[VIEWED 286886
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-13-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १२६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Aug-08 09:26 AM
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-18-08 10:53
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहानीको दोस्रो जदौ। रिट्ठे, बिष्टे त हरायो नि। सान्नानी, कथा पढ्यौ होला। फलप खा जस्तो छ , कसैले केही लेखेनन्। कथामा भएको Romanized नेपालीलाई युनिकोड हाली फेरी लेखिदिएको थिएँ। तिमीहरुको तिर त सधैं भईरहने कुरा होला होइन? खोइ आज चिया पनि ल्याएनन् कसैले। बिष्टेले ठुल्दाइलाई मात्रै ल्याइदियो, हुन त बुढाको अर्कै चटारो होला कति किचकिच गर्नु भनेर केही बोलिनँ।
Last edited: 18-Aug-08 11:04 AM
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-18-08 10:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हजुर कता मत यता कुरी बशेको छु है ।। के छ गाम्ले हो खबर , सपथको कुरो हुँदै रैछ के गरेछ चन्ढले , मुख मा राम राम बगलिमा छुरा गरेछ कि के हो ।। लौ फेरी जम्मैलाई तारेमाम ।।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-18-08 11:21
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दोस्रो राउन्ड को जदौ। गाले, सउधी ज्यु,पर्बते,हर्के सब्बै लाई नि ठोके है (हर्क्या स्टाइलाँ) मैले दोस्रो राउन्ड्को । चिप्ले,रिट्ठे हरा छैन एतै छु, दौडिन पर्या छैन एत्तिन्जेल तर नि स्ट्यान्ड बाइ भर बसिराछु। भोक लाग्यो बरु म त हिंडे खाजा तताउन।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-18-08 11:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के नि झुल्के छ। तारेमाम ठोकें मैले जोडले ।
के भन्छ चिप्ले? कुन कथा ? कता छ कथा? हामीले पनि पढ्न पाउनु पर्यो नि?
हसुर्याइ ट्याम मा को होला र फेरी?
लौ म नि लागें अड्डा तिर। त्यताइबाट दोस्रो राउन्ड दिन्छु।
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 08-18-08 12:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
parbate hehe padhnu paryo ni aba chahi pass hunai parne bhai sakyo ke, aba yatibela ciya ke khanu ma ta khaja khani aba. baru harkele aaja ke khani ho, ma ni tei khnchhu hai?
chiple padhe katha. ramro chha salala bageko. :)
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-18-08 12:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबै हसुर्न लागे जस्ता छन्। बिष्टे, खबर गर्दै गर्नु है। ठुल्दाइ, "The Ice Storm" भन्ने संस्मरण लेखेको थिएँ अस्ति शुक्रबार। त्यही कथा, निबन्ध तथा साहित्य बिभागमा छ।
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-18-08 12:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हसुर्न त गये गये एक न्याप पनि लिनु पर्ने कत्ती सम्म काम छोरा भाका त हँ ई गाम्ले हरु। ढल्की ढल्की आउने होलान भुँडी पल्टाउदै, उ एक्जना त आउँदै गर्या देखे को हो ठम्म्याउनै गाह्रो भो। हुन्छ चिप्ले मित्र आइ विल किप यु पोस्टेड।
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 08-18-08 12:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ मेरो पनि जधौ है सबैलाई , प्रभो एक कप चिया हाम्लाई नि चाहिया थ्यो !
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-18-08 1:21
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो फुच्चे, स्वागतम है चौतारीमा। तिम्रो कथा पनि पढ्दै गरेको हो, एकदम राम्रो छ। बिष्टे, खोइ "काम छोरा" र "काम छोरी" सबै गायब छन्।
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-18-08 1:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चिया त अगिनै सक्की सक्यो , अब त भात खाने हो।। सान्नानी आज के खानि ?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-18-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एउटा काम छोरा म यतै छु है ! ब्यान देखी काम गर्या गरै !
बिस्टे ले लड्डु ल्याउछ र खाउ भन्या, अझ स्ट्यान्ड बाइ नै छु भन्छ बाइ !
चिप्ले ले कैले कथा लेख्योउ हँ? तिमी पनि कलाकार भन्नि थाहा थेन' हौ !
हर्के तीन माने नि झुल्केछ, सान्नानी लाई लन्च लान' पल्केछ !
राहुल खोइ राहुल?
|
|
|
fucheketo
Please log in to subscribe to fucheketo's postings.
Posted on 08-18-08 1:27
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फर्सिको तरकारि खाउँ न महि सँग मुछेर मिठो हुन्छ ।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 08-18-08 1:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
स्वस्ती ठोकें है मैले पनि।
फुच्चे सर पनि यतै आज? सरलाई त उता अस्ति देब्रेबास तिर देख्या जस्तो लाग्या थ्यो--बुलाकि किन्दीम्ला भन्या नी सुन्या थेँ कल्लाई हो?-- प्वाँला माला किन्दिम्ला भनेकी चै अझै सिंधुवामा पर्खिदै छे रे -- अब चौतारीमा यता फेरी म्वाई र फर्सी माग्दै हिन्देको भन्या?
ल नसकिने भयो।
जय शम्भो --
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 08-18-08 1:36
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"उनी" बाहेक हाम्रो ठुल्दाइ लाई राहुल भन्नि को हो ह? लौ बिस्टुराम लाई बधाई छ है हैन फुचे यती राती निद्रा लागेन कि क्या हो? कि आज कसैले बेडमा काँडा उमार्दिए ? के छ हर्के भाई आजभोलि हाम्लाई भुलेउ नि?
मेरो साथी खै अहिले?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-18-08 1:42
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले कसरी भुले दाई तिम्लाई, तिमीले भुलेउ , देखेनी नदेखे झै गर्छौ , फेरी तिमीलाई भुल्ने कसरी मलाई चौतारी आउनु छैन ।। अनी रिठ्ठे छ पिलेटे को के छनी बजायियो कि ब्जायिएन मो मो यो वीक एन्ड मा ।। लौ जम्मैलाई दोस्रो राउन्ड ठोके है , सबैले हसुरी सकेको होला है ।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-18-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>अब चौतारीमा यता फेरी म्वाई र फर्सी माग्दै हिन्देको भन्या?<<<
"उनी" बाहेक हाम्रो ठुल्दाइ लाई राहुल भन्नि को हो ह?
को हो त्यो पर्बते हाम्रो ठुल्दाइ लाई राहुल भन्नि? तेल्लाई साझा आउनु छैन रे? कि सान्नानी को जस्तो मुकुन्डो ला'र आउछु भन्ने सोचेको छ कि
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-18-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दिस्रो राउण्ड को जदौका साथमा तारेमाम।
रिट्ठे काम छोरा (चोर) लाई के भयो आज। ब्यान ब्यान देखी बाङो बाङो कुरा गर्दै छ। अहिले दिउसो भैसक्यो अझै बाङो कुरा गर्छ।
पर्बते, त्यो राहुल भन्ने को हो? ठुलदाइ को नाम माथि यात्रो अपमान? राहुल भन्ने लाई राहु ले न सताउ भन्दिन क्या रे।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-18-08 1:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हर्के ले फेरी के सपना देखेर आयो आज? जैले 'छ कि सात' 'छ कि सात' गर्छ !
मुख धोर' आउ चिसो पानी ले एक फेर हर्के ! सुरु सुरु मा यस्तै हो पछी ठीक हुन्छ बिस्तारै !
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-18-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-18-08 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठ्या स्टाइलमा दिस्रो राउण्ड को जदौका साथमा तारेमाम।
रिट्ठे काम छोरा (चोर) लाई के भयो आज। ब्यान ब्यान देखी बाङो बाङो कुरा गर्दै छ। अहिले दिउसो भैसक्यो अझै बाङो कुरा गर्छ।
पर्बते, त्यो राहुल भन्ने को हो? ठुलदाइ को नाम माथि यात्रो अपमान? राहुल भन्ने लाई राहु ले न सताउ भन्दिन क्या रे।
|
|