[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Thanksgiving Special ~ * चौतारी-१३५ * ~

[Please view other pages to see the rest of the postings. Total posts: 606]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
[VIEWED 292287 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 11-26-08 8:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.

 
Posted on 12-03-08 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिजो बौचा दिवस के थियो आज बौचा को खुट्टो भईमा छैन बाब्बा !

ए लहरे हिजो तिम्रो दिवस मा तिम्रो हिजो को फोटु खिच्द्या छ मैले ! हेर्नी हो भने भन है !

ठुल्दाइ, बौचा लाई ताज होटल मै सरुवा गर्दिनु पर्ने जस्तो देखिन्छ ! सबै सँग निहु मात्र खोज्छ त ! अनी भोजन भयो ठुल्दाइ?


 
Posted on 12-03-08 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोजन भाछैन रिट्ठे। टरकमा भात पाक्यो काजु पाकेन रे। एक छिन कुर्नु पर्ला, त्यतिन्जेल घुर्नु पर्ला।

 
Posted on 12-03-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

सबैले भनी हाल्यो - ल मर्यो मेरो रिस सिस

अब के फेरी के गर्नु पर्‍यो मैले

आज तीन जना सँग निहुँ खोज्या मैले, माफि माग्ने त 
सन्नानी - ल नरिसाउ - अब भोली म चिया पकाउछु है अनी फर्स्ट मा तिमीलाई दिन्छु - नरिअसाउन के
बिस्टे- ल ल गल्ती भो - केही नगरने मैले - बरु मसँग अर्को बट्टा नि छ सुर्य हो - सक्यो भने एक बट्टा अर्को दिउला है
दिपिका - खास मा गाली गरेको ले रिस उठ्या हो के मलाई - ल त उहिले को कुरा खुइले है - हामी फेरी साथी साथी है

ल फेरी स्ट्प गरेर स्टार्ट गर्छु ल

सन्नानी के छ बा - सञ्चै - आरामै होइन त
बिस्टे - रुखा निको भएको हो - कस्तो दु:ख दिएको है यो रुघा ले
दिपिका - शुभ प्रभात तिम्रै इस्टाइल मा - साथी तिमी सञ्चै हो अनी नेपाल बाट पछी पछी आको रुघा अहिले पनि पछी पछी छ कि भाग्यो
कस्तो दु:ख देको है साथीलाई - ल हामी झगडा नगरने है - ल चोर औंला खोइ तिम्रो - साथी बन्ने नि हामी - ल मेरो औंला ले छोयो
तिम्रो चोर औंला - ल फेरी हामी साथी साथी हुर्‍ेरे।

रिट्ठे ल टाँस मेरो फोटो


 
Posted on 12-03-08 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ लहरे त डराए छ ताज होटलमा सरुवा होला भनेर। लहरे को कथा भात खाएसी पढ्ने गरी मुल्तबी मा राखेको छु।
 
Posted on 12-03-08 11:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै टास्नी हो त? पछी भन्न पाइन्न नि फेरी !

ल है त ल


 
Posted on 12-03-08 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल टाँस - केही भन्दिन म
 
Posted on 12-03-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-03-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thulnanu kina chupa lageko?

lwang supadi chha koi lwange haru sanga?


 
Posted on 12-03-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-03-08 12:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम अनी ध्याउुउुउुउुउुउु! !

 


 
Posted on 12-03-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

घिच्न पनि कती सक्या होला, आधा घण्टा मा मुसो नि देखिएन।

 
Posted on 12-03-08 1:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन मुसै खोजेको हो भनेत के भन्नु मैले , लु म चै आइ पुगे।
के छ नयाँ नौलो ?
 
Posted on 12-03-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो हर्के दाई लोङ टाईम को सि
के छ हौ - एक हप्ता मै कस्तो मोटाको - कती बङुर खाको लौ न
हिही
 
Posted on 12-03-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म आईपुगे ठुलदाइ,आज घरतिरै गाको खाजा खान तेसैले एक्छिन हराइयो भोको पेट भराइयो।
लौ लौ लहरे आँफै निहु खोज्ने आँफै माफि माग्ने,निहु पनि माफि पनि आँफै राख।
खै त रिट्ठे लहरे को फोटो राख्या,हेरौ न हामी नि के तमासा गरेछ एस्पाली लहरेले ?
सानी ठुलि किन चुप चाप?

 
Posted on 12-03-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ लहरे , लोङ टाईम नो सी , म त मोटाको मात्रै तिमी चै किन सुन्नेको नि निक्कै कोक खाने गरेको छौ कि के हो , डाइट कोक खाने गर्नु पर्‍यो , यस्तै ताल हो भने लहरिले गोद्ली है फेरी।
 
Posted on 12-03-08 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के सोम व्हाट अप
 
Posted on 12-03-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नट मच , बिस्टे , हाउ इज लाईफ ?
 
Posted on 12-03-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुँदैछ त - खोइ ठुल्दाइ कता लाग्यो - कथा लेख्न तिर लाग्यो कि क्या हो
अबी बिस्टु राम अनी हर्कु राम - वीकेन्ड प्लान छ -
मेरो चाँही पर्सी देखी वीकेन्ड लाग्ने है -

हर्के दाईले नि खाको हो -
बिस्टे ले घर गएर मासु भात बजाएर आको जस्तो छ - है -
अनी बाबु को नयाँ फोटो राख्ने टाईम भएन त - अनुहार किताब मा


 
Posted on 12-03-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब खाँदै डकार्दै आएछन हो। तारेमाम हर्के।

हाउ इज लाइफ रे हर्के ले पनि।

वाइफ इज लाइफ नि होइन र बिस्टे?


 
Posted on 12-03-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ , मैले खाको छैन , एक्छिन मा खान्छु लहरे , तिमीले खाको हो ?

रिठ्ठेले बासी सुसी खान छोडेको हो, कि लुकी लुकी खान थाल्यो कसैलाई नभनी ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters