[VIEWED 295335
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-05-09 11:51
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १३९ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 05-Feb-09 12:35 PM
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 02-10-09 10:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खुइऽऽऽऽऽऽऽऽय! रामशरणम् प्रभु रामशरणम् हरिशरणम् प्रभु हरिशरणम्! दौंतरीहरू कता अन्मरिएचन्? अनि त्यो दखिनकालीको फोटु केको अउसरमा टाँस्या हो? भ्यालेन्टाइनको अउसरमा कि स्वस्थानीको अउसरमा? जय होस्
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-10-09 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे ब्रदर के छ खबर हिजो को द्रिस्य हेराइ कस्तो भयो त अनी भान्जी को दक्षिणकाली को सम्झना पढेर रमाइलो लाग्यो।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे ब्रो हिजो को त हुँदै भएन द्रिश्य हेराइ
मुलाले फुन नै गर्न बिर्स्यो रे भन्यो भन्या
आफु यहाँ फुन कुर्या कुर्यै -
अब यो हप्ता तिर मिलाउछु रे
हैन दिपिका, म अहिले कुमारीगाल मै हो - त्यहि भएर जानै पारेन - कुमारी गाल मै बसेपछी जान आउन पर्दै परेन, खोइ कुरा
बुझ्या -
साथी हरु ले बिर्सिहाल्यो क्यारे हामीलाई त - एसो बात मार्न नि पाइदैन - यस्तै हो भने त हाइ हेल्लो मै सिमित होला जस्तो छ है
दिपिका
गालब गुरु के छ
Last edited: 10-Feb-09 10:14 AM
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-10-09 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दक्षिणकाली माइ नै टाइप हानेको प्रिन्ट हुंदा दिक्षणकाली भए छ। दीपिका लाई जस्ताइ भए छ। काली देखी त्यसइ त डर लाग्ने। नेपालाँ मात्र होइन अम्रिका नि काली हरुकै जगजगी छ। दक्षिणकाली मात्र होइन, उत्तरकालि माइ, पूर्वकालीमाइ, पश्चिमअकालीमाइ कसैले कल्याण गरेनन दीपिका नानु। कल्याण मात्र पूजारी को गरे। नत्र देश यस्तो कवाड किन हुन्थ्यो। कल्याण गर्नु पर्दैन। पञ्च बली चढाएकै थिए ज्ञानेन्द्रले, हाल के भयो जग जाहेर छ। तारेमाम गालब गुरु।
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 02-10-09 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल हेर यो बौचा ले भनेको मलाई साथी मलाई कसरी थाहा हुन्छ त तिमी कुमारिगाल तिर सरेको भनेर। नयाँ ठाउँ त थाहा छ तर कहाँ त तिमीले भनेनौ नि त। अब थाहा पाए। साथीलाई बिर्सिन धेरै गाह्रो हुन्छ बौचा, म बाट त्यस्तो गाह्रो काम हुँदैन। अनी अरु सुनाउ के हुँदैछ? मामाले के द्रिस्य भन्दै हुनुहुन्छ, कस्तो द्रिस्य हो? के भयो? मामा सञ्चै हुनुहुन्छ? हजुरलाई आजकल पनि चिया बनाउने जिम्मा त दिएका छैनन होलानी। नत्र त बसी खानु थिएन यहाँ चिया भन्यो कि मामा र भान्जिकै काम जस्तो गरेर सानु को के छ? माइला दाई सँग चै अब कुरै गर्नु पर्ने भयो नि। उहाँ चै हो बरु माया मार्ने चिप्लु खोइ? अस्ती त त्यो दिपिकाको उमेर मलाई नि थाहा छ गर्दै हुनुहुन्थ्यो। कती झोक चलेको रहेछ म सँग भने पुर्याउन पनि ५२ नै पुर्याइदिनु भएको थियो। त्यस्तै हो आफु भलो त जगतै भलो, आफु बुढो त जगत झन बुढो
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 10:40
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाई बस्नै दिएन अनी सर्नु पर्यो, कुमारी गाल नै सही भनेर बसिदीएँ मेरो त के हुनु सबै ठिकै छ चलेकै छ द्रिश्य त भएन नि - आफु कुरा कुर्यै आउछ भनेर - आउँदै आएन अनी चिप्ले ले तिमी ५२ भनेर त्यसइ भन्या होइन के - गुप्तचर लगाएर पत्ता लगाएको के मैले चिप्लेले तिम्रो एउटा दुइटा सेतो कपाल देखेर भनेको रे - अब देखी कपाल कालो बनाउदा राम्ररी गर्नु है, सेतो कपाल मिस हुनु भएन, नत्र यस्तै भन्छन् गाउले हरु कम्ता का छन् यिनी हरु - साथी भएर मात्र भनेको नि मैले नत्र किन भनिराख्थे है दिपिका
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-09 10:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीपीका, त्यस्तो त के थाहा त हाम्लाई? आएर मेरो आज फुर्सत छैन है म भ्याउदिन गफ गर्न भन्नु पर्छ नि अनी पो हुन्छ ! दक्षिणकाली को दुइवटा फसाना भा' रैछ दीपीका लाई ! गालाब, त्यो दक्षिणकाली माता को फोटो टासेको अवसर चाँही भ्यालेन्टाइन डे को पनि होइन र स्वस्थानी को पनि होइन ! ह्या आफ्नो छेउ को कालीहरुले तङ तङ गरे भनेर हे दक्षिणकाली माता बचाउ भनेर प्रार्थना गरेको हो ! बुझेउ अब? बिस्टे, ठीक हो ! त्यो इट्टा भट्टा थानाकोट तिरै को हो ! अरु पनि छन त्यस्ता त्यस्ता फोटो टास्दै गरौला हुन्न? लहरे, भने पछी अधर्मिहरुले ढोका डे'र ल्याएछ त ! भित्री द्रिश्य लिन्छु भनेर कुर्याको कुरै गराएछ ! चिप्ले, हर्के खोइ आज? हिजो त रातभरी बुरुक बुरुक उफ्रिदै थ्यो त हर्के ! अहिले सुत्या सुतै होला ! कुम्भकर्ण हरु को के कुरा गर्नु ! केली नि कता गैछे आज?
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 10:55
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केलीsssssss वो केलिsssssssssss अकेले है चले आओ जहाँ हो कहाँ आवाज दे तुम्को कहाँ हो अकेले है चले आओ जहाँ हो
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-10-09 10:56
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के को के कुरा भयो र हिजो भूतकालमा बात मारुम भन्दै भूत प्रेत खोज्दै थिए। मैले हप्काएर घर पठाइदिएको थिएं। स्याल वाइस्याल ले भेटयो भने सर्बस्व हरण हुन्छ भनेर । राधा राधा जप्दै आधा जिउ गै सक्यो, कठैबरा।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 10:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फेरी ठुल्दाइ तो तालु मा के भएको त खाली खाली पो देख्छु त, कपाल खोइ कठै बरा ठुल्दाइ
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-09 11:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हा हा हा ठुल्दाइ, राधा राधा जप्दा जप्दै आधा जिउ भयो रे ! लाटोकोशेरो को रोग लागेछ हर्के लाई, रात भरी जाग्ने दिनभरी सुत्ने ! अनी ठुल्दाइ अस्ती को बच्चा फोहोरा कार्यक्रम रमाइलो भयो?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-10-09 11:05
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बालफोहरा कार्यक्रम अत्यन्तै सफल भयो । रमाइलो त हुने भाईहाल्यो, ठुलदाई कोमा जमघट त्यसइ रमाइलो। त्यसमाथि असल कार्य। रात को २ बजे सम्म पनि धाराप्रबाह गफ नसकेको हुंदा अर्को हफ्ता कन्टिन्यू हुनेगरी स्थगित मात्र गर्नु पर्यो। '
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 02-10-09 11:09
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आज सप्पै जना आको बेला मेरो चै काम थोपेरर मर्या छ मुर्दार ले।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 11:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो नि फुर्सद छैन - तैपनी लेखिरा छ - गफ गरीराछ आफु त बिस्टे भने कामको बहाना गर्छ खुरुक्क नआइकन
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-10-09 11:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो र बिस्टे मुरदार हाकिम ले त्यस्तो गर्यो? मिठुन किक देउन एक घुमाएर ! बज्जे ले चौतारी को भावना माथि खेलवाड गर्नी?
|
|
|
Surjay
Please log in to subscribe to Surjay's postings.
Posted on 02-10-09 11:28
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते गाम्लेहो,,क्यार्दै हो।। चेली,बिसटेदाजु,राहुलदाजु,लहरेजी,रिट्ठे,दिपिका सुन्ना दुइ,गालबदाजु सबैलाई रिट्ठे ईशटायलमा प्रथम राउन्डको जडौको साथै राहुलदाजु एस्टाईलमा तारेमाम।। सबैको मंगलवारमा मंगल् नै मंगल् भएको मानिछु,,रिट्ठेलाई नेपालको फोटोहरुको लागि बधाई,दक्षिनकाली माताले हामी सबैको डिरिम पुरा गरुन,जय होस्।।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 11:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 11:46
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-10-09 11:48
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|