheko. milaaera padhi dinu holaa. यो कथा मैले मेरो चौतारीको साथीहरुलाई जिस्काउनको लागि लेखेको कथा हो खित खित खित कथा काल्पनिक हो।


"हुन नसकेको बोइ फ्रेन्द तर हुन लागेको पती देब"


कुरा चै तेहि एस एल सि दिने बेला तिर को हो। म र मेरो एउटा केटी साथी सँगइ साइसको तिउसन पढ्न भनेर कालिमाटी चोकमा गएका थिएु।हाम्रो ग्रुपमा अरु स्कुलको ४ जना केटीहरु नि थियो। जम्मा गरेर हाम्रो ग्रुपमा छ जना केटीहरु थिए। हाम्रो ग्रुपको अगाडि एउटा ग्रुप केटाइ केटाहरुको थ्यो। ति केताहरु मद्न्ये एक जना केटा साह्रै ह्यान सम थ्य । त्यो ह्यान सम केटाको साथीहरुले हाम्लाई साह्रै जिस्काउथ्यो। अनी कहिले काही हाम्रो जुत्ता नि लुकाइ दिन्थ्यो। अनी अब त्यस्तो कुरा सरलाई के भएन भनेर हामी केटीहरुले नि एकदिन तिनिहरुलाई ठीक पर्ने भनेर कुरा मिलायोउ। तर कहिले तिनिहरुलाई ठीक पर्ने भन्ने कुरा चै दिसाइद गरेका थिएनौ।होली नजिकिदै थियो। सरले होली को २ दिन अगाडि सम्म नि तिउसन आउ भन्नु भो। र तिउसनको लास्त दिन बिहानको दुइतै ग्रुपलाई एउटै ग्रुप बनाएर दिनको १ बजे देखी ३ बजे सम्मा पढाउने भन्नु भो। हामी केटीहरुले तेही मौकामा तिनिहरुलाई ठीक पार्ने भनेर सल्लाहा गरेउ र हामी सबै केटीहरु मिलेर तिनिहरुलाई लोलाले हान्ने भनेर ब्याग भरी पानी भरेको बेलुम लेर गएु। अनी तिउसन सकिने बितिकै ति केटाहरुला हाम्ले बेलुमको बर्षा गरी दुएम। खित खित खित। ति केटाहरुलाई केथा हामी तिनिहरु भन्दा नि चम्बु चौ भनेर। अनी त्यो दिन तिनिहरुले केही भनेन। लुरुक लगेर घर तिर लागे। होलिको फेरी भोली पल्ट देखी तिउसन जान्नु पेर्ने हामी केटीहरु यि केटाहरुले अब हाम्लाई बद्ला लिन के गर्च होला भन्दै दराउदै दराउदै तिउसन गयोउ। तर तिनिहले केही गरेन। हामी छक्क भयोउ। तर जे भएनी त्यो ह्यन्सी केटा मलाई साह्रै मन पर्न थालयो । धरै नबोल्ने खाल्को थियो। मैले मेरो साथीहरुलाई त्यो ह्यन्सी केटा मलाई मन पर्‍यो भनेर भने अनी उनिहरुले मलाई तेसो भए त्यो केटालाई गएर तलाई त्यो केटा मन पर्छ भनेर भन भन्न सक्दैनस भने एउटा लेतर लेख अनी हामी गएर दिदिम्ला भन्यो। अनी तिउसनको लास्त दिन मैले त्यो ह्यान सम केटालाई लभ लेतर दिने भनेर दिन रात गरी एउटा लभ लेतर लेखे अनी त्यो केटालाई दिए। उस्ले मेरो लेतर पर्दै नपढी च्यात चुत परेत मेरो फाली दियो। मैले केही भनिन अनी अनि एस एल सि दिए पचि म अमेरिका आए अनी उस्लाई देख्ने त कुरै भएन। अनी अस्ती नेपालबाट एउटा केटाको कुरा आको छ लु फोटो हेर भनेर आमा ले भन्दा म नि लु फोटो हेरेर के नै फरक पर्छ भनेर हेर्दा त तेही ह्यन्चिको फोटो पो राइछ। त्यो फोटो देखेर म दाङ परे अनी आमालाई तुरुनै हुन्छ भनिदे। अब एही मंसिरमा हाम्रो बिहे हुँदै छ। खित खित खित

लेखक ठुल्नानी थकुरानी

 
 
Last edited: 03-Jan-08 11:10 AM

 
Posted on 01-03-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Oh Sani, timi pani babal lekhne malai ta kati sweeeet lagyo.....Kalpanaik katha bhanera aafnai katha lekhne Chambu Keti


 
Posted on 01-03-08 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


झिल्के दादु मुअह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह्ह दादु अब हजुरले नि मेरो कथा राम्रो नभने त मैले लेखेको के नै अर्थ भो र। अनी दा हजुरलाई धरै धरै थ्याँक्स। हजुरलाई त मेरो सबै थाहै छ नि। अब हजुर नै दिसाइद गर्नुस् यो काल्पनिक हो कि होइन भनेर


 
Posted on 01-03-08 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई यी नानी को  "खित खित खित"  भने मन पर्यो...! कथा को टाइटल "लोला को कमाल"  राखे कसो होला??
 
Posted on 01-03-08 10:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"लोला को कमाल" भन्ने ताइतल्को नि कथा लेखुमा कुनै दिन Bull jyu। जे होस् मेरो खित खित भएनी मन पराइदिनु भाको मा थ्याँक्स। भयो भने यो कथा लाई मिलाएर कुनै दिन लेखुम्ला


 
Posted on 01-03-08 10:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि तिम्रो इनोसेन्स कथामा देखिन्छ,  जस्तो छौ उस्तै! यो काल्पनिक भनेर पत्याउनै मुश्किल पर्छ! मलाई त स्विट लाग्यो!


 
Posted on 01-03-08 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाह! ठूली! कस्तो दाऽऽऽमी कथा लेखेको, कति सरल र स्वाभाविक बहाव छ। हा हा! केटाहरूलाइ लोला हान्न नि 
च्याम्पियन रैछौ! 
कस्तो मज्जाको कथा, जति सुन्यो उति सुनुँ सुनुँ लाग्ने! अरू पनि लेख है!

बाइ द वे, मलाइ नि एस एल सी ताका केही केटीहरूले टाउकोमै पर्ने गरी लोला हानेका थिए! 
 
Posted on 01-03-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ फेरी बिर्खे दा ले हसाउनु भो। जे भएनी बिर्खे दा हजुरलाई थ्याँक्स
ओिए चित्रे तिम्लाई कतै केटी हरुले लोला भनेर ढुङ्गाले त टाउकोमा हानेन।


 
Posted on 01-03-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile euta kura bujhina. Aba tyo handsome keta le timro photo dekhyo bhane timi ta tyahi kt ho jasko photo chayatya bhanera chini halcha ni. Feri no bhanyo bhane.


 
Posted on 01-03-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! ठूली, केटीहरूले टाउकोमा त लोलाले नै हानेका हुन्, तर मुटूमा चैं ढुंगाले हानेको जत्तिकै झट्का पर्यो!

Last edited: 03-Jan-08 10:46 AM

 
Posted on 01-03-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खित खित खित म पुगेर त म पनि खित खित खित नै भएे। हाहा हाहा। राम्रो छ बस्तिवित भये पनि वा कल्पनिक जे भये पनि।रेअल भये चाँही पहिले को हान्सी आझै हाँसि लाग्छ कि चेन्ज भएची लेख्नू है, कि भुँडीवल भा होला है।


 
Posted on 01-03-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


no_quiero अब के को नो नि एस भनी सक्यो। नो भनेको भए हाम्रो बिहे मंसिरमा कसरी हुन्छ

sarkis अब त्यो ह्यान्सी चेन्ज भएनी मेरो आँखा त चेन्ज भाको छैन नि। अब उ भुँडी वाल भएनी के भोर बिहे गरेको भोली पल्ट देखी नै जिम खाना पथाइ दिम्ला नि कसो। जे भएनी हजुरले नि खित खित खित गरेको देखेर साह्रै रमाइलो लाग्यो।

 
Posted on 01-03-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे तेही बेला ति केटीहरुले तिम्रो मनमा ढुङ्गाले हानेको भएर होला अझै नि तिम्रो मन मा ठुलूऊूऊूओू भ्वाग गरेको छ हो।lol


 
Posted on 01-03-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहोऽऽ ठूली तिम्ले कसरी था' पायौ मेरो दिलमा भ्वाङ् परेको छ भनेर? 
भनेपछि कसै कसैले मेरो मनमा चियाउन नि थालेछन्?


 
Posted on 01-03-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले तिम्रो मन मा दुर्बिनले हेरेकोत कस्तो भ्वान परेको राइछ। अब त्यो भ्वाङ ताल्न कोही कोही आउँदैछ होल खित खित खित। लुजा मैले नि फुस्काइदे कुरा।

 
Posted on 01-03-08 11:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sachai ko katha ho Uptowngirl? Very sweet. Malai bich bich ma khit khit gareko chai sarai man paryo. Ani katha ko bich bich ma smileys ta jhanai. Aru ni jaaos hai ta..
 
Posted on 01-03-08 11:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो दिलको भ्वाङ् दुर्विनबाट हेरेको! हब्बल स्पेश टेलेस्कोप जत्तिकै पावरफूल दुर्विन होला त्यसोभए!

म अब यौटा गीत गाम्छु।

भ्वाङ् पर्यो दिलैमाऽऽऽ
डाउटर्नी बोलाइदेऊऽऽऽ!


 
Posted on 01-03-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Sndy हजुरलाई धरै धरै धन्यवाद पढि दिनु भएकोमा।

चित्रे यो एस्पेसल दुर्बिन हो।

 

 
Posted on 01-03-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maile uptowngal ko lekh pahile ni herthe. But i didnt know she is such a good writer. Aba yo katha agadi kasari badcha tyo ta bhawisya ma thaha hola. katha update gardai garnu 4-5 mahina ma ek palta sajha aaera.
 
Posted on 01-03-08 11:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Uptowngl  choto mitho katha nikai ramro lagyou--keep on writing .  


 



PAGE:   1 2 3 4 5 6 7 8 9 10 11 12 13 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters