[VIEWED 211684
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-22-10 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १७४ ~ हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७४औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन | मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ!
यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!
हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ? सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ! हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alxoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)
Last edited: 22-Jan-10 02:37 PM
|
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-28-10 10:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-28-10 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यस्तो केहि भन्या छैन खुसी नानी, कुरा घुमाको मात्रै हो! पुरेलाई 'कर्म गर फलको आशा नगर' भन्दै लास्टमा फल त कर्म गरेपछि आउने सम्भावना भै हाल्छ नि भनेको। पुरेले बुझेछ जदौ! बैरे!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-10 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गीतको लागि धन्यवाद खुशी बुइनी ! फलोस फुलोस, जिन्तखीको लाईफमा अझ बढी उन्नती प्रगती होस् ! जिम्मी सुड्ढाले "धन्यवाद् चाहिँ त्यतिराम्रो साउटबक्स हुँदा हुँदा यो चौतारीको धागोमा चिरिप्प पारेर झिरिप्प पोस्ट गरेकोमा!" भनेर कल्लाई भन्या हो? प्रस्ट पार्नु पर्यो ! हामी दिन-रात, बिरात हर रात चौतारी भनेर चौतारीकै प्राङणमा ढुलुमुलु गर्ने लाई त्यो गुरुप मा मुछ्न मिलेन है ! नत्र............. अहिले शाउट बक्स गैदिन्छु अनी थाहा पाउछौ बैरे पाट, खेँ खेँ खेँ उर्फ मदनवा तथा मान्य गन्य सबैलाई "धन्य प्रभु" भन्न चाहन्छु !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-28-10 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम मदनवा अनी बैरे । हो भन्या बैरे , आज पुरे, लहरे लहरे जस्तो भा छ । संगत को फल हो कि ? बिर्खे बाले भनेको जस्तो फल त्यही हो कि? बुझ्या भए मरिजाम ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-10 10:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एक्छिन पछी आउँछु। कान्तिपुर एफ.एम मा हेमन्त राणाको अकौस्तिक पर्फर्मेन्स सुनिरा, म त त्यो लैजा रे भन्ने सुनेर फ्यान ए.सी सब भएं। अरु त जिन्दखीमा केइ नि पछुतो छैन तर दैबले यो गाउन चाइँ सक्नी बनाइदेको भे के जान्थ्यो उस्को भन्ने लाग्छ क्या! ल एक घण्टा पछी काम भेन भने आउम्छु है, ओ बैरे पाट, ऐले एक्छिन पछी कुरो गरम्ला, तिम्रा पोल-धोल सब खोल्दिन्छु म ऐले, जान्या छु तिम्लाई मैले, एकै छिन, काइँ नजाउ है! प्रणाम
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-28-10 10:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हैन यो चौतारीमा अलि घुमाऊरो तथा आक्षेपात्मक कुरा (सारकाज्म) कोइ बुझ्दैनन जस्तो छ ठूल्दाई बाहेक। सिधा कुरा मिठो सुनिन्न अलि घुमायो अर्कै बुझ्छन बा! रिट्ठे त्यो धन्यवाद् कोहि बिशेषलाई गरेको हैन, धन्यवाद् दिएर साउटबक्सको कुरा गर्नुको मतलब साउटबक्स नगइकन दिनभरि मिल्नासाथ यता चौतारीमा कुरा गरे कति अनुग्रहीत (इनडेब्टेट) भइन्थ्यो होला भन्न खोजेको।
Last edited: 28-Jan-10 10:37 AM
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-10 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
<<< "धन्यवाद् चाहिँ त्यतिराम्रो साउटबक्स हुँदा हुँदा यो चौतारीको धागोमा चिरिप्प पारेर झिरिप्प पोस्ट गरेकोमा!">>>
त्यो बैरे मुर्दारलाई हो, पक्कै। खुशीचा पनि हो, मलाई थाहा छ! है है है बाजे
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-28-10 10:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खेँ खेँ खेँ एक्टा सनिमा देखिरहेछु हमि, सुसरा बिलकुल हमरो जैसन लाईफवा दिखाएछ रजपालवाके। ऊ सनिमाके नाम छ "हम लल्लन बोलरहे हैँ"।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-10 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कस्तो छ त्यो सिनेमा मदन्वा, म नि हेरुम भनेर बस्या, भोली शुक्रबार हेर्छु म त, उफ्फ कत्ती धेरै काम छ यो वीकेन्द पनि, हरे सुरु हुन पा छैन सकिन लाग्यो
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-28-10 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बढियाँ सनिमा छ, ऊ जुटुबमे रखेछ वो भि अइचडिमे!
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-10 11:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल शुक्रबार सम्म रहे हेर्छ छोरोले
|
|
|
बैरे
Please log in to subscribe to बैरे's postings.
Posted on 01-28-10 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे आयो लहरे आयो ए उता चिचाउने बाकस मा पो रहेछ
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-10 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
२५ मिनेट भो कोइ नि आएनन बै! त्यो लहरे चिच्याउने बकासाँ आए के भो त, हामी याइँ छौं, ल अरु को को छन याँ?? बज्ये डाँकु, याँ हाजिरी जनाउन छोडेर उता नि गा त्यो मुर्दार
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-10 11:41
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म नि एउटा सेनिमा बनाम भनेर सोच्दै छु मदनवा चले लरकी ढुडने स्टारिङ्ग : मदनवा महतो, धनीया धुपिया, हरपाल यादव गेस्ट अपिरेन्स : खुशी खतिवडा मदनवा के छ त बिचार , खेल्नी हैन सेनिमा को हिरो बनेर? यसो बिचार गर्दा त सुपर हिट हुन्छ जस्तो छ ! अवतार को भन्दा बढी पैसा कमाउछ जस्तो छ
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-28-10 11:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
म पनि यताइ छु पुरे ...... अनी के छ त ...... हसुर्ने टाइम भएन ? म त हिजो थाइ खाना खान गएको थिए ...... थाइनी सम्झेर अहिले पनि त्यही गएर हसुरेर आएको ...... गये देखी मोरी फोन मा बिजी ........ अब भोली देखी त जान्न । सबैलाई मेरो हसुराइपछिको नमस्कार ।
|
|
|
perfectionist
Please log in to subscribe to perfectionist's postings.
Posted on 01-28-10 11:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुसुर्ने भन्न हुन्न रे, नराम्रो शब्द रे, साथीले भनेको, ठुल्दाइलाई पनि सोधेको, दाईलाई पनि थाहा छैन रे, कसैलाई थाहा भये एस्सो भन्दिम न म त आज बन्दा भात खानि, तर ऐले बेला भा छैन। म त २ बजे खाने हो, ऐले चाइँ अड्डाको लागि सामान किन्न जानु छ, जानै मन छैन अरु के छ सुनाउ केरे रामे
|
|
|
ramronepal
Please log in to subscribe to ramronepal's postings.
Posted on 01-28-10 12:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साइडमा बसेको साथीले भनेको होला होइन ( त्यही बैरेको कथा सुन्ने वाली क्या) ........ उनिहरुले कस्तो राम्रो राम्रो शब्द बोल्छन है पुरे .... हे हे हे हे ......... पुरे को दिन त तिनिहरुले बोलेको शब्द ले नै राम्रो बित्छ होला है ..... हे हे हे के हुनु पुरे .... उही त हो ........ apartment to department, department to apartment को जिन्दगी धन्न भोली शुक्रबार आउन्दै छ र ...... apartment/department बाट एसो ठाम चेन्ज हुन्छ जानलाई ...... त्यता के छ ? हिउले गाडी पुरेको छैन अजेल? के धेरै पुरिएर झिकेकै छैन ? अब चौतारी त हामी ठिटाहरुले मात्रा चलाऊन पर्ने भई हाल्यो ..... बुढाहरु आउन्छन ..... कोही छैन? सबै चिच्याउने बाकसमा होलन भन्छन अनी आफु पनि त्येतै लाग्छन । कसैलाई भनेको होइन है ..... मेल खान गएमा सँयोग मात्र हुनेछ ।
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-28-10 12:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सनिमाको हिरोके रोल पावँछ त हमि खेल्छ काहेको खेल्देन, पर ऊ खुसिया सुन्द्रीको तपाइँ सिरफ गेस्ट अपिरियन्स दियो, ऊ हमिलाई ठिक लाग्देन, ऊ को का सिरफ आईटम सांग्मे खेलावनेको छ? हँ? ऊ सुसरी धुपियाको आईटम सांग्स दिनुहोस और खुसिया सुन्द्रीको लिड रोल तइब जा के सनिमा जो छ बढियाँ बन्छ। धुपिया तडक भडक कर्छ आइटाम सांग हिट हुन्छ और खुसिया सुन्द्री सालिन रोल कर्छ त तइब जा के सनिमा जो छ बिलाँकबास्टर हुन्छ। हमि ऊ मिथुनवाके सटाइल मार्छ, बाल उगाके बिचमे पानी बग्ने जैसन खड्डा बनावँछ और सुसरा जब हमि विलैनको दुलत्तिया मार्छ सला विलन हवापे ६-७ बार गुलाटि माइरके जमिनपे गिर्छ। हमरो देहातमा सब थपडि बजावँछ, सिटि मार्छ और भन्छ कि मार् मदनवा मार्। और एक्टा बात, ऊ विलनवाको रोल जो छ, जोको हमि लास्टपे धोबिपछाड लगावँछ ऊ रोल देनेको पर्छ निशान्त भैयाको।
जे राम जि कि।
Last edited: 28-Jan-10 12:31 PM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 01-28-10 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>ऊ विलनवाको रोल जो छ, जोको हमि लास्टपे धोबिपछाड लगावँछ ऊ रोल देनेको पर्छ निशान्त भैयाको।<<< लोल ! हाहा यो चाँही मदनवाको अन्तरआत्मा बोलेको हुनु पर्छ
|
|
|
Madness
Please log in to subscribe to Madness's postings.
Posted on 01-28-10 12:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिठे दाजु बात सिरफ तपाइँको भनेको किसिको नबतावनोस, ऊ लास्ट फाइटवाको जो सिन हुन्छ ऊ मा हमि तपाइँसे सैलरी लिन्देन पर तपाइँ कम से कम बारह टैक करनेको बाइदमा मातर ओके कर्नुहोस। सरको बोझ सुसरा हलका करनेको छ।
|
|