[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ चौतारी २२ ~

[Please view other pages to see the rest of the postings. Total posts: 469]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
[VIEWED 140144 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 24 pages, View Last 20 replies.
Posted on 08-13-06 2:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी ! चौतारी !! चौतारी !!!





नमस्ते र स्वागत छ सप्पै चौतारवासीलाइ यो २२ औ चौतारीमा । अरु चौतारीहरु जस्तै २१ औ चौतारी पनि राम्ररी सकिइ २२ औ चौतारी चिन्दा सप्पैसंगै म पनि दंग भको छु, अनि यो नया चौतारीमा रमाइलो गर्न मैले पनि कम्मर कसिसकेको छु । अघिल्लो चौतारीमा एक से एक प्रस्तुती भएका थिए । कथा, कबिता र गाइजात्रे सामाग्रि, यति राम्रा भएकि हप्ता दशदिनमै ५०० हारा हारि का धागा बने । हरेक १५- १५ दिनमा चौतारी चिन्दा अलि ब्यबस्थित भएको हो कि जस्तो लाग्छ । यसमा अरुहरुको बिचार के छ कुन्नि ? यस पटक चाइ सधैको रमाइलो सितै चौतारी महोत्शवको लागी थप गफ पनि
गर्ने मेरो सल्लाह छ ।

फेरी पनि चौतारीवासी नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, पुन्टे, काका,निरे,सन्जु, सिरे, भौते, गोतामे, मास्टर्नी नानी, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, मुखियाबा, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि,
रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,ग्वाचे, झाक्री, तिरु, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल,फुलौरे ,कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे लाइ यो नया चौतारीमा स्वागत गर्दै रमझम गर्ने वातावरण तयार पार्न चाहान्छु । माथिका नाम भन्दा बाहिरका चौतारीमा हेरेर रमाइलो गर्नेहरुलाइ पनि हउसाउदै चौतारीमा चिसो हावा खान आइराख्न चौतारीवासीको तर्फबाट अनुरोध गर्न चाहान्छु ।




आँङ्ग किन तन्काउछौ त्यसरी
अल्छी त मलाई लागेको छ यहाँ!

हाई किन गर्छौ त्यसरी
निन्द्रा त मलाई लागेको छ यहाँ!!

हरेस किन खान्छौ त्यसरी
दशा त मलाई लागेको छ यहाँ!

चरेस किन खान्छौ त्यसरी
नशा त मलाई लागेको छ यहाँ!!


 
Posted on 08-16-06 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी,
म दाङको हैन, स्याङ्जा को पो त ।
अनि म मुला पनि हैन है; गाजर पो त ।
 
Posted on 08-16-06 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्टे को बगलि मा चुरा?? लौ ! सुन् को कि काँच को ठुल्नानि ;-)
थ्यान्कयु जिम्माल् बा शब्द को अर्थ को लागि:-)
 
Posted on 08-16-06 1:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब, चुराले नि काट्छ, छुराले नि काट्छ। उस्तै उस्तै त हो नि! धेरै जिस्काम्नी होईन है मेरी ठुल्बुईनीलाई! :p

किस्ने जन्मेर मरुन्जेल गोटा सोर से पुराए रे। आफ्नु कईले पुग्ने हो, कुन्नी? किर्तन अरेर तपेस्से बसुम् के रे। से त होईन, सोर त पुग्न पुग्नऽऽऽऽ लाओ कि? फुलौरे नभड्केको भए पुगि सक्थो! :D

किस्न किस्न, हरे राम। राम राम किस्न किस्न x १६००
 
Posted on 08-16-06 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस्ते सानानी ले मारला है । म ठुलि हु । पून्ते दाई को ठुल्बुइनी हो ।
 
Posted on 08-16-06 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु पुन्टे दाई फुलौरेलाई त भड्काईहाले नि यि गाम्लेरुले, नत्र यो बुडेसकालाँ
मेरो नि १६००-१५९९ वटा हुन्थे!
हन मिस्टे स्याउँजा कताओ परेउ?
 
Posted on 08-16-06 1:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दाजु भाई मिलेर जोडम् के रे। पुग्छ कि? ;)
 
Posted on 08-16-06 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१६०० जना दाजुभाइ मिलेर जोडे मात्र हो। :-)
त्यसमा नि आधा म जस्ता भुटे भाङ पोले पिँडालु परे भने ३२०० दाजुभाइका जोड्नुपर्छ। :-)
 
Posted on 08-16-06 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते काजी! गालउलाई भेट भो? कि सुईंकुचा ठोकिसकेछ सहर तिर? :p
 
Posted on 08-16-06 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कृष्ण अस्टमीको दिन पुन्टे दाई एकान्तमा गएर कृष्ण भजन् गरेका होलान भनेको त साक्षात कृष्ण भगवान सङै बसेर भलाकुसारी गरिरहेका रहेछन्। अरु त सुनिन, यत्ति चाँहि सुनेको थिएँ।

पुन्टे दाई:

तिम्रा भने सोर्‍ह सय गोपिनी
हाम्ले भने एउटी नि नपाउनी!
प्रभु, लौन नी
तिमीजस्तै बनाउ हाम्लाई नि!!

प्रभु:

सोर्ह सयले सार्‍है नै गार्‍हो भो
स्याहारदा ला'को ऋण तिर्नै सार्‍हो भो!
हुन्छ पुन्टे भाई
राधा छोड्देउ बाँकी सबै तिम्रै भो!!

एकछिन पर्खम खुसी हुदै आउने बेला भो हाम्रा दाई। यस्तो बेलाँ "बधुदान" पाएका छन् क्यारे!! हे हे हे!!
 
Posted on 08-16-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ, आज त कृष्ण अष्टमी रैछ। कृष्णको भजन गाऔं। कस्तो घर जान मन लाग्यो। मेरो गामको फोटू टाँस्छु।

 
Posted on 08-16-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सालीलाई हउरले डोकाले थुनेर बुइकलमा राख्नु भा'छ भन्ने हल्ला आ'छ त गाममा। :p

मैले त साडु-भाइलाई ख्वाउन कुखुरो थुनेर राखेको होला भन्ठानेको त, जुरेलीलाई पो थुनेर राखेको रे'छ। :-)
 
Posted on 08-16-06 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-16-06 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तपाईंको घर पाटन हो ? :O
 
Posted on 08-16-06 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो ठूल्नानी, तिम्रो नि उतै परो कि क्या हो? ;)
 
Posted on 08-16-06 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा चित्रे कस्तो राम्रो चित्र (फोटु)टासेछौ , आफ्नो गाम् को ल आखा लाइ नि आनन्द आउने .
 
Posted on 08-16-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब सालीलाई छोपेनि, कुखुरै छोपेनि तिम्रै लागी हो के रे, भउते काजी! बरु, गालउले चईं डोकोले छोपेर होईन, तेई डोकाँ बोकेर लयो के रे सालीलाई! :p

कुम्लेले मेरो र किस्नेको अरु भलाखुसारी सुनेनन् छ, धन्न! बेसै भो! :D
 
Posted on 08-16-06 2:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे मेरो त कुलेस्वर नयाँ बस्ती तिर हो । म लस्त् February मi नेपल् जादा पतन् घुम्न गाको थिये। येस्पलो September ma जादा नि घुम्न जौला। तपैको घर् को थेगाना देनुभएमा तपै को घर् को नि दर्सन् गरुम् ला।
 
Posted on 08-16-06 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

घलको मत्तै, ठुल्बुईनी? हुने वाला सासु ससुलाको नि दल्सन् गल न! :p
 
Posted on 08-16-06 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O :O :O लाsss ठुल्नानि सुनेउ पुन्टे दा को कुरा .
 
Posted on 08-16-06 4:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मैले शहरमा देखेको कृष्ण भजन



:d
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
MAGA मार्का कुरा पढेर दिमाग नखपाउनुस !
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters