[VIEWED 40350
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Mr Nepal99
Please log in to subscribe to Mr Nepal99's postings.
Posted on 05-21-12 5:25
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बाहुनवादी हिन्दु पत्रकार हरु ले एम्बुशमा पारी सद् यन्त्रकारी ढंग ले आदिबासी/जनजातीमहासंघ को अध्यछ आङ काजी शेर्पा लाई सांघातिक आक्रमण गरेका छन् | यस्ता हिंसात्मक कार्य को आदिबासी/जनजाती युवा संघ घोर भर्त्सना गर्दछ | यस video मा देखेका सबै आक्रमंकारी लाई कारबाही गर्न सम्बम्धीत पक्छ संग माग गरिन्छ | साथै यस video मा देखेका सबै आक्रामंकारी लाई सम्बम्धीत मीडिया र पत्रकार महासंग बाट पनी नीस्कासन गर्न अनुरोध गरिन्छ | नत्र भने यसको बिरुद्द आदिबासी/जनजाती युवा संघले देश भरी आन्दोलन चर्काउने घोसना गर्ने छन् |
|
|
|
|
Yaaku
Please log in to subscribe to Yaaku's postings.
Posted on 05-21-12 6:28
AM [Snapshot: 49]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
Who the f**** is this aadibasi.....And who the f*** are those people who fellow instruction from these crap. These people deserve to be hanged for the crime of trying break country into parts.
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 05-21-12 6:58
AM [Snapshot: 55]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
"पत्रकार महासंघ लै हामि बाकी राख्दैनौ"
When he was bulshitting about baaun and chettries journalists were laughing. when he was saying about bahuns, they were laughing. But when he said "पत्रकार महासंघ लै हामि बाकी राख्दैनौ" they journalist got agitated
you should know in nepali "बाकी राख्दैनौ" means bodily injury. which is considered as a very serious threats in civilised world.
threaten someone with bodily injury in US and and see what happens. In some states he can be imprioned for long time just by threating bodily injury.
But when someone says "बाकी राख्दैनौ" in such a tense mood. IT is considered as a serious threat in US and he can be sued for that.
if you watch video carefully ppl got agitated when he threated journalist not when he was bullshitting against certain cast.
You can NOT threaten a professional when he/she is performing his/her job this is a crime.
Mr. nepal99, looks like you are in some developed country and you fail to understand the values of western society? बाहुन ले संख बाजाको पत्रिका ले रंगीन तस्बीर छापे
What you learned in developed country? to support a guy who is threating journalist for doimg their job? by supporting this guy you just prooved that you are of same nature.
He was saying " बाहुन ले संख बाजाको पत्रिका ले रंगीन तस्बीर छापे " you know that was a different kind of protest so it caught medias eye. Do somehting unique media will print color picture of yours too. If you fail to understand this simple thing even though you lived in developed country makes you what? a complete racists.
try to see beyond your race.
and if you want to really do something about your race go back to nepal, do something constructive and stop spraying venom'
And is he the leader you are counting on for uplifting of your race? looks like he is full of negativity. Shrepas are BUdhiist arnt they? or he al;ready became Christian?
if he is budhhist he failed to Budhha and if he is christ he failed christ too , remember christ died for others sin. OR it is foregin "Dollar religion" he is following
Last edited: 21-May-12 07:01 AM
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 05-21-12 7:08
AM [Snapshot: 85]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
banda is not good in itself but in there is a civilised way of doing bandha.
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 05-21-12 7:09
AM [Snapshot: 91]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 05-21-12 7:11
AM [Snapshot: 94]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
And Mr nepal99
ou are posting is sajha in support of that sherpa?? do you have brain of your own?
|
|
|
bittertruth
Please log in to subscribe to bittertruth's postings.
Posted on 05-21-12 9:39
AM [Snapshot: 215]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पत्रकारको काम भनेको समाचार सम्प्रेषण गर्नु होइन ? तेस्को प्रतिक्रिया भनेको जनता यवं पाठकले पो लिने हो त | यी जन्तु पत्रकारहरुको बेवार अत्यन्त निन्दनीय छ | यिनीहरुले समाचार लिन जाँदा कसले के भन्यो भनेर तेस्माथी जाइलाग्नु यी जन्तुहरुलाई एक अधिकार छैन, यिनीहरुको काम भनेको सिर्फ समाचार टिपन र सम्प्रेसन मात्र हो | एदी यिनिहरुनै येसरी जाइलाग्छन भने भोलिका दिनमा 'पत्रकार' को नाममा पाउने छूट यिनीहरुले गुमौने छन र हिंसाको तारोमा यिनीहरु पनि पर्नेछन् | तेसैले नेपालका पत्रकार भनौदा जन्तुहरु, विवेकले काम लिउ , आवेशले होइन |
|
|
|
Mr Nepal99
Please log in to subscribe to Mr Nepal99's postings.
Posted on 05-21-12 10:17
AM [Snapshot: 251]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब अरुले बोल्न खोज्दा बोल्नै नदीने हरु यस्ता लाई पत्रकार भन्न मिल्छ त? स्वतन्त्र पत्रकारिता र " Freedom of Speech " को वकालत गर्ने हरु अरुले बोलेको चाही सुन्नै न खोज्ने? के आदिबासी/जनजाती ले चाही बोल्नै नपाउने ? वाक स्वतन्त्रता चाही बाहुनवादी हिन्दु पत्रकार हरु लाई मात्र लागू हुने? यस्ता पाखण्डी बाहुनवादी हिन्दु पत्रकार हरुको आदिबासी/जनजाती ले घोर भर्त्सना गर्दछ |
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-21-12 10:21
AM [Snapshot: 242]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
4
?
Liked by
|
|
संलग्न भिडियो हेरियो, दोहार्र्याई तेहर्र्याई हेरियो. जनजाति महासंघ का कथित अध्यक्षले बोलेको सम्बाद आपत्तिजनक मात्र हैन दण्डनीय छ . जातीय सद्भाव बिथोल्ने भाषण न त खुल्ला मंच मा दिन मिल्छ न रिपोर्टर्स क्लब मा .
जहा सम्म कथित पत्रकारको ब्यबहार छ, त्यो पनि निन्दनीय छ . उत्तेजनामा आएर आंग काजीलाई निकाल भन्ने वाक्य पटक पटक बोलेको देखियो. एउटा प्रशिक्षित पत्रकार भैदिएको भए उहाँ को निच वक्तव्यको शालीन ढंग ले बिरोध गरी उहाँको कार्यक्रम को मात्र हैन कभरेज नै बहिष्कार गर्नु पर्थ्यो.
मिस्टर नेपालजी,
आंग काजी शेर्पा माथि आक्रमण कहाँ भएको छ ?? बरु उहाँले एउटा बर्ग माथि पशुवत आक्रमण गर्नु भएको छ . अझै तपाईं उहाँ को रक्षा गर्न खोज्नु हुन्छ ??
घटना क्रम को अन्त्य मा जनजाति संघ कै अर्का पदाधिकारीले घटना बारे क्षमा माग्नु भएको दृश्य देखिन्छ . अब भन्नुस, उहाँ पनि बाहुनबाद संगै सति गए त ?? उहाँ को बिरुद्ध नि कार्यबाहीको घोषणा गर्नु हुन्छ कि ?/
यहाँ को जानकारी को लागि यो राहुलभाइ आङ्ग काजी शेर्पा भन्दा हजारौं बर्ष देखि नेपाल भनिने देशमा बसोबास गर्ने नेपाली हो. मलाई जनजाति र आदिबासी वा अनेक उपमा दिन सक्नु हुन्छ तर मलाई स्वीकार्य छैन. आदिम काल देखि नेपालीका सन्तान नेपाली नै हुँ. जात र धर्ममा विभाजित भएर मेरो आत्म रुवाउनु छैन.
|
|
|
bittertruth
Please log in to subscribe to bittertruth's postings.
Posted on 05-21-12 11:31
AM [Snapshot: 321]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो माथिको भनाइमा जातियता र साम्प्रदायिकतालाई कुनै ठाउँ छैन | मैले त केवल एउटा पत्रकार र समाचारको स्रोत मानिएका वक्ता बिचको सम्बन्धलाई केलौना मात्र कोशिश गरेको | समाचारहरु संधै राम्रा हुदैनन् , एस्लाई पनि एउटा नराम्रो समाचारको रुपमा लिएर सम्प्रेसन गरेको भए हुन्थ्यो भन्नु मात्र थियो | येसरी बेक्तिगत रुपमा ति वक्ता माथि जाइलाग्नु नितान्त खेद्निया छ | येस्तई दुकुलत्थकहरुले गर्दा आज मलाई म नेपाली भन्दा लाजले शिर निउरिन्छ |
|
|
|
shiva_linga
Please log in to subscribe to shiva_linga's postings.
Posted on 05-21-12 11:53
AM [Snapshot: 357]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Ani ang kaji sherpa daju kasari aadibaasi bhaye ni ? sherpa haru 15th century bhanda agadi nepal chireko ta malai yaad chaina.Could anyone enlighten me please??
|
|
|
atomic
Please log in to subscribe to atomic's postings.
Posted on 05-21-12 12:31
PM [Snapshot: 384]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
yahan kura 1500 Barsa wa 15 din Nepal baseko kina nahos, Nepal ko nagrik bhaye pachi Nepali hunu ma garwa Huna siknu paryo. Ma newar hun, Tara newar bhani Aafu Lai chinanu
|
|
|
atomic
Please log in to subscribe to atomic's postings.
Posted on 05-21-12 12:32
PM [Snapshot: 389]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Agadi aafulai Nepali nai bhanchu. k jaat, k jaanjati, aadibasi Rey aye daiba!!!!
|
|
|
grgDai
Please log in to subscribe to grgDai's postings.
Posted on 05-21-12 12:39
PM [Snapshot: 408]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आदर्निये रहूल्भाई हजुरले कुन कुरा "आपत्तिजनक मात्र हैन दण्डनीय छ" भनिसेको?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-21-12 12:52
PM [Snapshot: 431]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
3
?
Liked by
|
|
गुरुङ दाइ,
मेरो भनाइ सरल छ . के कुनै जाति वर्ग माथि सिद्याई दिन्छु भन्नु अपराध हैन र . त्यो पत्रकार होस् या कलाकार , कथाकार होस् या संगीतकार .तिनको जात हुदैन .
.. बाहुन पत्रकार क्षेत्री पत्रकार नेवार पत्रकार छुट्याउने बेला हो यो ??
देश जातीय द्वन्द मा फस्ने लागेको बेला यस्तो अभिव्यक्ति त्यो पनि पत्रकार सम्मेलन मा . देश जलेको बेला मट्टीतेल खन्याउने कि शान्ति र सद्भाव को लागि आग्रह गर्ने. आफ्ना जायज मागलाई सन्तुलित ढंग ले पत्रकार महोदयाहरुमा आग्रह गर्ने ?
बाहुन पत्रकारलाई सिद्याई जम्मै ठाउँमा प्रचण्ड को लठैत पत्रकार राख्ने बिचार छ कि आंग काजि शेर्पा को .?
|
|
|
grgDai
Please log in to subscribe to grgDai's postings.
Posted on 05-21-12 12:57
PM [Snapshot: 450]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कुनै जाति वर्ग माथि सिद्याई दिन्छु भनेको छैन, बाहुन पत्रकार जोसले आदिबासीको रिपोर्ट नगरी बाहुन छेत्रीको मात्र रिपोर्ट गर्छ त्येस्ता लाइ सिद्द्यैदिन्छु भनेका हुन् |
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 05-21-12 1:18
PM [Snapshot: 487]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"बाहुन पत्रकार जोसले आदिबासीको रिपोर्ट नगरी बाहुन छेत्रीको मात्र रिपोर्ट गर्छ त्येस्ता लाइ सिद्द्यैदिन्छु भनेका हुन् |"
अब तपाईं नै भन्नुस यो भन्न मिल्छ र ?? सिद्याई दिन्छु को अर्थ के हो त्यो पनि मलाई भनि दिनुस गुरुङ दाई . मार्छु भन्ने धम्कि दिन मिल्छ र पाइन्छ र ? त्यो पनि संगठन को अध्यक्ष र सार्बजनिक मन्चबाट .
मैले अघि नै भने नि त्यो पत्रकार लंठूको ब्यबहार र आबेश पनि जायज थिएँन, निन्दनीय नै छ .
|
|
|
grgDai
Please log in to subscribe to grgDai's postings.
Posted on 05-21-12 2:02
PM [Snapshot: 536]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुलभाइ कि त बाहुन, छेत्री, आदिबासी इत्यादि सब्दहरुको प्रयोग नै निषेधित गर्नु पर्यो, किनकि एउटा समूहले जे जसरि जस्तो बाक्यमा जुन परिपेक्ष्यमा प्रयोग गरेपनि बुझ्न नचाहनेले त्येसको बिपरित आफ्नो मनस्थिति अनुसार बुझ्ने क्रम कहिले पनि अन्त्य हुदैन
|
|
|
NALAPANI
Please log in to subscribe to NALAPANI's postings.
Posted on 05-21-12 2:08
PM [Snapshot: 544]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ang kaji le national tv ma pani chhetri bahun lai kashi dhapaune bhaneko chha.........who is this SoB to say so? Ani grgdai kasailai sidhyadinchu bhaneko arth chai ke ho ni?
|
|
|
FanTush
Please log in to subscribe to FanTush's postings.
Posted on 05-21-12 2:19
PM [Snapshot: 556]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
घर को बाघ बन को स्याल भनेको येही हो ,जनजाती को महासचिब रे बहुला कुकुर ले तोकेको जस्तो रीस देखौचा पत्रकार सम्मेलन मा अनि जाति को नाम मा राजनीति गर्छ आफ्नो फाइदाको लागि ,अनि बिहारी धोति ले नेपाल को बारेमा बोल्दा चाही दुलो भित्र लुक्चा तर आफ्नै देशका मान्छे संग भिड्न खोज्छ यो ,देश बिकाशको लागि र घुस खोरी बिरुद्ध एसले लडेको कहिले थाहा छैन ,तेसरी देश को लागि लडेको भए सबैले साथ् दिने थिए र बिकाश पनि हुन्थियो , तर एकल जात को नाम मा राजनीति गरि ,जनता बीच फुट गरि फाइदा लिन खोज्ने यो शेर्पा जस्ता लै सबै मिलेर कालो मोसो दली गधामा राखेर देश निकाला गर्नु पर्ने भयो अब !
पत्रकार को बोलि पनि राम्रो हुनु पर्छ तर त्यो पत्रकार भन्दा पनि आफुलाई गिराएर झगडा गर्ने यो कु बुद्दी लै राज्य चलाउन दिएमा झन् के होला ???
|
|