[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 --चौतारी --८८--

[Please view other pages to see the rest of the postings. Total posts: 591]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 149449 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 11-27-07 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी -८८--





चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी ना , मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 


Running since 7 Sept 2005 in a total of 88 editions
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

Last edited: 27-Nov-07 08:25 PM

 
Posted on 11-29-07 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरिशरणम् जिम्माल बा! आजकाल त निकै हिस्ट पुष्ट देखिनु हुन्छ नि। बुढेसकालमा जवानि लागेको हौ कि के हो???
 
Posted on 11-29-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्य भइयो पर्भु दुर्गेमाताको दर्शन पाएर, आँखा धन्य भए।

अब एक प्लेट चना तरकारि पाए पेट पनि धन्य हुन्थ्यो, तर कता लागेछन कुन्नि??

ओए होए रिठासिंह!


 
Posted on 11-29-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! ठूली म अम्रिकाको बाँदर रे!
म बाँदर भए तिमी बाँदर्नी! लु ज्जा त!

बिर्खे बुडा! नमस्ते!
 
Posted on 11-29-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब हेरि रिस्ट पुस्ट त देखिया के खा'र जवानि ला' हुनु नि बाबै जिउ सुन्नेको होला बुडेसकालमा चिसो पसेर!

अनि अनि अनि, छ नि यसपाली किरिसमसको पिलान के छ त भाउजु? एसो कुरो मिले देखुन सपैसँअ भेट नि हुन्तो जस्तो लागिरा छ हेरुम के हुन्छ।


 
Posted on 11-29-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यार्नु ठुलि जिन्दगीमा कैले काही यो 'हतार' भन्ने शब्द को 'तार' नै टुटिदिन्छ! 'हतार' को तार टुटेको ले नै ढिलो भको भन्नु पर्‍यो
भाबी जान खै खोज्न त कस कस्लाई खोजिन्छ, एत्तिको खोज्ने हो भने देखी त भगवान नै पनि भेटिन्थ्यो कि जस्तो लाग्न थाल्यो
अब त मलाई
अनी भाभी को भुजा भयो त?


 
Posted on 11-29-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते चित्रे!

हेरि यो चित्रेको कुरो नि के गर्नु। तेति मजाले ठुलिले अरुलाई जे जे भने नि उसलाइ नमस्ते भन्या ठाममा, जबrजस्ति ' मलाई त बाँदर भनिन' भनेर बाँदर भन्न आफैँ लगायो पहिला। अनि रिसायो अनि तेसोभए ठुलि बाँदरनि भन्यो। हे हे हे, यति भन्न खोज्या रेछ, पहिले नै ठुलिले बाँदर नभनिदिनाले २-३ पोस/ट बढि गयो च्व... च्व.. च्व..


 
Posted on 11-29-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओये बिर्खन्दर पाजी,सत्स्रिकाल जी

तुसी कि हाल है जी? ओये आ बेठ ठोदा लस्सी सस्सी पि के जा मलाई मारके



 
Posted on 11-29-07 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै जिम्माल बालाइ १ प्लेट चना तरकारि पस्किदिनु परो भनेर रिक्वेस्ट गरेको सारै नै बिजि रे के!


 
Posted on 11-29-07 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! बिर्को बुडा नि के के भन्छन् भन्छन्! 
दिमागमा बिर्को लाएछ कि क्या हो?


 
Posted on 11-29-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


अब रित्थे यसरी तार चुदाल्नु भएननी। कि कसो फेइ जिन्दगीको तार नै चुद्यो भने फेरी (just jesting)
बिर्खे दा ले आज चस्मा लगार आउन बिर्सेंर मलाई नदेखेको हो कि भन्थानेको त चस्मा लगाउनु भाको राइछ। बल्ल देख्नु भो मलाई। झन हजुरले नदेखला भनेर त्यो हिराको तल्कने फुली लगार आको।


 
Posted on 11-29-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो हिराको तलकने फुलिले गर्दा ठुलि नदेखिएको। म त कसले झ्यालमा बसेरा ऐना टल्काउँदै म बुडोलाई आँखा सन्कायो भन्या त ठुलि मोरिले फुलि लाएर हिजो सफा गरेको दाँत टल्काइराकि रेछे!

 


 
Posted on 11-29-07 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

किरिसमसमा यसो सबै सँग भेटघाट गर्ने आफ्नो कस्तो ठूलो रहर छ जिम्माल बा । खोइ पुन्टे दाइले कोइले दिन फिकस गर्ने हुन्?????  बुढा मान्छेलाइ गुलियो मन पर्ने होला। यसो केइ बनार ल्याइ दिम्कि भनेको। टाइम पो मिल्ने हो कि होइन आम्न को लागि!


 
Posted on 11-29-07 9:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहिले काही मनका कुरा हाम्लाई भन
ढुङ्गा मुधा होइन होला, हाम्रो पनि मन
दर्पन छाँया,


तारेमाम्
ठुल्दै, जिम्बाल, रित्थे, चित्रे, ठुलि, भौते, दुर्गेसोरी भाउजु, हरी, ग्वाचे
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ ( सबैको नाम लिएर थाकेको क्या)
आज त बाँदर र बाँदरनी हरुको जमघट राइछ ।।


 
Posted on 11-29-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन ए गाम्लेहो यो बुडेसकालाँ मद्दत चाइयो मलाई। समस्या तल लेखिएको छ-

जिन्दगी भर कहिले काहि फाट्ट फुट्ट मात्र आउने डन्डिफोर यो बुडेसकालमा निधारमा फररर छपक्कै आउन थाल्यो लौन नि। यसको समाधानको केहि उपाय बताइदिनुभए आभारि हुने थिएँ। प्युबर्टिमा नआएको डन्डिफोर जिन्दगीकै लिबर्टि खोसिने बेलामा आउनुको रहस्य के? एक घान फररर आएका डन्डिफोर बिलाउन नपाउँदै अर्को घान छरिएको देखिन्छ? के कारणहरु होला?

नोट-  बुढेसकालमा जवानि लागेको भन्ने उत्तर आउँछ भन्ने थाहा छ, त्यसैले त्यो बाहेकको उत्तरमा ध्यान दिइने छ।

धन्यवाद्।

 


 
Posted on 11-29-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


डन्डिफोर निको पर्ने घरेलु उपाए:

1. धरै चिल्लो पिरो खानु भएन तेसो भए।

2.अनी दन्दिफोर आको थाउमा आईस एउटा रुमालमा बेरेर दल्नुस्।

3. मुख दिनको तीन चार चोटि चिसो पानीले धुनुस्। अनी त निको भाई हाल्छ।


बिर्खे दा मेरो फुली र दातले हजुरको आँखा तिर मिर भाको हो।


 
Posted on 11-29-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lahare darsan gare hai maile ni.

 
Posted on 11-29-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलिको दर्शन पनि फर्काये है मैले।


बिर्खे बुढो,
धेरै केटीहरु नहेर्ने,
धेरै केटीहरु नहेर्ने,
धेरै केटीहरु नहेर्ने,
धेरै केटीहरु नहेर्ने,
प्रोब्लम सल्व


 
Posted on 11-29-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ळौन यो बुढेस्कालमा पनि कुन्चै नक्कलिले आँखा गाडि छ हाउरो जिम्माल बालाई, तेस्तरि छपक्कै डन्डिफोरले निधारनै छोपिने गरि!

सबैभन्दा राउरो उपाए अब देखी बाहिर निस्कदा माकचा टोपि लगाएर निस्कनु होला। चिसोले पनि नछुने तरुनिले पनि आँखा नगाड्ने।


 
Posted on 11-29-07 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न नि जिम्मालबा लाई के भाको?


सरल उत्तर= अचम्म भाको।


जटिल उत्तर= प्रेम र युग्दको कुनै नियम, समय र उमेर हुंदैन। जवानी तिनकै प्रमुख सहायक उत्पादन हुन्।


 
Posted on 11-29-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ आज ढिलो सवारि भयो नि, कुहिनो दुख्या कस्तो छ दाई?
तारेमाम्


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters