[VIEWED 323001
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-03-08 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ चौतारी १२५ ~
हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-06-08 9:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुई हात जोडेर सबैलाई नमस्कार गरे ल !
आज त नाग पञ्चमी नाग पोखरी जाने होइन भन्या?
बिस्टे लाई च्या र डोनट को लागि धन्यवाद !
लहरे के छ खबर?
ठुल्दाइ लाई तारेमाम, हिजो राती त खुब गफ जादैथ्यो नि चिच्याउने बाकस मा ! बधाई छ दाई !
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-06-08 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमम बिस्टे र लहरे, चिया को लागि धन्यवाद।
त्यो हुल ले बाटो भूल गर्यो कि क्या हो। आइपुगेन त? अन्त जानु पर्नेमा जन्त गयो कि क्या हो?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-08 9:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे म पनि थिएँ हिजो राती चिच्याउने बाकसमा होइन अर्को नयाँ बाकसमा - नाम चाँही अर्कै थियो
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-06-08 9:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 06-Aug-08 09:31 AM
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-06-08 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दुई हात जोडेर सबैलाई नमस्कार गरे ल ! तारेमाम गाम्ले हो गूड् मर्निङ चौतारी के हुँदै छ त
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 08-06-08 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Last edited: 06-Aug-08 09:20 AM
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-06-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बहुरूपि बनेर आको थ्यो हो लहरे? कती बजे तिर १२ बजे राती हो?
बेला छदा सम्म चाँही फोन मा झुन्डेर बस्नी अनी कुबेला मा shouT boX मा आउनी बौचा?
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-06-08 9:20
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई शुभप्रभात! यो दिपिका को तर्फबाट।
ठुल्दाइ चिया ख्वाउने धर्मात्मा त मेरो मामा नै हुनुहुदो रहेछ है।
मामा हजुरलाई चाइ स्टिल को कपमा चिया लेराइदेको छु है एक कप।
लहरे के छ?
रिट्ठे हेरन नाग पोखरी जान त हुन्थ्यो तर आफुलाई सर्प नाग स्नेक भनेपछी सत्तो जान्छ अरु त अरु सपनामा धरी छोड्दैन अनी के गर्नु। भयो म चै जान्न है।
सान्नानी सञ्चै? के टाँस्नु भएको हो, मेरो मा त खुल्दा पनि खुलेन सान्नानी।
पछी आउने सबैलाई नमस्कार!
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-08 9:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे रिट्ठे, म ११ देखी १२ सम्म थिएँ - अर्कै भेषमा आको थिएँ हे दिपके, बासी चिया कत्ती खानु - ताजा चिया भए अर्को एक कप लिन्थे सान्नानीले के राखेको मैले केही देखेन ग्वाँचे तारेमाम
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-06-08 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठु ( मैले भनेको होइन क्या रे, कसले भनी भनेर भन्दिन ब्यारे। ) तारेमाम ग्वाँचे तारेमाम सान्नानी
चिच्याउने बाकस मा नि पपुलर रहेछ हाम्रो रिट्ठु त। चौतारीयन को नाम रौशन गर्यो। एक जना मात्र हो र ३-३ जना रिट्ठु को पछाडि। रातको सवा बाह्र मा रिट्ठे ले अब जान्छु सुत्नु पर्छ भन्दा- एक जनाले किन जाने मेरो लागि एक छिन् बस रे। रिट्ठु त एक छिन् होइन १० छिन् बसे छ। चिच्याउने बाकसको कथा यत्ती हो।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-06-08 9:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे: भान्जी लाई डाइलग हान्या हो? रिट्ठे: नागपोखरी त जाने तर यो चौतारी को ढोकाँ पनि एस्सो नाग को तस्बिर राख्दे हुन्थ्यो नि कसैले
ठुलदाइ: खै कता लागे ति हुल, अन्तै लागे जस्तो छन। सान्नानी: के तस्बिर राख्यु कुन्नी,हाउरो मा त आएन ग्वान्चे: नमस्कार,के छ धेरै दिन पछी देखा पर्यो नि ग्वान्च्यु दिपका: धन्यवाद भान्जी स्टिल को गिलासमा चिया ल्यादेको मा,भान्जी एक्चिन भाईनन भने त मलाई कस्ले हेर्च होला र लौ, अचेल अली ब्यस्त छौ कि कसो भान्जी ?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब हो भन्ने कि नभन्ने - बुझ्नेले बुझी हाल्छ क्यारे - नबुझ्ने ले केही पनि बुझ्दैन
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-06-08 9:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न मामा त्यो लहरेलाई एक्चोटी सोधी दिनुस न दिपके भनेको को हो भनेर। म नै अलमल्लमा परे। उत्तर दिउ भने नामको एक छेउ मात्रै मिल्छ नदिउ भने फेरी मलाई सोध्या रहेछ भने पछी के के भन्छ।
मामा म ब्यस्त भनेर अती ब्यस्त पनि होइन, उही काम मा चै कहिले घाँस काट्न कुन बनमा जानु पर्छ कहिले गाई बस्तु चराउन अनी चौतारीमा आउन नपाउने हो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-06-08 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन मामा ले सोध्नु पर्यो आँफै सोध्नु हुन्न अब त बोल्न पनि नहुने होइन म सँग - ल ठिक्छ
त्यो दिपिके भनेर तिम्रो अर्को नाम राख्द्या मैले - ल भयो
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-06-08 9:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए लहरे पर्साद के हो हं दिपके भनेको। दिपक लाई भन्न खोजेको कि दिपिका लाई। राम्रो सँग खुलाउनु पर्यो।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 08-06-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-06-08 9:49
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तिउरो पो सुरु देखी नै लहरे थियो र सप्पै ले लहरे भन्छन, लहर नाम्लाई लहरे बना हैनन क्यारे गाम्ले ले बिचरी भान्जी को त सुरु देखी नै दिपिका नाम हो किन बिगारछौ ए लहरे। धेरै नगिज्याउ है मेरो भान्जी लाई भन्द्या छु।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 08-06-08 9:52
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे त्यो दिपिके त मैले चिनेको पनि छैन साथी। त्यो नाम ले बोलायौ भनेत को हो को अनी कसरी मैले जवाफ दिने त? कुरै बुझ्दैन बौचा...
मेरो मामालाई सोधेको भएर डाहड लाग्यो। भाग्य मा लेराउनु पर्छ बौचा डाहाड गरेर हुँदैन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-06-08 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>तारेमाम रिट्ठु ( मैले भनेको होइन क्या रे, कसले भनी भनेर भन्दिन ब्यारे। ) <<<
ए लौन कस्ले भन्यो रिट्ठु भनेर ठुल्दाइ?
ह्या त्यस्तो झिना मसिना बिषयमा अल्मलिनु हुन्न क्या दाई ! बरु अरु के छ त खबर सुनाउनुस्? भोली त आफु फेरी 'छ झन्डे' तिर पिक्निक जान लाग्या छु भोली चौतारी मा भेट नहुन सक्छ !
दीपीका, सञ्चै? नाग देखी किन डराउने हो? मेरो त दोस्त हो नग्गु भाय ! तर कैले काही चाँही फनक्क फन्किन्च र मात्तै !
बिस्टेले कस्तो राम्रो नाग टासेछ ढोकै मा, लु धन्यवाद है ! बौचा दीपीकालाई कत्ती जिस्काउन सकेको ! सान्नानी ले के टासेको आएन त ! ग्वाचुलाई पनि जदौ, माया मारिहाल्यो नि साथी ले अब !
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-06-08 9:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुधवारे जदौ। चियाको लागि धन्यवाद। नागपञ्चमीलाई भनेर नाग त ल्याएछन् तर टाँस्नलाई गोबर त कसैले ल्याएन नि।
|
|