[VIEWED 137796
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-25-09 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १४८ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १४८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 25-Jun-09 09:17 AM
Last edited: 30-Jun-09 09:03 AM
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 06-30-09 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम लहरे हर्के बैरे अनी रिट्ठे सँग अझै जम्का भेट भाछैन भन्या हर्के टेसन अगाडि रिक्सा लेर जाने हो तिमी रिट्ठे लाई लिन, अनी सर्विसिङ गर्या हो त रिक्सा। रिट्ठे ले तिमी लाई भनेर २ पेटी पान पराग ल्याद्याछ, आफ्नै पसलाट। लौ लौ दुई भाई मोज गर्नु भोज गर्नु। पुरे मलाई हैन त्यो धुर्बे बजिया लाई देउ धनीया को पात अहिले दिउसो तार्या आउलु माथि हाल्छ मिठो हुन्छ। लौ गन्नु को बाहन दौडिन लायो पेटा म त गए हसुर्न।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-30-09 12:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम। रिसेशन को असर चौतारीमा हो कि चौतारी को असर रिसेशन परेको अनुसन्धान को बिषय भएको छ । यस्तरी सुनसान त ग्रेट रिसेशन १९३० मा पनि भएको थिएन रे चौतारीकामा भेट्रान आफ्नो नाम नखुलाउने शर्तमा भन्नु हुन्छ। चर्को गर्मी र केही आधारमिहरुको भडकाउ चाल् पनि हुन सक्ने कुरा नकार्न सकिन्न, स्रोत उल्लेख गर्दछ। धान रोपाइ को नाम मा धन रोपाइ गर्ने सिजन पनि एउटा रिजन हुन सक्छ रे। एक बिश्लेषक बिश्लेषण गर्नु हुन्छ ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-30-09 12:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाssss sssइ! ( निद्राबाटै )
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-30-09 12:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम क्रेजी निद्रा लगे डा बालक राम भाग २ पढ। हासेर निद्रा भाग्छ ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-09 1:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-30-09 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, मैले भाग्-२ पढें, तर कमेन्ट पछि लेख्छु, त्यो कथा पढेर एकजना आन्टिको याद आयो, उहाँको छोराछोरीहरु कहिले पास नहुने, अनि म र मेरो भाइहरु खुरु खुरु पास हुने। त्यसैले उहाँले हामीलाइ देखि नसहने। हाssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssई . सानान्नीको भाइ लाइ हाइ।
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 06-30-09 1:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssई
|
|
|
khushii
Please log in to subscribe to khushii's postings.
Posted on 06-30-09 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
oho crazy khuru khuru pass hune re? kati kilas ma pugeu crazy timi? lahare hi hi thuldai tai tai
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-09 1:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुशी तारेमाम के छ - फेरी क्रजी लाई तारेमाम गरेन भन्छ - ल क्रजी लाई पनि तारेमाम्
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-30-09 1:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssssई
खुशि पनि आइ।
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-30-09 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुशि म अहिले ३ किलास। तिमि नि? मलाइ कपि पेस्ट तारेमाम चाहिदैन, सटायर हान्दै same same दिन पाइदैन।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-09 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कती हाई हाई गरिरा - अ क्रेजी - ल एउटा कथा लेखत छिट्टो
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-30-09 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सोचिराको छु, तर अहिले दिमागलाइ यता उति गर्न नमिल्ला जस्तो छ। समय मिलाएर लेखुला। तिमि पनि लेख्थ्यौ नि? अब तिमि लेख न।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-09 1:40
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् नचाहे झाप्पड खाने त -
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-09 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले कैले लेख्या छु र छैन लेखेको - के भो तिम्रो दिमाग लाई - अप्रेसन गरेर ठीक ठाउँ मा ल्याएको हो - यता उता नगर त त्यसोभए - निको हुन देउ है
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 06-30-09 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम खुशी , अनी यो ठुलदाइ ताइ ताइ भनेको के हो नि बाइ? दिमागलाई यताउता गरेर कता लेख्न लागेको नि। दिमाग लगाएर नि लेखिन्छ ? दिमाग लगाएर त जर्नल आर्टिकल लेखिन्छ । कथा त हृदयलाई फकाइ फुकाइ लेखिन्छ । मखुला?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-09 1:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जर्नल लेख्न नि दिमाग चाहिन्छ र ठुल्दै - गूगल भा के काम भो त
अनी फेरी कम्पुटर मा कपी पेस्ट गर्न मिल्ने किन बना होला -
केही बुझ्या होइन
Last edited: 30-Jun-09 01:53 PM
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-30-09 1:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए राता मकै! यो लहरे कहिल्यै ठिक नहुने भयो। खान्न झापड सापड, बरु पापड भए खान्छु ड्राइ, तेलमा तारेको खान्न। दिमागलाइ अहिले ध्यान सिकाउदैछु, पढ्नु पर्छ भनेर, तर दिमाग निदाउन मात्र खोज्छ। जाँच पनि आको जस्तो छ जिन्नकिको। कहिले नसिधिने जाँचले नि हैरान गरिसक्यो। हो त राहुलदाइ, टाइप मात्र हान्न नपरे यो मनले कति महाकाब्य लेखि सक्थ्यो, तर पढ्नेले पनि टाइप नगर्या अक्षर देख्नु पर्यो नि हैन त?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 06-30-09 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्रेजी को दिमाग ले काम नगरेर चुप लार बस्या जस्तो छ -
|
|
|
crazy_love
Please log in to subscribe to crazy_love's postings.
Posted on 06-30-09 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो दिमागले काम गरेन तिमि गर्देउ न मेरो काम। एकछिन चुप लाएर बस्न सक्दैन यो केटा!
|
|