[VIEWED 194453
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
gaalab
Please log in to subscribe to gaalab's postings.
Posted on 01-28-07 9:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्, --चौतारी -- भाग ४४ -- हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै यस ४४ औं संस्करणमा आइपुगेकोठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। Chautari (Chow-tar-ee) : (World's first and finest internet IMPROV in Nepali language) Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) फोटो कपिराइट : नमे
|
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 01-30-07 2:24
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हन के सारो हल्ला हो???चौतारि को हल्ला हाम्रा किलास् सम्म पुगेको,सेता मिस्स् करायेर जात्रा छ,बल्ल बल्ल फुत्केर आये, लौ हौ सारो भोक् ला छ गाठे के खाम् अब,ये राहुल्दाइ कुखुरो भये खुकुरो खाम् चिलिम् भये चिलिम्,योमोरि नि गयेछ किलास् नत्र योमोरि नै खायिदिन हुन्थ्यो!!!क्याअरनु आफ्नो त भागय नै खत्तम्,जान्न हो आज त तेल् बेच्न पनि,बरु चौतारि मै येउटा नाग्लो पसल् थापम् कि जस्तो भाको छ ,चौतारि मा सदै बस्न नि पायिनि, गाम्लेहरु को सेवा नि गर्न पाइनि कि कसो???
|
|
|
Tyra
Please log in to subscribe to Tyra's postings.
Posted on 01-30-07 2:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओ दिलु हो हो तेल् बेच्न नजाउ नाम्ग्लो पसल् थाप अनि तिम्रो नाङ्लो पसल् मा पुस्टकारि अनि रातो मिठाइ नि राख है बेच्न लाइ।
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 01-30-07 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो नि कहिले पुस्टकारि राख्ला र सित्तै मा खाउला भनेर बसेका हुन्,जिम्माल् बा त येउटा काक्रा लिदा चौतारि थर्काउछन्, मैले पनि जान्या छ् क्यारि पुस्टकरि बेच्न पर्छ् भनेर,पुस्टकारि खदा खदा मान्छे कालो हुन लगिसकौ ,बिचार् छ कि छैन ह कि कसोहो???
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-07 4:04
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो बाल कबिता को शिर्षक छ, "हाम्रो चौतारी" क्या चित्र क्या बिचित्रको छ हाम्रो चौतारी अलिकति बाहिर अलिकति भित्र छ हाम्रो चौतारी कोहि बाजा बजाउंदै छन् हम्रो चौतारीमा कोहि खाजा खांदै छन् हाम्रो चैतारी मा ठूलो स्वर् भएको कुखुरा चोर् पनि छन् हाम्रो चौतारिमा कुखुरा चोर् लाई थुन्ने ठुलो खोर् पनि छ हाम्रो चौतारिमा कसैको बिहे त कसैको जन्ती छ हाम्रो चौतारिमा कसैको चिलिम् त कसैको अन्ती* छ हाम्रो चौतारिमा। कोहि मुढो ताप्दै, कोहि बुढो सराप्दैचौतारिमा कोहि सुसेलीमा प्रेम् गीत अलाप्दै चौतारिमा कसैको तालुमा आलु फलेछ, चौतारिमा कसको हड्डि पनि रड्डि भए छ चौतारिमा सिंगान पुछ्न लाई बाहुला को कमि भए छ चौतारिमा धेरै कन्ने नानीहरुको लागि बेहुला त दमि भएछ चौतारीमा (* अन्ती= रक्सी राख्ने कलात्मक् सुराही जस्तो भांडो) नोट: यो बाल कबिता का पात्रहरु कलापानिक भएको ले कसै सँग मिल्न गएमा संयोग मात्र मानिने छ । पुनश्च्: मिसलाई न देखाई यो कबिता प्रकाशित गरेकोमा, क्षमा प्रार्थी छु ।
|
|
|
sayami
Please log in to subscribe to sayami's postings.
Posted on 01-30-07 4:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
. मीन पचासको बिदा! सिरक भित्र बस्दै राहुलभाइले घामताप्दै एकहातले चिया पिउदैं बाल कबिता कोर्दै गरेकोमा आफु कौसिमा सुर्यलाइ चाख देखाइ पिंडालु भएको कालो दाल र तातो भात सित र चिसो थरथरे मासुको संझना भयो।
|
|
|
sano_kanchha
Please log in to subscribe to sano_kanchha's postings.
Posted on 01-30-07 5:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के भको हो भन्छु यो चौपारि मा अचेल त आज बनाको चौपारि आज नै भरिने रहेछ भनेको गाम मा मान्छे को चल्खेल धेरै नै भयेको जस्तो छ ल ल गाम्ले हरु रमाइलो गर्नुस केरे । लौ मिस म पुनि आको छु , पढाइ कता पुगो कुन्नि । नया चौपारि बनाम्नि बेला पनि भै छ । ल त आज लाइ शुभ-रात्री।
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 01-30-07 6:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खोइ त के नाग्ला पसल् थापुम् हो येस्तरि त??कोइ गाम्ले आये त मार्दिम्,एक्लै चिलिम् तानेर आफै पुस्टकारि खाये मात्रै हो!!! कता गये हो सबै गाम्ले हरु,येसो सुत्ने बेलामा थुला बदा को बात् सुनुम् क्यारे कान् पबित्र हुन्छ भन्या खोइ कता हो कता सबै जना??????
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-07 6:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिलु, सानो कान्छा, पहिला यो बाल कबिता घोक, अनि खोक । अनि मात्र सुत्न जाउ । मिस् ले भोली बिहान पाठ सोधला फेरी, मुर्गा बन्नु पर्ला । भन्देको छु । मेरो बाल कबिता को शिर्षक छ, "हाम्रो चौतारी" क्या चित्र क्या बिचित्रको छ हाम्रो चौतारी अलिकति बाहिर अलिकति भित्र छ हाम्रो चौतारी कोहि बाजा बजाउंदै छन् हम्रो चौतारीमा कोहि खाजा खांदै छन् हाम्रो चैतारी मा ठूलो स्वर् भएको कुखुरा चोर् पनि छन् हाम्रो चौतारिमा कुखुरा चोर् लाई थुन्ने ठुलो खोर् पनि छ हाम्रो चौतारिमा कसैको बिहे त कसैको जन्ती छ हाम्रो चौतारिमा कसैको चिलिम् त कसैको अन्ती* छ हाम्रो चौतारिमा। कोहि मुढो ताप्दै, कोहि बुढो सराप्दैचौतारिमा कोहि सुसेलीमा प्रेम् गीत अलाप्दै चौतारिमा कसैको तालुमा आलु फलेछ, चौतारिमा कसको हड्डि पनि रड्डि भए छ चौतारिमा सिंगान पुछ्न लाई बाहुला को कमि भए छ चौतारिमा धेरै कन्ने नानीहरुको लागि बेहुला त दमि भएछ चौतारीमा (* अन्ती= रक्सी राख्ने कलात्मक् सुराही जस्तो भांडो) नोट: यो बाल कबिता का पात्रहरु कलापानिक भएको ले कसै सँग मिल्न गएमा संयोग मात्र मानिने छ । पुनश्च्: मिसलाई न देखाई यो कबिता प्रकाशित गरेकोमा, क्षमा प्रार्थी छु ।
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 01-30-07 7:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कबिता खासा को छ दाजु ,हजुर् को कलम् मा सरस्वति ले बास् गरुन् ,क्यारे अब मुर्गा त के हाम्रो चौतारि को मिस्स् को लागि त म हास्, चरो, भगेरो, सब् बनिदिन्छु, आफ्नै मिस्स् त पर्नु भयो क्यारे,दाजु को ग्यान् अलि सिक्न पाये म् चल्लो को अलि भये नि दिमाग् बद्छ कि भनेरा नसुति बसेको ,ग्यान् बदने कुरो सिक्न पाइनछ भने त दाजु निन्द्रा त के म त ओबरटाम् नै त्त्यागदिन्छु के दाजु कि कसो हो????
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-07 7:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दिलु, ज्ञान् बान को कुरो होइन, चिलिम् तानेर ध्यान गरे पुग्छ, कबिता सबिता रमिता बबिता सब् फुर्छ।
|
|
|
dilute
Please log in to subscribe to dilute's postings.
Posted on 01-30-07 7:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के खायेर चिलिम् तान्नु दाजु म??हुन त म नि शिव भक्त नै हो अजैइ घर् चै पसुपति मै परो क्य्रा ,बुटि को महात्मय बुजि नसक्नु छ दाजु के गर्ने सुन् भन्दा महङो छ यहा चिलिम् प्रभु ,बरु दाजु ले चै घर् कै गमला मा रोप्नु हुन्छ कि क सो??? ,मिल्छ भने वदा न्मबर् सहित् को थेगाना पथाम् छु क्यारे,हजुर् ले तान्ने बुटि पाये त प्रभो यो साल् नि ४ गजेदि प्रसाद् आनन्द माने ४जिपिये त कतै नजा के दाजु कि कसो??????????????????
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-07 8:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के छ गाम्लेहरु, को को छ??
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-07 8:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ! सन्ध्याकालीन अभिवादन् यो बिर्खे माईलाको!!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-07 8:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ, हिम्माल बा । मिसले बाल कबिता घोक्नु अनि मात्र खोक्नु भन्नु भएको छ ।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-07 8:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हे हे हे ठुल्दाई! बाल कविता पढेर सपै बाल बालिका हराए अस्तो मानिछु! जे होस मजाले चौतारीमा हुने गतिबिधि कविताको रुपमा लेख्नुभयो! हन आज गोताएँ बुडा कता अन्मरिएछन्? अइपछि त एतिबेला फत्फताम्दै हुन्ते!
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-07 8:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल ठूल्दाइ, के कुरो गरेको, मैले त बाल कबिता भनेको भएर कागतमा सारेर बाल्दें, अब कसरी घोक्ने??
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 01-30-07 8:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु भान्जो, हेरि आज ब्यान देखुन मुइँले पालेओ मजाओ रातो भाले तिमि र तो ग्वाँचे डाँका मिलेर हसुरेउ भन्ने कुरो गाईगुईँ सुनेओ छु। कुरो के हो खुरुक्क याँ रउसिको रउसि पानी को पानी पार त लु!
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 01-30-07 8:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हत्तेरिका, के गरेको त्यस्तो ? चिलिम नपुगेको हो कि बढी भएको ?
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 01-30-07 8:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्यरि चैं पक्कै खुकुरो बन्ने भो भोलि :D
|
|
|
hetterika!!
Please log in to subscribe to hetterika!!'s postings.
Posted on 01-30-07 8:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
(उफ, यो ठूल्दाइले गरेर बुडाले थाहा पाइहाले नि) खास कुरो चैं मामा, तपैंको भाले चैं ग्वाँचेले उछिठ्याएछ। भोलिपल्ट एसो काजु खुवाउन भनेर खोराँ हेर्या त थेन। (अब उछिट्याउन गा त कसरि भनुम) अनि पछि ठूल्दाईलाई लिएर घुम्दै सान्नानीको हजुरबाकाँ गा'को, बुडाहरु बाहिर गफ गर्दै थे, फिलिम र चिलिमको। मैले त बुडाको खोरबाट पुरस्कार लेर आको। अनि हामी तीन जाना बसेर खाको, आधा चै ठूल्दाईले उडाए हिजो, आज त चिलिमको सुरमा फलाक्देचन चौतारीमा बसेर। उफ, के गर्ने मामा, अब कता पाईन्छ आर्को कुखुरो पुरस्कार ल्याईदिने भा छम तपैंलाई, ग्वाँचेले कुन्नी कस्को घरबाट हो पुरस्कार ल्याउँचु भन्दै थ्यो। गोताएँको घरबाट पो हो क्या हो, एउटा मज्जको छ रे। :-)
|
|