[Show all top banners]

nepalean
Replies to this thread:

More by nepalean
What people are reading
Subscribers
:: Subscribe
Back to: Gandaki Boarding School Refresh page to view new replies
 Anyone from GANDAKI BOARDING SCHOOL.....

[Please view other pages to see the rest of the postings. Total posts: 424]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
[VIEWED 218188 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 22 pages, View Last 20 replies.
Posted on 05-31-05 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A lot of ex students are making thread for the ex school, so let us start with Gandaki Boarding School. Please write your valuable gbs memories and let us visit gbs thru this sajha..........................

 
Posted on 01-03-07 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I agree since it's your perogative. Even so, I don't think you left before me because when I was there a couple of decades ago, we were an all-male bastion at Lamachaur and even conducted a strike for girls. Anyway, being in the Big Apple, we definitely might bump into one another on any given day, be it on Fifth Avenue or Flushing, one way or the other. I'm looking at the weather forecast and it looks like we're definitely not having snow right upto the end of January. Puzzling, compared to this time last year. No snow and add to that, it's extremely quiet at work this morning with a lot of guys still to return from their vacations. A good moment for me to have a nice cup of tea and observe the features of the Empire State Building. How's it going at your end?
 
Posted on 01-03-07 9:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Definitely after you.And the weather is indeed puzzing this year.Things are cool at my end too.About cup of tea, most of the time when I am at meetings I am used to hearing
I guess tea for you,Asian people prefer tea to coffee.
Very true.
 
Posted on 01-03-07 10:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Duijana ko chat daami gairakhya raichha....

Again, never forget to keep smiling people.... just as this expression means... It was there some 17 years before (or maybe even more!!!) and looks like it's still there.

A smile is an inexpensive way to improve your looks

 
Posted on 01-03-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Someone (Gaalab) is taking note of our conversation; it's good because at least, it's a decent discussion compared to the majority here inside Sajha, what with the extreme use of profanity and senseless banter.

Anyway, getting back to things being cool at your end, whereabouts are you located in Manhattan? I hope you don't mind me asking; if yes,then, my sincere apologies.
 
Posted on 01-03-07 11:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

No.I will just say midtown.Empire state building is right here.But I strictly want to remain unknown.
 
Posted on 01-03-07 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Once again, your perogative. We're playing Russian roulette here, aren't we? Similar to a game of chess, sort of me attacking and you defending. What do you say?
 
Posted on 01-03-07 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well,I donot know what to say.You might be right.It has been really nice experience and I would rather say you were being friendly.Anyway I guess I have to say bye for now.Nothing personal.We will meet again for sure.
 
Posted on 01-03-07 12:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Definitely and take care. It was nice talking to you and see you around midtown Manhattan.
 
Posted on 01-03-07 12:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

P.S. I normally have my lunch at Cafe Metro on 6th Avenue and 36th Street between 1 and 2 pm. Just a thought, just in case, you change your mind. Cheerio.....
 
Posted on 01-03-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

helina ji did you see me in the loshar party... out there in a nice informal suit

-rockend
 
Posted on 01-03-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

A lot of good conversations. Gaalab, the picture is great. Its message is excellent.
 
Posted on 01-03-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gaalab, is that pic from dining hall ??

i am kinda confused, because there was bhat bahadur and sagbahadur pic much older than this pic. (notice board)
 
Posted on 01-03-07 1:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

a nice informal suit.. lol
 
Posted on 01-08-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Maya madam ko story Madhupark ma publish bhayeko rahechha.

भैंसी र मान्छे

माया ठकुरी

आठ दिन भइसक्यो छोरोले आँखा नखोलेको जीउ पनि भुङ्ग्रोमा राखेको जस्तो रन्किएको छ । पेटमा अन्नको दाना पसेको छैन । पानी खुवाएको भरमा कतिञ्जेल प्राण धान्ला र .... हरे.... । यो झरीले के गर्न खोज्या होला.... - निन्याउरो अनुहार पारेर आद्र स्वरमा भनिन् जयसराले । "हो भन्या झरी पनि कस्तो एकनाससँग दर्केको दर्क्र्यै छ । यो झरीले अन्नबाली सबै सखाप पार्ने भयो । अब त वस्तुभाउलाई के खान दिएर राख्ने हो कुन्नि ...!" आँखा चिम्लेर खुइँयया गर्दै भने हर्षानले । "आमा भाइ बैनालाई भोक लाग्यो अरे मकै मुटेर दिऊँ ...-" जयसराकी नौ वषर्ीया छोरी सरस्वतीले आमाको नगिचै गएर सोधी । छोरीको कुरा सुनेपछि मुन्टो मात्र हल्लाएर मौन स्वीकृति दिइन् जयसराले । भन्न त मानिसहरू भन्ने गर्दछन् । देशमा जताततै विकास कार्यहरू भइरहेको छ त र जयसराको गाउँमा अझसम्म पनि अँध्यारोपन छाउनलाई द्रि्री बाल्न छुटेको छैन । गाउँसम्म पुग्ने मोटर बाटो बन्छ भनेको सुनेको पनि वर्षौं बितिसक्यो तर अहिलेसम्म पनि बाटो बन्ने सुरसारै छैन जयसराको गाउँदेखि अर्को गाउँमा जानुपर्‍यो भने बेइमानको खोलो माथि बनेको टि्वीन र्-र्घररा) को सहारामा जीउ र्सकाउँदै जानर्ुपर्छ अथवा भीर-पहरा भएको जङ्गलको बाटो हुँदै बिहान झिसमिसेमा हिँडेको मान्छे बेलुका रात पर्न लागेपछि मात्र अर्को गाउँमा पुगिन्छ । वषर्ायाममा ठाउँ-ठाउँमा पैह्रो गएर बाटो अवरुद्ध हुने भएकोले गर्दा प्रायःजसो मानिसहरू जङ्गलको बास हुने भयले गर्दा पैदल यात्रा गर्न रुचाउँदैनन् । वरपरका पाँच/छओटा गाउँको लागि भनेर खोलापारीको गाउँमा एउटा स्वास्थ्य केन्द्र सञ्चालन हुन लागेको धेरै समय भएको छैन । गाउँका मानिसहरू बिरामी भएको खण्डमा स्वास्थ्य केन्द्रमा भएका एक मात्र स्वास्थ्यकर्मी घरघर गएर बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि उपचार गर्न भ्याउन्न त्यसकारण पनि बिरामीलाई मचिया अथवा डोकामा बोकेर स्वास्थ्य केन्द्रमा पुर्‍याइने गरिन्छ । कहिलेकाहीँ स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा त्यहाँ कार्यरत पियनले नै बिरामीलाई औषधि उपचार गरिदिने गरेका छन् । "यो एकनासको झरीले गर्दा खोलो बढेर गाउँ नै डुबाउने हो कि जस्तो भएको छ । छोरोलाई डोकाँ बोकेर पैदलै हिँडेर स्वास्थ्य केन्द्रमा जाउँ भने बाटा ठाउँ-ठाउँमा पहिरो गएको छ अरे यस्तो अवस्थामा बिरामी छोरोलाई साथमा लिएर जङ्गलमा कसरी रात बिताउने हो । यता छोरो भने झन् झन् ज्वरोले आलस तालस भइसकेको छ । दुःख पायो मेरो छोरोले ...म के गरुँ -" आफ्नो विवशतामा आफैं द्रवित भएर आँसुले भिजेको स्वरमा बोल्छिन् जयसरा । "के गर्ने हो खोइ ! जति सोचे पनि यो विपदबाट पार पाइने उपाय देख्दिन म त । कत्रो आश गरेर रिन गरेर भए पनि ठूल्ठूला फाँचो भएको दुहुनो भैंसी किनेर ल्याएको थिएँ । दूध पनि मनग्गे दिने गरेको थियो । अलिअलि भए पनि केटाकेटीको मुखमा दूध/दही पर्ने गरेको थियो । अब भने बन्धकी राखेको घरखेत छुटाउन र साहूको रिन तिर्न सकिने भो भनेर ढुक्क भएको थिएँ । मलाई त जिन्दगीमा कहिल्यै सुख नपाउने सराप परेको छ कि क्या हो अस्ति रातिसम्म राम्रैसँग दानापानी खाएको भैंसी हिजो बिहानदेखि बसेको ठाउँबाट हल्लिन पनि खोज्दैन । दूध दुहनलाई उभ्याउन खोजेको तर ऊ डेग चलेन । दाना अघि राखिदियो भने मुन्टो बर्टार्छ । दानामा भुस्सा नराखेर दिंदा खालाकी भनेर भुस्सा नराखेको दाना दिएँ अहँ दाना खान त परै जाओस् दाना राखेको भाडोतिर हर्ेदा पनि हर्ेर्दैन । क्यै गरेर यो भैंसी मर्‍यो भने बर्बाद हुने भइयो ।" भैंसी मर्छ कि भन्ने पीर र आशङ्काले भित्रभित्रै हताश भएका हर्षानले पीँडामय स्वरमा भन्छन् । "कतै भ्यागुतो रोग पो लाग्या हो कि.. ।

बिहान म गोठमा सोतर राख्न जाँदा भैंसीको पेट पनि फुलेको जस्तो लाग्यो । जयसराले कुरा थपिन । भ्यागुते रोग लागेको रहेछ भने त बचाउन गाह्रै पर्छ । स्वास्थ्य केन्द्रसम्म पुग्न पाए त तै आश गर्न सकिन्थ्यो । जे पर्ला पर्ला टि्वीनमै झुण्डिएर भए पनि औषधी लिन त जानै पर्ला ।" हर्षानले जोसिँदै भने । "हुँदैन । हुँदैन । यस्तो विधि आँधिबेरी आइरहेको बेला घरबाट निस्कनै हुन्न । घर्रामा झुण्डिएर खोलो पार गर्ने त आट्नै सकिन्न । अहिले खोलो बढेर अजिङ्गको जन्तुजस्तो भएको छ । गाउँमा खोलो पस्यो भने हाम्रो के अवस्था हुने हो भन्न सकिन्न । यता छोरोको अवस्था यस्तो छ । मर्नै परेछ भने पनि सबै सँगै मरौंला । बरु सकिन्छ भने डाँडाघरे साइँला दाइकहाँ गएर अस्ति दिएको झैं औषधी मागेर ल्याउनुहोस् ।" हर्षानलाई खोलो पारि जानबाट रोक्दै जयसराले भनिन् । खोइ त्यो औषधी पनि पुरानो भइसकेकोले हो कि एउटा चक्की खुवाउनु पर्नेमा दर्ुइओटा खुवाउँदा पनि कामै लागेन । मलाई त भैंसी झोक्राएको देखेर त्यसैत्यसै भाउन्न छुटेको छ क्यै गरी यो भैंसीले सास फर्ेन छोडी भने त आफूसँग भएको सिरीखुरी सबै बेचे पनि साहूको रिन तिर्न सकिँदैन । जे पर्लापर्ला म स्वास्थ्य केन्द्रमा पुग्नर्ैपर्छ नत्र भैंसीलाई बचाउन सकिन्न ।" बसेको ठाउँबाट जुरुक्क उठ्दै भने हर्षानले । "त्यस्तै ढिपी गरेर जाँदा त हो नि अस्ति तल्लाघरे रुद्रे उर्लदो भेलमा खसेको । अहिलेसम्म उसको लास पनि भेटिएको छैन । बरु झांकी दाइलाई बोलाएर ल्याउनुहोस् ।" जयसराले भनिन् । "त्यो धामीको पनि भर छैन मलाई । ढ्याँग्रो ठटाएको भरमा गाउँका सोझा मानिसहरूलाई दशैंलाई भनेर जोगाइ गरिराखेको बोको काट्न लगायो पछि स्वास्थ्य केन्द्रमा नपुर्‍याएको भए तँ बाच्ने थिइनस् । झाँक्रीले फुकेको भरमा रोग निको हुने, भएको भए स्वास्थ्यकेन्द्र किन चाहिन्थ्यो र हाम्लाई ! फटााहाहरू हुन् सबै हामीलाई उल्लु बनाउन खोज्दैछ ।" अनायासै रिसले मुट्मुरिदै भन्छन् हर्षानले । "पानी....पा.....नी....!" त्यति नै बेला ज्वरोले निस्लोट भएको कमलले सानो स्वरमा पानी माग्छ । "कठै ! मेरो बाबु ! कति दुःख पायौ बा ! यसरी झरी नपरिदिएको भए म आफैंले तिमीलाई बोकेर खोलापारि पुर्‍याउने थिएँ । म के गरुँ.....!" हातको सहाराले छोरोलाई उठाएर आड दिंदै पानी खुवाउँदै भन्छिन् जयसरा- आँखाभरि पीँडा बोकेर हर्षान त्यहीँ उभिएर निर्निमेष दृष्टिले छोरोलाई एकटक लाएर हेरिरहन्छ । "बा.. । बा... । गोठ ढल्यो त्यति नै बेला सरस्वती आत्तिँदै र चिच्याउँदै ढोकामा आएर भनी । "हेर्नोस् न छोरो त बेस्कन काम्न थाल्यो । लौ न छोरोलाई के भयो -" एक्कासि सारा शरीर नै थरथर कमाउँदै बडो कष्टसाथ मुखबाट 'हुँ...हुँ...हुँ' गर्दै ओछ्यानमा छट्पटिन थालेको छोरोलाई सम्हाल्ने प्रयत्न गर्दै अत्तालिंदै भन्छिन् जयसराले- "बा ..! भैंसी कराइरहेको छ ।

गोठ त जम्मै ढलेको छ ।" काम्दै गरेको नाबालक छोरोको फुस्रो अनुहारतिर आहत दृष्टिले हेरिरहेका हर्षान सरस्वतीले बोलेको स्वरले झस्कन्छन् र कोठा बाहिर जानको निम्ति अग्रसर हुन्छन् । "हेर्नोस् न छोरोलाई ! यसको त अनुहारै कस्तो-कस्तो भयो हरे ! म के गरुँ !" आँखाबाट बरबरती आँसु खसाल्दै भनिन् जयसराले । "बा.. भै...सी !" सरस्वतीको मुखबाट विस्तारै अस्फुट स्वर निस्कियो । "लौ न ! हर्ेर्नुहोस् न ! छोरो ता लल्याकलुलुक भइसक्यो । बाबु मेरो छोरो ..।" जयसराको करुण स्वर कोठाभरि गुञ्जियो । एकाएक टक्क उभिएका हर्षानको दृष्टि मृत्युसँग जुधिरहेको असहाय बालक छोरोतिर पुग्यो अनि तत्कालै फरक्क फर्केर उनी बेगसँग बाहिर गोठ भए ठाउँतिर दगुरे ।

http://www.gorkhapatra.org.np/mag.php?p=madhupark/2063/09/inner/inner22
 
Posted on 01-08-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

asterix.. you got what I said.. I don't think you got it.. anyways...
I think you noticed someone in pant,tie,shirt,coat and a converse shoes..
 
Posted on 01-08-07 11:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hey asterix........... I am no one...........
 
Posted on 01-08-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

honestly pratii,
I havent got a clue what you are talking about.
 
Posted on 01-08-07 7:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LOL....... I guess you were not in the party.........

If you weren't then just leave it.........
 
Posted on 01-10-07 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माया मेडमको कथा सारै राम्रो लाग्यो तर किन हो थुप्प्रै ठाउमा गल्ती अक्षर रहेछन ।
 
Posted on 01-11-07 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nope, I wasnt in the party.
Maybe next year. re k.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
Mamta kafle bhatt is still missing
ढ्याउ गर्दा दसैँको खसी गनाउच
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters