के मेरो साचि नै बिहे गर्ने उमेर भो त?????????
शनिबारको दिन थियो घरको फोनको घन्ती बज्यो। मैले उथाए, "हेलो!" उताबाट मम्मिको साथी रिता आन्तिले गर्नु भएको राइच। रिता आन्तिले ,"छोरी के गर्दै? खाना खायोउ?" मैले ,"खाए, हजुरले नि?" उहाले नि ,"मैले नि भर्खर खाएको, तिम्रो मम्मी खोइ त?" मैले ,"तल हुनु हुन्छ। पख्नुस् है बोलाउछु" भनेर म मम्मिलाई बोलाउन तल गए। मम्मी र आन्ती खै के के कुरा गर्दै थिए कुन्नी। म चै आफ्नै सुरमा मेरो कोथा सफा गर्दै थिये। मम्मिले मलाइ कोथा सफा गर भनेको नि जुग भै सकेको थियो तर आफु परे आल्चि बल्ल बल्ल आज मौका मिलार कोथा सफा गरे।
मम्मि करिब ४५ मिनेत कुरा गरे पचि मेरो कोथामा आउनु भो। हुन त मम्मी र मम्मिको साथीहरु फोन आए पछी घन्नौ कुरा गर्नु हुन्त्यो। हुन त रिता आन्ती हाम्रो घरबाट आधा घण्टा मात्रा टाढा बस्नु हुन्त्यो। रिता आन्ती, मम्मी, हेमाको मम्मी, सविनाको मम्मी जिगरी दोस्तहरु हुन। रिता आन्तिको १ जना छोरी र १ जना छोरा, छोरीको नाम रिमा। रिमा म भन्दा १ बर्षले कान्छी भएता पनि हामी साह्रै मिल्थेम। जता जादानी हामी सँगै। मम्मी मेरो कोठामा आउनु भो र भन्नु भो," ठुलि तिम्ले थाहा पायो रिमाको जनवरी १९ तारिखमा engagement रे। हामी सबैलाई बोलाको छ। सबै जना बिहान देखी आउ भनेको छ। रिमा तिमी भन्दा १ बर्षले कान्छी उस्को हेरत बिहे हुन लागि सक्यो अब तिम्ले नि बिहे गर्नु पर्छ। तिम्रो केटा छ भने भन हाम्लाई होइन भने हामी खोज्न सुरु गर्नु पर्यो।"
अनी मम्मिले ,"त्यो रिमाको हुने वाला केटा उस्को अंकलको साथीको छोरा रे। केटा साह्रै असल, पढेलेखेको छ र यही फ्लोरिदामा मास्तर सकाएर काम गर्दै छ रे।" मैले मम्मिलाई," अब रिमाले बिहे गर्यो भन्दैमा मैले नि किन बिहे गर्नु पेर्ने। मलाई अहिले बिहे गर्ने मन छैन।" मम्मिले, "अब त्यस्तो भनेर हुँदैन केटी मान्छेले समयमै बिहे गर्यो भने राम्रो हुन्छ। अनी मम्मिले ,"त्यो engagementमा जाने बेलामा चै त्यो अस्ति मैले नेपाल् बाट ल्याइदेको लेहेङा लगाउ। नेपालिको पार्तिमा जादा नेपालि नै भएर गको राम्रो।" मैले नि ,"हुन्च" भने।
engagementको दिन आयो हामि बिहानै उथेर रिता आन्तिको घरमा गएम। मम्मि, रिता आन्ति र अरु उहाहरुको साथिहरु के के गफ गर्दै थिये। म, रिमा, हेमा, सबिना चै रिमाको कोथामा बसेर कस्ले के के लुगा लगाउने भनेर हेर्दै बसे। सबैले लेहेङा नै लगाउने भएम। र तेस पछी हामि नेल पलिस लगाउन्दै, हास्दै कुरा गर्दै थिम। मैले रिमालाइ सोधे," हाम्रो हुनेवाला ज्वाइ (रिमाको हुनेवाला बुधा) को साथिहरु आउचन कि आउदैन? भन ज्वाइलाइ उसको ह्यान्सि ह्यान्सि साथिहरुलाइ लेर आउ भनेर। ह्यान्सि केताहरु भएन भनेर पार्ति मजै हुदैन।" उताबात हेमाले ,"तेहित भनेको नि।" हेमाले भनि " ह्यान्सि साथिहरु लेर न-आउने भए यो तिमिहरुको engagement क्यान्सिल।" हामि सबै खित् खित् खित् गर्दै हासिम।
रिता आन्तिले बोलाउनु भो। "छोरिहूऊूऊूओ चिया खान आउ"। हामी चिया खान किचेनमा गएम्। उता रिता आन्ती, मम्मी, सविनाको मम्मी, हेमाको मम्मी बसै बसेर आलुको बोक्रा निकाल्द कुरा गर्दै हुनु हुन्त्यो। रिता आन्तिले भन्नु भो," छोरीहरुहो अब तिमीहरुको नि बिहे गर्ने बेला भो।" सबै आन्तिहरु," हो नि रिमाले जस्तो समय मै बिहे गर्नु पर्छ।" सविना चै ,"ह्याअाअाअा हाम्रो मुख देख्यो कि खाली बिहेकै मात्रा कुरा गर्ने के यो मम्मि अनि आन्तिहरु। बरु जाम् कोथामा।" भनेर उ जुरुक उथि उ सङै हामि नि उथिम। रिता आन्तिले "छोरिहरु हो तिमिहरुको हेर अपोइमेन्त कति बजे तिर हो?" रिमाले ,"१२:३० बजे।" रिता आन्तिले," लु तिमिहरु सबैको कपाल मिलाउने पैसा चै म दिम्ला बरू चादो गएर चादो फर्कनु।" हामिनि दङ परेम र ,"हुन्च आन्ति" भन्दै कोथा तिर लागेम्।
कोथामा के पुगेको थियम् फोनको घन्ति बज्यो, रिमाले उथाइ। फोनमा कुरा हर्दै मस्किदै हामि तिर पुलुक हेर्दै थि। हाम्ले थाहा पाइ हालिम मैले थुलूऊूऊूओ स्वरमा फोनको नजिकै गएर ,"ज्वाइ साब लु दर्सन गरे है!" भने। हेमा चै रिमालाइ ज्वाइलाइ सोध्न उसको ह्यान्सि साथिहरु आउच कि आउदैन भनेर। रिमाले हामि तिर हेर्दै सोधि। खै उताबात के उत्तर् आयो हामिले सुनेनम। एक चिन पचि फोन राखि र भनि, " केतिहरु हो खुसिको खबर च। उसको 4 जना साथिहरु र १ जना दाइ जो उ भन्दा ६ महिनाले मात्र जेथो रे आउदैचन रे। उसले नि तिम्रो केति साथिहरु आउचन् कि आउदैनन भनेर सोध्न फोन गरेको रे।" हामि दङ परेम। र १२:३० बजे हामि कपाल बनाउन गएम। उहि हाम्रो पुरानो हेर इस्ताइलकोमा।
कपाल सपाल बनाएर हामि येस्तै २ बजे तिर घर फर्किएम। मम्मि र आन्तिहरुले," कत्ति बेर लगाको ल अब खाना खान आउ" भन्नु भो । हाम्ले चै ,"नाइ नाइ खाना खान मन् लागेको चैन" भनेम्। सबिनाको मम्मिले ,"थाहा च मलाइ तिमिहरुले किन खाना नखाने भनेको भनेर। भरे लेहेङ्ला लगाउदा मोति देख्च भनेर त होनि। नक्कलि केतिहरु" भन्दै भुत्भुताउदै फेरि किचेन तिर नै लाग्नु भो। हुन नि हो हामि केतिहरु कहि पार्तिमा जाने भन्यो को मोति देक्च भनेर खानै खादैन थिम। हुन त हामि सबै जान स्लिम नै थिम तर नि खै किन हो किन हामि सबै यस्तै गर्थ्योउ। ४ बजे आन्तिले ,"लु अब लुगा सुगा लगाउने तयारि गरे भो। ६ बजे देखि मान्चेहरु धमाधम् आउच। ल हामि नि तयारि गर्न जान्चु तिमिहरु नि जाव" भनु भो।
हामि केतिहरु नि जोददारले मेकप सेकप् गरि को भन्दा को कम भन्दै तयारि गरेम। ५:३० बजे हामि तयारि भएर रिमाको लिभिङ् रूममा बसेम। engagementको साइत चै ६:३० को थियो। ६ बजे धमाधम् मान्चेहरु आए। तर हामि केतिहरु चै जो आएनि नमस्ते गर्दै मनमनै ,"तिमीहरु जो आएनी हामीलाई के मतलब?" भन्दै उहि ह्यान्सिहरुलाइ कुर्दै थिम। ६:१५ मा केता पत्तिको मान्चेहरुको सवारि भो। येस्तै १५ जना जति आएको रैच। केताको आमा बुवा, अन्कल आन्ति, ज्वाइ बाहेक अरु ५ जना ह्यान्सि केताहरु र अरु उनिहरुको इस्त मित्रहरु थिए। हामि सोफामा बिचमा रिमा, रिमाको दाया पत्ति म र हेमा भने बाया पत्ति सबिना बसेको थियो। हाम्रो थिक् अगादिको सोफामा ज्वाइ र उसको साथिहरु बसेको थियो। हामि केताहरुलाइ हेर्दै खास खुस कुरा गर्दै थिए। केताहरु सबै सुत लगाएका थिए।
तर आफ्नो चै आखा उहि स्काइ ब्लु सर्त लगाउने मै थियो। तेस पचि गुरु जि ले लु सुरु गरुम बिधि भनेर के के भत्भताउदै थिये र केता केतिलाइ (रिमा र ज्वाइलाइ) उथ्न भने र हामि सबै नि उथिम। रिता आन्तिले मलाई औथि दिनुभो। र भन्नु भो ,"यो रिमालाई देउ।" गुरुजी को ईशारा पाए पछी रिमा र ज्वाँईले औथि सातातात गरे। सबै बिधी सके पछी केता पत्ति र केति पत्तिले खाना खाएम र एक चिन ज्वाइ सङ नि कुरा गरेम्। र ज्वाइले उसको साथिहरुलाइ चिनाउदै भने ,"उनिहरु चै मेरो कलेजको साथिहरु मदन, दिलिप, राज र महेस।" अनि स्काइ ब्लु सर्त लगाउने केता तिर देखाउदै ,"उ चै मेरो दाइ सुदिप।" हामिले सबै सङ एक चिन कुरा गरेम र १०:३० बजे उनिहरु आफ्नो घर फकिए।
र हामि नि रिमाको कोथामा गएर उस्लाइ देको डाइमनको औथि हेर्नमा ब्यस्त भएम्। यो रात हामि सबै उसकै मा बस्ने कुरा भो। उताबात मम्मि र अरु आन्तिहरु नि कोठामा आउनु भो र औथि हेर्नु भो। रात भरी हामी केटीहरु तेही ह्यान्सी केटाहरुको कुरा गर्दै थिम। हेमाले भने ,"त्यो स्काइ ब्लु लगाउने चै ठुलिको है!" भन्दै मलाई जिकाउदै खित खित खित गर्दै हासि। उनिहरुलाई नि थाहा थियो मलाई स्काइ ब्लु कलर मन पर्छ भनेर। यस्तै यस्तै कुरा गर्दै रात बित्यो। र भोली पल्ट हामी सबै आफ्नो घर तिर लागेम।
दुई तीन दिन पछी रिता आन्ती र रिमा हाम्रो घरमा आउनु भो। रिता आन्तिले भन्नु भो "ठुलि त्यो सुदिप तिम्लाई कस्तो लाग्यो?" मैले ,"को सुदिप? म चिन्दिन" भने आन्तिले ,"ज्वाइको दाइ पेर्ने के रिमा चै तेस्लाइ पार्तिमा स्काइ ब्लु लागाउने केटा भन्नुस् न अनी याद आउछ" भनेर मलाई हेर्दाइ भनी। मैले आन्तिलाई," किन खै ठिकै छ" भने अनी आन्ती भन्न थालनु भो ,"ल तिम्रो लागि कुरा आको छ। सुदिपलाई तिमी मन पर्यो रे।" अनी आन्ती फेरी भन्नु भयो ,"मलाइ लाग्च तिम्लाइ नि उ मन् पर्च जस्तो च। अस्ति पार्तिमाइ तिमि सबै भन्दा बधि उ सङ कुरा गर्दै थियो।" मैले भने ,"मलाइ बिहे गर्ने मन चैन अहिले। अब कुरा गर्दैमा मन परेको हुन्च त? जिस्किदैमा मन परेको हुन्च त?" आन्ति भन्न लाग्नु भो ,"केता राम्रो च पधेलेखेको अनि राम्रो काम नि च। तिम्रो लागि मात्र होइन सबिना हेमाको लागि नि ज्वाइको साथिहरुको कुरा आको च।" "उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ् भन्दै म जुरुक उथेर आफ्नो कोथा तिर लागे। मेरो पचि पचि रिमा आइ। " मैले हेर त बेकारमा त्यो सुदिप सङ बोलेको। त्यो त कस्तो मर्न नसक्ने रैच।" रिसाएर मैले ,"आजकालको केटाहरु सँग हासेर बोल्यो कि के के सोच्ने राइछ।" रिमाले मलाइ ,"भैहाल्यो नि त तलाइ मन् पर्दैन भने उस्लाइ किन सराप्नु पेर्ने?" मैले रिमालाइ आखा तरे। मैले आखा तरेको देखेर उ चुप चाप लागि।
फेरि एक चिन पचि आन्तिले भन्नु भो ,"अब राम्रो सङ बिचार गर्नु अनि उत्तर दिनु।" मम्मिले," हुन्च भन्दिनु। अब बिहे गर्ने बेलानि भो। उता सबै मान्चेहरु तपाइको छोरिको भोज् कहिले खुवाने भनेर सोधन् थालेर लाजै मर्नु भैसक्यो। । सबैलाइ अब छिट्टै नै भन्दा भन्दै दिक्क लागि सक्यो।" र भन्न थाल्नु भो "रिता उनिहरुलाइ हुन्च भनि देउ। सुदिपको आमा बाबु सारै भलादमि रैच। तर सबै कुरा पक्का हुनु भन्दा पहिले चै केता केति बसेर कुरा गरोस अब अहिलेको चलन यस्तै च।" आन्ति भन्नु भो ,"हो नि कुरा पक्का हुनु भन्दा अगादि त कुरा गराउनै पर्च अब मिल्च भने यहि सनिबार हाम्रोमा उनिहरुलाइ खाना खान बोलाइको बेलामा कुरा गरे भैहाल्योनि"। मम्मिले हुन्च हुन्च तेहि बेला हामिनि आम्ला।
म त पक्क परेर मम्मि र आन्तिको मुख हेर्दै बसे। मैले ,"म बिहे गर्ने कि हजुरहरु बिहे गर्ने?" भने। मम्मिले ,"अब म तिम्रो आमा मैले भने पचि हुन्च। पहिले कुरा गरेर त हेर के नै फरक् पर्च र कुरा गरेर मन् पर्दैन भने नगरन त।" आन्ति नि मम्मिको हो मा हो थप्नुभो। अब आन्तिले ,"सनिबार भेतुम्लाइ आहिले जान्चु" भनेर आन्ति र रिमा बहिर निस्कनि भो र मम्मि नि उनिहरु सङ बाहिर निस्कनु भो। म चै कोथामा बसेर सोच्न थाले। हुन नि भो जुन पार्तिमा गएनि चिनेको नेपालिहरुले ,"तिम्रो भोज् कहिले खुवाने अब।" अनि मम्मिलाइ अब छोरिको नि बिहे गर्दिन पर्यो भन्ने। हुन त मेरो मम्मिलाइ मात्र होइन हेमाको मम्मि, सबिनाको मम्मि सबैलाइ येसैप्रश्न सोध्थे। तेति बेला हामि केतिहरु चै ,"कस्तो होला तरुनि केति देख्नै नहुने बिहे कहिले गर्ने भनेर् सोध्ने। अनि उनिहरुलाइ के को मत्लब हामिले जहिले बिहे गरे नि" भन्दै कुरा गर्थेम।
तर यता एक दुइ बर्ष चै सबैको मुखमा ,"तिमिले बिहे कहिले गर्ने?" यहि कुरा झुन्देको थियो। अनि मम्मि नि सधै बिहे कै कुरा गर्ने। मेरो मनले मलाइ प्रश्न सोध्यो "के साचि नै मेरो बिहे गेर्ने उमेर भएको हो त ???????????????????????????????"