[VIEWED 163063
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 12-15-06 8:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, -- चौतारी -- भाग ३८ -- उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी ३८ औं भागमा आइपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। कुनैबेलाको नमेको चौतारो अहिले नमेको मात्रै नभई सबैको साझा चौतारी बनेको छ। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। यस पटक पनि लुम्बिनीतिर गएर बातचित मार्नुपर्ला के रे! आउनुहोस् घाम तापेर बदाम छोडाएर खाऔं, अमिलो साँधेर खाऔं, मेवा काटेर खाऔं! नियमित रुपमा आइरहने सबै महानुभावलाई आफ्नो सकृयतालाई निरन्तर दिन अनुरोध गर्दछु र हालसम्म चुपचाप रमाइलो मानी चौतारी पढिदिने साथीहरूलाई पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु। सधैं झैं यस चौतारीमा Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, सबैलाई स्वागत गर्दछौं। साझा चौतारीका ताजा खबर - ठुलीलाई नेपालमा। पक्कै पनि नाङ्लोमा गएर प्लेटमा कुखुरा' मासु खाइरा' होलिन् के रे! हामी चैं यहाँ कुँडो खाँदै बस्नु पर्या छ। :(
- साझा चौतारी विकीमा
- पुन्टे दाइको सकृयतामा क्रिसमस भेला???
- पुन्टे दाइलाई अस्थायी अँउरेजी शिक्षकको नियुक्ती। पहिलो परीक्षामा तितौरी पास (बोर्डफस्ट भन्दिम् न!)
मान्छे हराएको सूचना: चौतारीबाट निम्न सदस्यहरु हराएको हुँदा भेट्नुहुन महानुभावहरुले नजीकैको चौतारी सदस्यलाई खबर गरिदिनुहोला। साहिंला भन्ने नेपेसाहिंला, सिरे भन्ने श्रीपाँच, भौतेकाजी भन्ने भउते, सान्कान्छा, आदि।
|
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 12-20-06 11:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आपुईsss....सिम्सको कजिन आएछन्त नि! ठिक भन्यो हौ तिमिले दिमाग चाट्नेलाई ठेल्दिनु पर्छ हौ; येलो, रेड, पिंक, भक्कु कार्डहरु! लु तित्स सालि आबो त्यो जुलुसको मेन लिडर तिमी। सल कम्मरमा बेल्ट लाएको जस्तो बाँधेर नारा लाउँदै हिन आबो! अन्त कसैले र्र्याग गर्न आयो भने भेट्छ नि सोमले फिरि मेरो डिङ्गोको सट! :) आर्को चौतारि तिमि नै हान्देऊ सान्स जे पर्ला पर्ला :) पुनट्स सुड्डो फिरि...रेड कार्ड त सुड्डालाई दिनु पर्ने लन्च आवर मा ट्वाइलेट सावर को कुरा गरिदिने फिरि!
|
|
|
Poonte
Please log in to subscribe to Poonte's postings.
Posted on 12-20-06 11:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
LOL रेडकार्ड त भ्यालिन्टाईनको बेलाँ मत्र दिनि हो! बाँकी छ अझै दुई महिना जति! :p सम्हालि राख, पिरती बुईनी तो रेड कार्ड, कतै दुई महिना पछि कोई कोईलाई दिन काम लाग्ला! मुलाई नि दिन खो्ज्या थो तो प्याँलो कार्ड कोल्ले हो। प्याँलो कार्ड खोल्तीआँ बोकेर हिन्नि मुन्छे त पञ्चे नै होला जस्तो लाओ। मन्डले भुन्ठानेर एक बजाईदिऐं मेरो पाल। तर तो अर्कै के के जाती खेलाँ प्रयोग गरिने कार्ड हो रे भुनेर गाईं गुईं हल्ला सुनेको थिएं के रे पछि। आफूलाई के था? जे ठाने तेई गरें उस्बेलाँ। प्याँलो पञ्चे के रे, रातो माउबादी। आफूले बुझेको त तेई हो। ए!!!!!!!! रातो र फिरि पिरती बुईनीले पो देखाईन त नि! लाल सलाम कामरेड पिरती! :p
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 12-20-06 12:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ भेना ,लु म चाइ रेडि भए जुलुस् लाम्न लाइ को को आउने हो हिज यल्लो कार्ड् पाउने जति सबै जाम् है ,दादा ले सर्बत पानि ख्वाउनु हुन्छ रे अलि जोर जोर ले कराउ घाटि सुक्ने गरि।बरु दादा को घर कता हो बाटो देख्ने चित्रे म्याप बोकेर अगाडि लाग्नु पर्यो । पुन्टेदा छि: छि: छि: छि: आचि रे :s भ्यालेन्टाइन डे मा रेड कार्ड दिनु पर्छ रे लोल मैले त रेड् गुलाब पो भन्ठान्या :O
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 12-20-06 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
छाप्दा छाप्दै (जापानका हाम्रा संवाददाता बाट) बिश्वस्त सूत्रका अनुसार, सयौँ को संख्यामा तितौरिको प्रतिनिधित्वमा जुलुस आउने र सो जुलुसले रेड कार्ड दिने अनुमान गरेर, हाम्रा चौतारिका बयोवृद्ध मभ्ये एक, श्रि दादा पहिले नै अन्यत्र हिँडिसक्नुभएको जानकारि हाम्रा संवाददाताले दिएका छन्। हामिलाई प्राप्त भएको समाचआर अनुसार, दादा हिँड्नुको पछाडि सम्भावित रेड कार्ड मात्र नभएर सयौँको संख्यामा आएको जुलुसलाई शर्वत खुवाउनु पर्ने बाध्यतामा एउटा सिङ्गै शर्बतको स्विमिङ पूल बनाऊनु पर्ने मुख्य कारण भएको खुल्न आएको छ। (चौ.स.स- चौतारि समाचार समिती)
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 12-20-06 1:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hhahahaha :D LOL dada taap re :O ?
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 12-20-06 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आपुई....के साह्रो मिठो हाँसेको हौ!! हाय मै मरजावाँ गुड खा के :पि अरु सोमहरु कता मोरछन? तित्स सालि र मो मात्र यहाँ???
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-20-06 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु म नि आएँ अब, एकछिन त क्या आपत आ थ्यो, अब साम्मे भो।
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-20-06 2:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साली भेना लाई के दुक्लै छोड्ने भनेर नि :D:D
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 12-20-06 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ल जावोस् न त हिजो जस्तै साली भेनाको दोहोरी :D आम्मै पुन्टे दाईले मलाई माउबादि बनाको? ए निश ठिक् पार त पुन्टे सुड्डालाई। :P:P:P
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 12-20-06 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सान्स लन्च ह्याप्स दियो त? ह्यारि को पनि काम साम्मे भयो रे लु हाम्रो निश् भेना पनि येहि रे'छ लो हल्ला गरुम है बबाल ल । अन्त पुन्टेदा लाइ सुड्डा भनेको सान्स ले लोल् आबो तिहार् मा नाक् रेडि पारेर राख टिका लाउन लाइ :P
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-20-06 2:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
साली भेना देखेर खुकुरी चप्पल पो याद आयो त हो, तित्स: हे भिनाजु, मलाई खुकुरी चप्पल किनेर ल्याईदिनु निश: सालीनानी तिम्लाई खुकुरी चप्पल किनेर ल्याईदिम्ला
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 12-20-06 2:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे हे हे ल तित्स सालि ल मसक्क मस्केर सुरु गर :) हा हा हा ह्यारिस ब्रो
|
|
|
CaMoFLaGeD
Please log in to subscribe to CaMoFLaGeD's postings.
Posted on 12-20-06 2:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आम्बो!! चप्पल पनि खुकुरी चप्पल रे!! जंकी भेनाको साली भएपछि त हतियार कै नाम भाको चप्पल माँग्नुपर्यो नि हैन त ह्यारी ब्रो!! अझ सिरुपाते छाप चप्पल, तरवार छाप चप्पलपनि पाउँछ कि? रे क्या!! :P लौ दोहोरी जाओस न त!! सुन्नु मन लाग्यो!! :D :-)
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 12-20-06 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले त्यो त सोच्दै नसोचेको, जंकी भेनाको साली, चप्पल खुकुरी हा हा हा लौ दोहोरी जाओस न त!! सुन्नु मन लाग्यो!! :D :-)
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 12-20-06 2:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहानीको हिरो ले नै शुरु गरे हुने नि त दोहोरी। :D:D
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 12-20-06 3:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सब लाइ आज चप्पल खान मन छ जस्तो छ, म सङ भाको हात्ति छाप चप्पल को छाप कस्तो लाग्ला महानुभाब हरुलाइ बुझ्न पा हुन्थ्यो :P
|
|
|
Please log in to subscribe to 's postings.
Posted on 12-20-06 3:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आपुई...चप्पल खुवाउने रे! आबो मो जस्तै भए नि आफ्नो सालि को अगाडि त बबाल सोझो पो छु त हौ!
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 12-20-06 3:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौन किन रिसाकी तितौरी त्यसरी? म सँ नि रिसा हो? :P
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 12-20-06 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लोल् रिसा'होइन सान्स पनि हसायौ, :D अब हेर न ह्यारि लाइ खुकुरि चप्पल रे, कुम्स् लाइ सिरुपाते तर्बार् चप्पल् रे, निश् जिजु को सासै डिङो मा अड्क्या छ अनि आफु स भा' हात्ति छाप चप्पल् को चुस्स कुरा उठाइ द्या के। ;-)
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-20-06 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कहाँको चप्पल खाने । जाम सबै गौशालाको म:म्: खान । जिन्दगीमा गौशालाको म:म्: खाएको भए पनि गौशालाको खायेन भने के खायो? पीठोको डल्लो?
|
|