[VIEWED 295364
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-05-09 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३९ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 05-Feb-09 12:35 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-09-09 11:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ त हर्के भोली झोली भर्न जानै छ। ज्यानलाई आराम को चाहिने कुरा मा ध्यान दिदै आज को भूतकालिन वार्तालाप यही अन्त्य भएको घोषणा गर्न अनुमती चाहन्छु। तारीमाम, शुभ रात्री।
चेतावनी: राती कसैले ढोका ढकढकाए नखोल्नु नबोल्नु , धोका होला।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 02-09-09 11:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा ल दाई ल यहाँ भूतको टाईम हुन अझै दुई घण्टा बाँकी नै छ , माउन्टेन टाईम जो पर्यो । अब यता उता लखर लखर डुलम अनी घुर्नु पर्ला मज्जाले । खै अरु कोइ छ भने आउ क्यारे गफ गरम ।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-10-09 7:29
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-10-09 7:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-10-09 7:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ चौतारी गूड् मर्निङ चेली, लौन आज किन एस्तो बिहान बिहान,चाडै निन्द्रा खुल्यो कि,जाच सकिएर हो कि? जे होस् बिहान चौतारीमा पाईला हाल्ना साथ तातो तातो चिया, धन्यवाद चेली नानी,धेरै धेरै उन्नती गरेस।
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-10-09 7:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जाँच के सकिन्थो हजुरबा बरु आउन लाग्या छ , त्यसैले बरु चिया सिया खुवाएर आशिर्बाद मागम कि भनेर नि !!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-10-09 8:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम गाम्लेहरु! मंगलबारे मंगलमय जदौ !!!!!!!! तारेमाम चेली, बिस्टे ! ब्यान ब्यानै उठ्ना साथ चिया पिउन पाउनु , एक जिन्दगी फेरी जिउन पाउनु जस्तै हो चेली। मनले तनले धनले चिताएको सबै पुगोस।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-10-09 8:10
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"त्यसैले बरु चिया सिया खुवाएर आशिर्बाद मागम"बाठी छिन हाम्री चेली नानी,लौ मैले त आशिक दिसके अब ठुल्दाइ को ठुलो आशिक आउछ एक्छिनमा।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-10-09 8:37
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी सुस्त भयो चौतारी , चुस्त दुरुस्त बनाउनु परो। अहिले एक छिनमा समाज सेवा गर्न काम आइपरेको छ। ठुलादाइ हरायो भनेर कोइ करायो भने खरायो खोज्न गाछ भन्दिनु ।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-09 8:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मंगलबारे गन्नुमय जदौ चेली, ठुल्दाइ, बिस्टे सबैलाई ! चेली ले ब्यान ब्यान चिया खान दीईन, ल फस्ट हुनु कबिता प्रतियोगिता मा ! ल एक भोट् अझै जान्छ मेरो अड्डा को कम्प्युटर बाट ! बरु लिन्क टास्दिने कि यतै? डाँडैमा मेला लागेछ कान्छीले बोलाइराखे छ नजाउ भने उसले पर्खि बसेछ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-09 8:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल दक्षिणकाली माता को दर्शन गर्न लाइनमा बसौ है गाउले हो !
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 02-10-09 9:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभप्रभात! ठुल्दै तारेमाम! मामा दर्शन! चेली बेस्ट अफ लक रिट्ठे के छ? आरामै हो सबैजना?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 9:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् भगवान शरण सञ्चै, आरामै, अनी के छ त
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-09 9:24
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शुभ प्रभात दीपीका ! मेरो त ठिक्-ठाक छ ! अनी आफ्नो सुनाउ ! धेरै दिन पछी आएउ यता तिर ! आजहिजो सबैले हाम्रो चौतारी लाई माया मार्न थाल्या छन ! सान्नानी पनि ति मध्धे १ परीन ! त्यस्तो गर्नु हुन्न नि बाबै ! फुर्सत मिलाएर काम चोर्न मौका पाको बेला त एक्छिन भये नि आएर हेल्लो भन्दा हुन्छ नि ! लहरे गूड् मर्निङ, के छ तिम्रो खबर? अनी कुमारीगाल तिर त निक्कै पार्टी मनाउदैरैछौ नि !
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-10-09 9:34
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कविताहरुको अन्तिम परिणाम आगामी फागुपूणिर्माको दिन हुने भएको छ । भोटिङ प्रक्रिया फागु पूणिर्माको अघिल्लो दिनको मध्य रातको संख्यालाई अन्तिम र निर्णायक मानिनेछ । re
Holi aauta ta ajhai 1 mahina raichha!!!!
|
|
|
cheli
Please log in to subscribe to cheli's postings.
Posted on 02-10-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Dhanyabad Dipika ani Ritthe bro lai pani ! lahare "KUMARIGAL" ma re ????
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-10-09 9:35
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम रिट्ठे, दीपिका, लहरे। द्क्षिणकाली माइ ले सबै को कल्याण गरुन।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 02-10-09 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे त्यस्तो नभन साथी। चौतारीको माया कहाँ बाट मार्नु? पहिले जस्तो धेरै धाउन अहिले मिल्दैन त्यती हो। तर पनि आएकै छु, र आउछु पनि मिल्ने बित्तिकै। बौचा के छ तिम्रो हालखबर? के हो खुब कुमारीगाल पुग्न थालएको छौ रे नि हो? ठुल्दाइ यो दक्षिणकाली ले त मेरो कहिले कल्यण गरेको थाहा छैन। जम्मा दुई चोटि पुगेकी छु। एक्चोटी चै पिक्निक भनेर गएकी फर्किदा हातमा तीन स्टिचेज लगाउनु पर्यो मन्दिरमै पच्छारिएर। अर्को चोटि को त झन के कुरा गर्नु। जाँच सिद्धिएर बाहिर पनि निस्किन पाएको थिन पूजा आइपुगी जाँच खत्तम भो मूड झन खत्तम हिंड जाउ दक्षिणकाली सबोध, प्रणय र स्वस्ति कराइराछन जाने भनेर भन्दै। स्कुल को युनिफोर्ममा तै जा, कसैले देखे भने पनि बेज्जेत स्कुल बन्क गरेको जस्तो भनेको मन्दिर त जान्न भन्नै हुन्न, पाप लाग्छ, फेरी फेल होलिस भन्न थाली। कुरा सुन्दा त हो जस्तो पनि लाग्यो। गयौं पनि। मन्दिर घुमेर एक्छिन चिया सिया खाएर हिड्दा ३-४ घण्टा त लागिहाल्यो। फेरी दशा लागेको बेलामा के के हुने, सिधै घर नगएर पहिले पूजाकाँ गएँ। भएको नभएको कुरा गरेर बस्यौ। घरको हालत के छ भनेर फोन गरेकी त भाई ले उठाएर "दिदी हजुर दक्षिणकाली मै हो अझै? मामु ले खुट्टा भाँच्ने रे" पो भन्छ। अब भो के? कुन चै पापी ले देखेर कुरा लाउन भ्यैसकेछ घरमा। घर भित्र छिर्न महाभारत थ्यो झन छिरे पछी त बाथ्रुम मा लुकुँ कि खाट मुनी भईहाल्यो नि। धन्न ज्यान चै जोगाकी थिएँ र आज भन्न पाइराछु
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 10:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चेली मलाई धन्यवाद खोइ त, मैले पनि भोट दिएको हो रिट्ठे ठिकै छ यार मेरो, पार्टी त मौका मा चौका मात्र हानेको हो, अनी चेली म कुमारिगाल मै हो, वोहो दिपिका के छ, लोङ टाईम नो सी, हाउ यू बीन गर्ल, के छ ठुल्दाइ तारेमाम्
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-10-09 10:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दर्शन भान्जी,धेरै पछी आयोउ सबै ठिकै त छ नि। चेली लाई मेरो नि अग्रिम शुभकामना बरु भोट् खसाल्ने कता हो हामी नि खसलम्ला रिट्ठे ब्रो के छ् खबर फोटा हरु रमाइला छन,लौ लौ टासौ अरु पनि, त्यो पहिलो इट्टा भट्टा वाला कताको हो,थन्कोट निर हो कि भक्तपुर तिर हो ? ठुल्दाइ गणेश कसरी हणेश भए भन्ने त त बुझियो तर दक्षिणकाली माता दिक्षणकाली माता कसरी हुन भयो एसो प्रकाशपारिदिनु हुन्छ कि?
|
|