[VIEWED 189734
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भेला विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
चौतारी भव्य भेला २००७ - नयाँ खर्क
शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे समापन:- डिसेम्बर २५, दिनको १२ बजे प्रमुख अतिथि:- भउत भाइ भण्डारी
|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-21-07 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ज्यु म त कापी कलम लेइेर आउँदै छु है कबिता सिक्न।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 12-21-07 10:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्कार है सबै लाई,
धेरै जाना भेला भाको देखेर मलाई पनि एसो छिर्न मन् लाग्यो चौतारि मा के के हुन्दो रैछ् भनेर्| कुरा कानि राम्रै जम्दो रेछ्|
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-21-07 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
visitor हजुरलाई चौतारीमा स्वागत छ। अनी हजुरलाई आरामै।
|
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 12-21-07 11:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Bhela ko tithi-miti ta paaiyo tara saait chai dekhiyena hai. samaya pani toke dekhi sajilo hunthyo ki Chitre ji, Birkhe ji lai samjheko ma dhanyabaad. Kasto gairacha ta chautari graham?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-21-07 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
माकुरे हजुरलाई दर्शन गरेहै चौतारीमा भूत आउने बेला भाई रा जस्तो छ नि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-21-07 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठुलि के छ ताअाअाआ? आज तिम्रो बुढोको घैटोमा घाम लागेन? आज झन १ बजे नै घर जाउ भन्नु पर्ने दिन, केही भनेन छन त बुढा ले? तेइ भ'र हाम्री ठुल्नानी अघी देखी किन ठुस्स ला'र बस्या भन्छु नि! दोश्रो राउन्डको नमस्ते सबैलाई माकुरे के छ हौ खबर? धेरै पछी दर्शन पायियो नि गाठे! अरु सबै खै कता? ठुल्दाइ खोइ? जिम्माल बा खोइ? चित्रे खै? ठुलि कती बजे गूड्ने पिलान भयो त?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-21-07 12:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रित्थे अब म एक्चिन पछी काम बाट निस्कम्छु ल ल म कामबाट निस्किहाले । बुधो ले जाउ रे खित खित खित see ya guys muahhhhhhhhhhhh
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-21-07 12:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई हो कि होइन त्यो muahhhh छिट्टो भन है
|
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 12-21-07 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि, सञ्चै… तल्लो घरए ठाइला सँग भागयोउ भन्ने हल्ला आएको थ्यो तिमी नहुँदा रित्थे राज: धेरै त धेरै नै दिन भयो… कुरो के हो भने, यहा नेपाली म नलेखि चित्त बुज्दैन, नेपली मा लेख्न आर्को झ्याल् खोल्नु पर्ने, त्यो झ्याल् खोल्न पनि ट्याम् लाग्च बन्द हुन पनि त्यम् लग्च। मेरो राहु र केतु जस्तो हाकिम् ओरि परि चौबिसै घन्ता घुमिरहन्च।।ेउत झ्याल् पो बन्द गर्न भ्याउछु त दोस्रो झ्याल् बन्द गर्न ट्याम् लाग्च। त्यसैले चौतरी मा लेख्न गारो हुन्च। त्यसैले त पल्ला गौं (चियापसल गौं)मा लेख्चु। जागिरै धर्म सन्कत् मा पार्न त भये नि।।कि कसो गात्थे?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-21-07 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे, म यहि छु, घरबाट काम गरिरा'को अझै। पाँचबजे काम सकिने बित्तिकै निस्कने योरपोटको लागि। मलाइ निद्रा पो लाग्न थाल्यो, एकछिन सुतान दिनुपरो, घरबाट काम गर्नुको फाइदै यहि हो नि!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-21-07 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि माकुरे सबै कुरा बिचार पुर्याउनु पर्यो नि, तर केही छैन शारिरिक सङ्लनता नभये नि मानशिक त छ नि चित्रे, सुतान दिने त हो नि फेरी १५ गते मा हरी बङ्स सुत्या जस्तो भएर छुट्ला नि फेरी फ्लाईट स्लाईट होस् गर साथी ल राम्रो सँग आउ, शुभ यात्रा
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-21-07 2:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा! रिट्ठे! लौ अब चौतारी भेलाको अपडेट शुरू भो!
भर्खरै प्राप्त जानकारी अनुसार ठूली घरबाट प्रस्थान गरिन्। भौते अघि ११ बजे नै टिरेनमा गुडिसके। पून्टेदाइ काम गर्दै, फून गर्दै, टेक्स्ट पठाम्दै छट्पट् गर्दैछन्। म चैं एकछिन सुत्छु भन्दा नि सुत्न नसकेर टाइम हेर्दै बसिराछु। अरू को को के के गरिराछन्, कहाँ छन्, था' पाएसम्म अपडेट गरम् है!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-21-07 2:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए लौ ढिलो पो हुने हो कि त अन्तरे दाई र म भउते लाई पेन स्टेशनमा कुर्दै छौ
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-21-07 4:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भेला सुरु भ'र सपै गाउँलेहरु ठाडो घाँटि लाउन थालि सक्या हो कि के हो? कोइ छैन त चौतारीमा???
जता जाँड तेतै चौतारीबासि भाँड
हरिशरणम्!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-21-07 4:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्लेहरु कोइ गूड्दै कोइ उड्डै छन, कहाँ सुरु हुनु जाडँ जिम्माल बा बरु अब हामी पनि लागम ओरालो, धेर काम गरेर केही फाईदा छैन धेर काम गरेर हप्ता मा दुइटा चेक दिने भयो पो
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-21-07 4:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए रातामकै, यो भेला त साच्चिकै पो रहेछ, खै अब आफ्नो त फुटेको खप्पर कसैलाइ भेट्न पाको छैन, नमरे बाचे दैबले साचे कुनै दिन अवश्य भेट् होला.... सबै दौतरीहरुलाइ जलपान समारोहको हार्दिक शुभकामना तर फोकटमा पायको भनेर धेरै तीन्पानि नखानु हे हे अनि हाम्रो बिर्थ्डे बोय् भौते काजीलाइ जन्मदिनको शुभकामना getting Older and Less Wiser Nails, happy birthday to u too...ajakal kata ho ke..
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-21-07 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलीले खिचेको फोटु -चौतारी भेलाको केहै झलकअझ भएन भनेर हाम्रा दौतरिहरुले २-४ जना कुइरे साथीहरु पनी लियेअर आयक रहेछन्
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-21-07 4:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाहाहाहा झिल्के!
तो बिचको कालो गग ला'र मुसुक्क हाँस्ने मुन्छे अलि ध्यान दे'र हेर त, हाउँरा पुन्टे दाई हैनन र भन्या??
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-21-07 4:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तर तेस्को त कपाल छ
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 12-21-07 5:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जीम्माल बा, के छ हाल्खबर? एकै गाममा भयर पनि किन नगाको भेलामा? पुन्टेको चश्मा भने imported नै हो जस्तो छ from Hongkong bazar अनी देख्नु भो भौतेकाजीको त्यो जुङगा? कस्तो डर लाग्दो ओये रीट्ठे बुरो के छ् यार? Long time no see
|
|