[VIEWED 119037
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 10:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
~चौतारी १६६~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १६६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कलिजुगको बेलैमा ,जोशमा हुन्न होश उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics , workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders, laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
|
Last edited: 01-Dec-09 10:37 AM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-09 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 10:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भैराछ यहाँ ठुल्दाइ कसरी बोर्ड फर्स्ट भयो भन्या - नियमापत्ती - हुनै नसक्ने कुरा कसरी भयो - के हो के हो - कलयुग भन्या एही रेछ - के के देखिन्छ देखिन्छ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-01-09 10:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 10:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन आ त - कोल्ले आउ भन्यो तिमीलाई जान्य बढी के - कस्तो ची नोँ भन्देखिन यो पुरे त
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-09 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अनेक जाल झेल- झेल जाल गरी , कसैलाई पत्तो न दिइ , जसरी भे नि ठुलदाईलाई बोर फस न बनाउने घोर षड्यन्त्रका बाबजूद पनि बोर फस को स्थान सुरक्षित गर्न सफल भएकोमा हर्ष ले गदगद छु । "भगवान कि घर देर है अंधेर नही " भन्थे इलाहाबादमा, सहि रहेछ ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 10:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>अनेक जाल झेल- झेल जाल गरी , कसैलाई पत्तो न दिइ << कुरा मिलेन ठुल्दाइ कसैलाई पत्तो नदिइ हैन कि ठुल्दाइ लाई पत्तो नदिइ हुनु पर्ने होइन र भन्या - कसैलाई नि पत्तो नदिइ बनाएको भए त जाल झेल कसरी भयो त - कुरा बुझे डुबाइदिउँ त्यो पुरे लाई तातेको तेल मा - टाउको फर्स्ट है
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-01-09 11:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गन्नु भाई के माफिक अप्पुन भि जदौ बोल्नेके माफिक आईरेला। लोल सम्धी ज्यु मजा आयो ब्यान ब्यानै,उतातिर छिरेर हिजो को बासी र आज को ताजा भ्यार आ। ठुल्दाइ देखी पुरे सम्म,रिट्ठे देखी पुन्टे सम्म,लहरे देखी बैरे सम्म सप्पै लाई एक्मुस्ठ तारेमाम
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 12-01-09 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ निमन्त्रणा ~
हाम्रो चौतारीका नव युवा राहुल भाई उर्फ राहुलभाइ बर्सौ बर्ष देखी बोर फस आउने आसमा सधैं उछिट्टिरहदा पनि चरेस नखाइ एस्पाली को चौतारी बोर हान पर्तियोगितामा झेल झाल भन्सुन नगरि आफ्नै मिहिनत बाट सुटुक्क बोर फस हुनु भएको मा चौतारी बिस्वोबिध्यालय ले निज्लाई सम्मान दिन एक्मुस्ठ बधाई साथ एक कप धुर्ब्या पसल को तातो चिया साथै एक बट्टा सुर्य दिने निर्णय गरेको छ। उक्त सुखद अवसरमा ठुल्दाइ लाई बधाई दिन र एक खिल्ली सुर्य पिउन चौतारी का गाउले हरु सबै लाई आमन्त्रित गरिएको छ्।
समय: दिन को चौध बजे इस्थान: चौतारीको डिल
आयोजक: चौतारी बिस्वोबिध्यालय बोर हान समिती।
Last edited: 01-Dec-09 11:19 AM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-01-09 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-01-09 11:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो मेरोमा मात्र कि सबैकोमा एस्तो हो? काटेको आउँछ त
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 11:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल बिस्टे लोल अब थोत्रो कम्प्युटर मा त त्यस्तै आउछ पुरे - के गर्छस्
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-09 11:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बिस्टे काजी । लोल बिस्टे लोल। अहिले हो बोर फस कुरेको ? चौतारी भाग ३७ देखी १६६ सम्म । अर्थात १३० औं पल्टमा सफल भएं । धन्य परमेश्वर । यसपाली भने भूत प्रेत पिसाच सबको षड्यन्त्र बिफल बनाइ दिनु भयो। यही उपलक्षमा म:म: पार्टी गर्नु हुन्थ्यो तर समय अली खराब छ, शराब पिउनु हुन्न। त्यसैले पार्टी अनिश्चित काल सम्मको लागि स्थगित गर्न वाध्य भएको छु ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-01-09 12:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल सम्धीज्यू! चौतारी बिस्वोबिध्यालय बोर हान समितीका तर्फबाट जिन्दगीको लाईफमा फस्ट टाइम पहिलो पटक बोरफस हुनुभएका हाम्रा ठुल्दाईलाई बोरफस आएकोमा दिईएको बधाईको समर्थन गर्दै हामि पनि उनीलाई बोरफस भएकोमा बोर नमानि बधाई दिन चाहन्छौँ! लोलेकुम सलाम!
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 12-01-09 12:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारे माम गामले हरु ? आज त बुढा देखि तन्नेरी सब आको रहेछन , होइन हो हाम्रा चौतारी का तरुनी हरु चाँही कता हराए, बौचा को मुकुण्दो नी गाएब छ आज काल त
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-01-09 12:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
औपचारिक तारेमाम् ठूल्दाई, सम्धीज्यू, चेली नानी, लहरे, पुरे, र बैरे लगायत सबैलाई!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 12-01-09 12:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम बैरे अली बिजी भएर ब्यस्त भइयो के त्यही भएर - अनी यो मुकुन्डो भन्या चाँही के नि उता चिच्याउने बाकस मा नि भ्याउनै पर्यो - यता नि भ्याउनै पर्यो - अली अली काम गर्या जस्तो नि गर्नै पर्यो हेर कती काम गर्नु पर्या छ आफुले - के गर्ने नगरि नि नहुने अनी बैरे मार्ट्साब को के छ त - बिजी काम भो के नाइ - कती काम गर्ने हो - छोर्दिम काम साम - जती गरे नि नहुनी आज ठुल्दाइ लाई मैले नै खबर गरेर बोर्ड फर्स्ट पार्न सफल भएको मा म आँफै गडगड छु क्या सँग टाइमिङ मिल्या के - ठुल्दाइ त हुन्छ हुन्छ त्यसइ गरौ रे - क्या चलाक त जे भएपनी ठुल्दाइ लाई बोर्ड फर्स्ट पार्नमा मेरो दाँया हात रहेको मा मलाई नि बधाई छ ल
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-01-09 12:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के लेख्नी के लेख्नी भो आफुलाई त असत्ती लहरे अहिले लाई यती छोडि राख्नु पर्यो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-01-09 1:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। असत्ती लहरेले खबर गरी बोर फस बनाउने भए १६६ अंक सम्म कुर्नु पर्थ्यो?? जालझेल मात्र होइन झोठो बोल्न पनि माहिर छ बौचा । ह्यान्सी रिट्ठे के हेरिराखेको नि फेरी ? ठीक पार्नु पर्यो। पुरे हात मा दही जमाएर बस्ने ? मर्मत गर्नु पर्यो। लक्का जवानहरु हुँदा हुँदै यो बुढोले ठीक पार्दियो भने जग हास्छ, त्यही भएर जवानहरुलाई चानस दिएको ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 12-01-09 1:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< पुरे हात मा दही जमाएर बस्ने ? मर्मत गर्नु पर्यो। >>>
हैन दाई, त्यो काटेको किन आइरा हेरिरा म त
|
|