[Show all top banners]

hukka_nepali
Replies to this thread:

More by hukka_nepali
What people are reading
Subscribers
:: Subscribe
Back to: Investment Refresh page to view new replies
 Anyone into Stock Market?

[Please view other pages to see the rest of the postings. Total posts: 184]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10  
[VIEWED 104772 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 10 pages, View Last 20 replies.
Posted on 01-12-06 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Just wondering if there are any active investors who are playing the stock market among us here in sajha. I am a rookie investor myself, so it would be nice to share a few thoughts, ideas, and tips with those involved in it.

From what I have seen in America, owning your own business or being an wise investor is the only way to build wealth. Well you can always hit the jackpot lottery but what are the odds? Investment, Stock Market, and all the financial jargons related to them can be overwhelming and intimidating for first time investors, even more so if you are an immigrant. So, I hope we can make this a knowledge sharing platform to help those who are interested in learning more about investment and stock market in general. And for those of you who have no interest in stocks or investment at all, here is why may be you should reconsider.

We all know about Dell computer and chances are at one point or another we have all used it. If you had spent $5,000 on Dell stocks in 1998 your return as of today would be over $133,000. Or how about ebay? I know I use it for buying and selling time to time. If you had spent $5,000 on ebay in 2003, guess how much would be the value of your stock today? In less than 3 years your $5,000 investment today would be worth over $47,000 today.

Now I am not saying it's a sure thing because you can lose money in the stock market as well and that is why you need to be wise and do your research. So, if we have interested folks, we can make this a way to help each other in a small way.

Thanks.
 
Posted on 07-07-20 1:23 PM     [Snapshot: 35160]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@tps2gc - did you buy those short shorts though? ;)




P.S. - I know yours were not short.
 
Posted on 07-07-20 1:25 PM     [Snapshot: 35142]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोगन भाई मैले अस्ति देखि नियाली राखेको छु, केहि कुरामा तिम्रो धेरै राम्रो ज्ञान छ केहि कुरामा तिम्रो ज्ञान छदै छैन। हो मान्छे हो सबै कुरा मा ज्ञान हुदैन तर कुनै कुनै कुरामा सामान्य ज्ञान रकेहो राम्रो हो । आफैलाई काम लाग्छ । बिसेस गरि मैले पुराना बिसय ब्यौताएकोमा तिमि मुर्मुरेएको जस्तो लाग्यो । हुन पनि हो दसक पुरानो कुरा ऐले उठाएर के काम ?

तर तिमीले येसो मैले उठाएको बिसए हेरेउ भने त्यो ऐले नि सान्धर्बिक लाग्छन । प्रस्तुत बिसये पुरानो होला तर stock बाट कसोरी फाइदा उठाएर मालामाल बन्ने भन्ने कुरा नै मूल बिसाए हो । २०१० मा ग्लोबल depression थियो तेतिबेला स्टक किन्ने ऐले मालामाल छन् । ऐले नि ठ्याक्कै तेस्तै छ यो समयमा सहि लगानी गर्न सक्यो भने केहि समय पछि मालामाल बन्ने पक्का छ ।

तेती बेला dell ebay tesla आदि मा लगानी गर्ने ले धेरै छ्याकन खाए ऐले नि amzn fb atvi fvrr googl आदिमा लगानी गर्न सक्नेले हो छ्याकन खाने । संधर्व पुरानो होला तर सापेकछेत ति पुराना कुराहरुको नि ऐले १२ १४ वर्ष पछि नि उस्तै छ। म तेइभएर तेस्ता सापेछिक कुरा जति पुर्नना भने नि retweet गर्छु । एउटा कुरा प्रस्ट छ दाम कमाउने हो भने लाटो हिसाबले ९ -५ काम गरेर हुन्न बेला बेला छ्याकन हान्न जान्ने पर्छ भाई लाई नि यो कुरा त थाहा छ। हो म भाई जति पढे लेखेको चै छुइन है तेइ भएर जति बाठो हुन खोजे पनि औठाछापको पारा आई हाल्छ तेस्मा भाई लाई झर्को लागेको होला । तर म नपढेको भनेर पछि हटेर पुर्पुरोमा हात राखेर बस्ने मान्छे परिन । म पढेलेखेको मान्छे को दिमाग भाडामा लिन्छु अनि तिनीहरुको दिमाग प्रयोग गरेर आफ्नो उन्नति गर्छु । कोविडले गर्दा स्टकमा अलिकति मार खाइयो नत्र कुनै छेत्रमा नि आसफल छैन म , पढ्ने मौका मिलेन तर तेस्लाई excuse म बनौन चाहन्न । मेरा केहि पोस्ट बेबसयिक हुन्छन भने केहि पोस्ट व्यक्तिगत हुन्छन तेस्मा यौन, हसिक मजत ठट्टा आदि हुन्छन ।
 
Posted on 07-07-20 2:14 PM     [Snapshot: 35188]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You would have used Bro instead of Bhai, many people do not like it and I am one of them.
Your are digging to deep , 15-16 years old threads. Someone wanted to buy a car, who may have but 4-5 different cars by this time. How much time you are spending to find those old postings as well time to read them and know the contents.
Suggestion: Spend more time with children and spouse, get more bonding with family. Learn cooking feed children fresh cooking like home. Instead of buying baby food in jar make it fresh buying organic vegetables. Boil, puree it and make it as ice cubes ( always double zip the cubes or ceramic bowl with cap ).
 
Posted on 07-07-20 2:57 PM     [Snapshot: 35236]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमि लाई मैले भाई भन्दा मन परेनछ "ब्रो" भन्नु पर्ने रैछ ठिकै छ अब देखि लोगन भनौला किनकि मेरो खासै " ब्रो " भन्ने बनि छैन । अब एक नपाली ले अर्को नेपाली लाई भाई वा दाई भन्दा आपति चै के हो कि पुरै Americanized भाई सकेको हो ? आज सम्म जहारौ नेपाली विविन्न तह र तप्कामा बसेका संग कुरा गरियो सबैलाई कि त दाई कि त भाई नै भनियो खै कसैले आपति जनायन, तिमिले चै आपति जनाको भएर एस बिसाए मा अलि "dig " गरेको हो। पास्स्पोर्टको घमण्ड हो भने मेरो नि येतै को हो ।

अनि खाटी कुरो चै तिमि लाई म मन नपरेको होको मेरो "भाई " सम्बोधन हो किनकि तिमीलाई त यहाँ प्राय सबैले तुच्छा गाली नै दिएको देक्छु , तिमिलाई दिएको गाली त पर्दा नि आगि पछि कोइ छ कि भनेर हेर्नु पर्छ , अनि अचम्मको कुरो चै के छ भने तिमि लाई जसले तेस्तो गाली दिन्छ तिमि त उसकै पोस्टमा कमेन्ट हानी बसेको देक्छु भलै उनीहरु ले तिमि लाई बालै नदिउन । खैर ठिक छ तिमि संग कुरा गर्दा म यो भाई भन्ने सब्द सके सम्म प्रयोग गर्दिन ।

लोगन लाई फेरी पनि भने stock , गाडी, visa आदि सम्बंदी कुरा कैले पुराना हुदैन , कुनै निश्चित व्यक्तिको लागि ति कुरा पुराना हुन सक्छन फेरो अर्को नया व्यक्तिको लागि तेही कुरा नया हुन्छ क्या । १० वर्ष अगाडी h1b कसैले apply गरेको थियो त्यो ऐले citizen भाई सक्यो तर तेस्कै आवस्थामा आज १ लाख जना h1b भरि रा होलान, तिनीहरु लाई त्यो व्यक्ति ले १० बर्स आगि गरेको त्यो पोस्ट आज नि काम लाग्न सक्छ हो तेस्ता पोस्टमा मा आज नि लेखि रा हुन्छु । हो सबै पुराना पोस्ट काम लाग्ने हुदैनन् तेसैले म कामलाग्ने कुरामा मात्र पोस्ट गर्छु । 'ब्रो " ले यो कुरा बुज्नु पर्यो ।
How much time you are spending to find those old postings as well time to read them and know the चोन्तेंट्स भनेर सोदेका छौ नि, म gas स्टेशन को साउ हो, म संग २ जना staff प्राय पसलमा हुन्छन मैले काम गर्नु पर्दैन, येसो delivery आको बेला, आपत बिपत मा सहयोग गर्ने हो, नत्र मज्जाले मेचमा बस्ने face बुक, news , साझा, stock आदि इत्यादी मा अल्झिने हो येतैकै पैसा आको छ ।

uggestion: Spend more time with children and spouse,
बुढी १० घण्टा घरमा मै संग हुन्छे पसलमा नि ६ घण्टा जसो संगै हो, दिनमा १६ घण्टा भन्दा कति समय बिताउनु ।

Learn cooking feed children fresh cooking like होमे
यो suggestion चै एकदम सहि लाग्यो, मैले cooking नगरेको ८ वर्ष भयो के गर्नु पसलमै पुरै ब्यस्त । म दुवैमा हुदा मस्त खाना पकाउथे। यो लोच्क्दोवं को एक महिना येति cooking eating drinking गरियो कि अब ५ ७ वर्ष kitchen फर्केर हेर्ने नि मन छैन। २ महिना दोकान बन्द हुदा लाटो हिसाब ले नि ४०००० लोस भयो income लोस, भाडा mortgage interest staffing अब तेस्को पूर्ति गर्नु छ ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
Tourist Visa - Seeking Suggestions and Guidance
To Sajha admin
From Trump “I will revoke TPS, and deport them back to their country.”
Are Nepalese cheapstakes?
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
wanna be ruled by stupid or an Idiot ?
MAGA denaturalization proposal!!
Nepali Psycho
advanced parole
How to Retrieve a Copy of Domestic Violence Complaint???
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters