[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी १५६ - Summer Special

[Please view other pages to see the rest of the postings. Total posts: 350]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
[VIEWED 176361 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 08-17-09 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

~ *  चौतारी १५६ *~

Summer Special

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १५६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत: सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो । यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 




 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli- केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school teachers,unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet IMPROV in Nepali language)

"चौतारी बरको त्यो रुख जस्तो लाग्छ जहाँ हरेक पात हरु हामी हौ
बिना रुख हामी जता ततै छरिन्छम,बिना हामी रुख उराठ हुन्छ" -दिप

Running since 7 Sept 2005 in a total of 156 editions.

Last edited: 18-Aug-09 09:40 AM

 
Posted on 08-25-09 8:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जती हांसु भन्छु , आशुमा डुब्छ जीवन


 










jati hasun bhanchhu a.MP3 - anjala&dip srestha


 
Posted on 08-25-09 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 










Jhari_pari_Fatteman.mp3 - झरी परी रह्यो मन मा थामीदैन आशु


 


 
Posted on 08-25-09 9:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जती हासु भन्छु आशुमा डुब्छ जीवन , यो गीत चै निक्कै मिठो छ है जे होश ।


रात्रीकालिन तारेमाम सप्पैलाई ।


 
Posted on 08-25-09 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै दाई जती हाशु भन्छु भन्ने त तीस सेकेन्ड मात्रै बज्यो फुल गीत लगाउनुन सुनी दिउ ।
 
Posted on 08-25-09 9:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ



हेल्लो हर्के 
"जती हाशु भन्छु"  भन्ने गीत मलाई पनि अत्ती नै मन पर्छ ! कसै सँग MP3 छ भने Share गरम न बरु !


अरु नि गीत बज्छ आज गीतान्जली मा?
 
Posted on 08-25-09 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो कुरो चै तिम्रो र मेरो बल्ल मिल्यो है , खै फुल भर्सन सुनौ भनेको छैन बजाउ बजाउ नसुनी सुत्न नसकिने भैयो अब चै ।
 
Posted on 08-25-09 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-26-09 7:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीका सबै गाम्लेहरुलाइ जदौ।
आफु त कि बिहानै की घाम अस्ताए पछि चौतारीमा आउनेहूमदा चौतारीका प्रया बैदाहरुसंग भेट हुदैन। तर पनि बेला बेलामा चियाउने, हल्ला गर्ने आदी इत्यादी गर्न छोडेको छैन।
करिब ३ साल जसो पहिले चौतारी झुल्केको थियो। अब ४ सालको हुनै आंट्यो। अस्ति शन्सरबार पनि सम्झाको त्यो कुरो, खै कसैले कान थापेर सुनेको जस्तो मानिन। अब भने अलि अली चर्को स्वरमा कराए एक दुइ जनाको कानमा बतास लाउला की? आउने सितम्बर ७ मा चौतारीमा यसो बेलुन सेलुन को ब्यबस्था गरुम है? काट्न त केक मात्र नभै कुखुरो,फर्सी,कांक्रा,घिरीमल्ला जे जस्तो काट्दा पनि हुन्छ।
फेरी आफुं त मेलां धाउनु छ, दिन भरी जोत्दा खेत अप्ठ्यारो नपरे, गोरु सजिला परे, भेर भट्टी तिर नपसे भेर पक्कै गनगन गर्न आइपुग्नेछु।
नमेकान्त नगरकोटी
---
मिनी स्कर्ट गाम, अध्यक्ष, दौँतरी मन्त्र मन्दिर


 
Posted on 08-26-09 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!


बुधबारे जदौ ।


नमेकान्त नगरकोटी जी तारेमाम। आक्काल झुक्कल झुल्किने, यस्तो त भएन नि ।



७ सेटेम्बर याद गर्नु है गाम्लेहरु , चौतारीको जन्म दिवस।



धुमधाम सँग मनाउनु छ ।


 
Posted on 08-26-09 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाई होउस्तोन टेक्सस बाट तरेमाम हने
सबै गम्ले दाई हरुलाई बुएनस दिअज

 
Posted on 08-26-09 8:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्ती गरें है साथी हो।


चौतारी नागा-प्रदेश  नबनोस। नत्र गर्मी मात्रै हुन्छ--बतास चल्दैन-- मुस्किल पर्छ--


यो ब्यानको शुभ-कामना चै यही हो।


 
Posted on 08-26-09 8:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

GOOD MORNING CHAUTARI.............
 
Posted on 08-26-09 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम, सब्बै दिग्गजहरुलाई! एह भनेछी हाम्रो चौतारीको ह्यापी बर्थ डे टु यु राइछ ७ तारिखमा........ ह्म्म्म्म्म्म्म्म्म्म्म्म्म, ल धुम धडामका साथ मनाउन पर्छ तेसो भये त।

ल सबको दिन मंगलमय होस्, प्रणाम

 
Posted on 08-26-09 8:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यही खुशी मा सबैलाई एक एक टिप जदौ !


नमे, जे होस् बेला बेलामा भये पनि चौतारीमा बिसाउन आएर गाउले लाई माया मारेको छैन भनी आश्वास्त पारेको मा धनीया को पात छ है !


दीप ब्रो, शुभकामना त ठ्यक्कै मिलेछ नि ब्रो, मेरो मुखाँटी नि ठ्याक्कै तेइ निस्किन ला' थ्यो ! अनी गाथमा आरामै ब्रो को?


राजु, जदौ ! भनेपछी जिम्माल कै गाउको परोउ कि कसो राजु?


ठुल्दाइ, हो सेप्टेम्बर ७ मा चौतारीको बार्सीकोत्सव भब्य रुपमा मनाउनु पर्छ ! सबै नयाँ पुराना गाउलेहरु आउछन भन्ने आशा छ !


पुरे, सुनेउ हैन त भन्या?


हर्के, टेन्ट र खान पिन ब्यबस्थापनको जिम्मा तिम्रो भयो है !


Last edited: 26-Aug-09 08:42 AM

 
Posted on 08-26-09 8:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल, दाईहरु तपाईंहरु सबैलाई गूड् मर्निङ।
 
Posted on 08-26-09 8:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अती उत्तम, साझा को जन्मा दिवस।
मेरो एउटा प्रश्न,
साझा म सबैभन्दा पहिला कस्ले युजर नेम बनएको होला?

 
Posted on 08-26-09 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अनी गाथमा आरामै ब्रो को? "


गाथको वारेण्टी सकिने बेला त भो त्यै पनि ठिकै छ रिट्ठे ब्रो -- तर गाँठ्लाई आराम छैन अचेल। बेँसीमा पुगीसक्यो -- खोलाँ पुगेर सिद्धिएला भन्ने पीर।


 


 
Posted on 08-26-09 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी चौथौ बार्सीकोत्सव  कार्यक्रम


 


चौतारीको चौथौ बार्सीकोत्सवको  कार्यक्रम पनि बनाइरहनु पर्‍यो है साथी हो ! मेरो दिमागमा फुरेको चाँही यस्तो छ:-


१. सबै भन्दा पैला त बार्सीकोत्सव समारोह समिती ६ सदस्यिय कमिटी गठन गर्ने ! जस्को अध्यक्षता बरीस्ठ चौतारी  सदस्य तथा चौतारी बुद्दीजिवी समितिकाका अध्यक्ष श्री राहुलभाई रायमाझी ले गर्नु हुने छ !


२. सेप्टेम्बर ७ को दिन बिहानै नयाँ चौतारी बनाउने ! अरु भाग भन्दा यो भाग चाँही अली बढी सिगारेर ! नमेले भने जस्तै बेलुन सेलुन राखेर,  फुलमाला सजाएर अली झकी झकाउ चौतारी बनाउने ! त्यस्को लागि २-३ दिन अगावै तयार पारेर राख्ने र त्यो दिन बिहान पोस्ट गर्ने !


३. नयाँ तथा पुराना सबै गाम्लेहरु ले आ-आफ्नो रचना- कबिता, गजल, गीत, चुटकिला भये नि राख्नु पर्ने !


४. दिउसो भोजको प्रबन्ध मिलाउने !


५. साँझ डल्ली भैंसी को मोइ  (डिनर र कक्टेल) को ब्यबस्था गर्ने साथै भोजन पस्चात सबैले अनिवार्य नाच्नु पर्ने ! 


अरु नि थपुम है गाम्ले हो !


 
Posted on 08-26-09 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< साझा म सबैभन्दा पहिला कस्ले युजर नेम बनएको होला?>>>

राजु एक छ एक माड्साप, साझाको जन्म-दिवस मनाउन ला हैन नि, चौतारीको पो हो त।

तेइ प्रश्न सँगै मेरो एउटा प्रश्न, चौतारीमा सब्से पैले पोस्ट गर्नी को अवतारी होला है? अनी चौतारीको ग्र्यान्ड डिजाइन गर्नी को होलान?

रिट्ठे सान, सुनें सुनें मैले त, म भोज खान ठीक्क टाईममा आइपुग्छु 

 
Posted on 08-26-09 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल माहा लोल,
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters