[VIEWED 208828
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-22-08 8:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत --- चौतारी --- (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा*ईश्वरजीको ब्लग दौंतरी
चौतारीमा प्रचलित केही उखान टुक्का भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी। - यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
- ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर! ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम गोताएँलाई सराप्या जस्तो सराप्नु
- भैँसी हेर्दै, पीठो चपाउँदै
- आँखा नभा'को नेत्रे
नयाँ वर्ष २०६५ को शुभकामना!
|
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 04-25-08 9:57
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"ते" होइन "ती" गर्दा ठिकै होला लोल
|
|
|
parbatya
Please log in to subscribe to parbatya's postings.
Posted on 04-25-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सप्पै गाम्लेहरुलाई एकमुस्ठ नमस्ते है धेरै भेला भएछन खुशी लाग्यो लौ दीपिकाजी ले गुनासो गर्नुभयो भनेर आएको नि अस्ती त्यस्तै भयो र जानुपर्ने भयो नि आज बेलुका चाँही आउनुहोला है उतै गीत सुन्दै कुरा गरौला
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-25-08 9:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ल साथीहरु डसानमा परेको यो घाईतेको पनि स्वस्ती स्विकारीओस।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-25-08 9:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरा नाम राख्नु पर्यो घडी पल्ला सबै जुरा'र जस्तै 'बल बहादुर बुढाथोकी' उर्फ 'बले'
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-25-08 10:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ सप्पै जनामा पुन: लालेमाम।
मदनवा जय राम जि के।
बलरामे स्वागत है।
स्प्रिङ्ग लाई वसन्ते नाम राखे कसो होला, एुटो कुरो नि।
रिट्ठे, बिस्टे, लहरे, दीपिका, सन्नानी सबैमा पहिलो राउण्डको जदौ।
१ घण्टा कच् कच् सुन्ने कार्यक्रम छ। त्यसपछी हाजिर हुंला।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-25-08 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
वोहो बसन्ती राइछ, कस्तो छुत्त्याउन गार्हो भाको हाम्रो के दोस एस्मा कपाल पनि छोटै गरी काटेको छ, अनी पाइन्त लार आयछी धोका त खाने नै भयो नि, अनी अनुहार पनि लित्पोत गरेको छैन अनी
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-25-08 10:01
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले नि स्वस्ति गरे है दीप ब्रो ! त्यो डसान मा परेर दौड्या सीन झल झली आँखामा आयो मेरो त हिजो कथा पढ्दा ! लोल
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-25-08 10:04
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नराम्रारी डसेछ के क्या हो, एकै ठाउँ मा दुई चोटि डस्यो भने कस्तो हुन्छ होला है है है
|
|
|
*~Spring~*
Please log in to subscribe to *~Spring~*'s postings.
Posted on 04-25-08 10:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ek round feri namaste. lahare bau jhukiyo lol.. la hajurharu le mero naam ko byawastha milaidinu paryo kripa garera . ekchin pachi bhetumla la
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-25-08 10:12
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे ल भयो अब यो तिमी यो गर र म यो गर्छु जस्ता कुरालाई एक्छिन रेस्ट गर्न देउ, तिमीले भ्यएको बेलामा तिमी कार्यक्रम सुरु गर मैले भ्यएको बेलामा म सुरु गर्छु। हो भन्या रिट्ठे, भलाई को जमाना कहाँ रह्यो र है? बिस्टे हर्नुस न, म त कस्तो बिहान बिहानै गुनासो पोख्न थालेछु। हुन पनि नपोखी भएको थेन के गर्नु? नत्र त ना ना भाती दोष लगाउदा रहेछन।
पर्बत्या ज्यु, त्यो बेलामा त अन्तरे दाइले बोल्ने फुर्सद नै दिनु भएन अनी सोध्नै पाइएन न त गुनासो पोख्न नै, त्यही भएर हिजो मन मा आएको सबै खररर भन्देको हो है, अनी आज पनि नरिसाउनुस है।
राहुल दाई मेरो पनि नमस्कार।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-25-08 10:14
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लु रानी पौवा गा बि स वडा न्. ९ बस्ने बसन्ती कु. बस्नेत राख्दा कस्तो होला पुरा नाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-25-08 10:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कठै दीपीका लाई ५-६ वटा गाना अन्तरे दाई ले एक्कै चोटि फर्माइस गरेपछी निस्सास्सिछिन ! त्यस्तो गर्नु हुन्थेन नि अन्तरे दाई ! नयाँ मान्छे लाई तर्साइदिने झन? लोल
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 04-25-08 10:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्टे ब्रो, हिजो मैजुबालको कुरा उठाउँदा tragedy पर्ने कुरा सुन्नु पर्यो। शान्तीगोरेटो तिर पनि मन बहकिएको थ्यो प्रभो। त्यताहुँदीको के खबर होला?
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-25-08 10:18
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पोख्नु पर्छ पर्छ दिपिका गुनासो जती, थुपारेर राखे उकुस मुकुस हुन्छ। 'मन को कुरा लाई बांधी नराख, ढुसी पारी जाला टक्क फुकाई देउ' यो गाना म 'ढुसी' त भन्दैन क्यार बिर्सें के भन्छ तेसैले ढुसी राखिदिये,आउने ले सच्याईदिनु होला
Last edited: 25-Apr-08 10:24 AM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 04-25-08 10:19
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो भन्या रिट्ठे, म त हास्दाँ हाँस्दाँ के भन्ने दिपिका इन ट्रानीङ थियो त्यो दिन तेही दिन अन्तरे दाई आएर ६ वटा गीत द्याङै राक्देउ भनेको त दिपिका को साटो पुत्लो गएर के भन्ने
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 04-25-08 10:23
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शान्ति गोरेटो नि निकै गैन्थ्यो,तेता आफन्त हरु थिए दुई चार,अनी त्यहा जादा एसो कौसी तिर बाट ३६० दीईन्थ्यो,तेता नि हरियाली त थियो अली अली, तर के गर्नु पर्भु बुढो भईयो अब त बुढी ले जरा उखालिछिन, अहिले एक्चिन मा फोन आउन बेर छैन, अड्डा गर काम नगरेर चौतारी मा बात मारेर बस्ने भनेर।
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 04-25-08 10:27
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चौतारीको सदस्य म, यो चौतारीको सदस्य म नेत्रे मेरो नाम ह्याँ भा जती सप्पैलाई सलाम
|
|
|
dipika02
Please log in to subscribe to dipika02's postings.
Posted on 04-25-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
निसास्सेको मात्रै हो र रिट्ठे साथी, तालु बाट सास झन्डै खुस्केको
बिस्टे , गुनासो थुपारेर राख्ने बानी कहिले बसेन, अझ छ्या ढुसी नै पर्ने गरेर रे, संगत त्यस्तै थ्यो बच्चा देखिनै, मनमा लागेको कुरा त भनिदिने हो, तर अरुलाई मर्कै पर्ने गरेर चै होइन है फेरी
ह्य लहरे गफ दिने तिमी, त्यो अन्तरे दाई त जहिले पनि एक्कै चोटि एक मुट्ठा गीत लिएर आउनु हुन्छ, फेरी गीत पनि अहिले को हो र? झन्डै आँफै जन्मेका साल तिरको, अनी के गर्ने? सात्तो पुत्त्लो उड्यो रे उल्टो मलाई। तर देख्ने बित्तिकै त रिट्ठेले भनेको जस्ताइ निसस्सिएको चै हो
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 04-25-08 10:31
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिस्ट्या घर गर यसो भाउजु को हात को कफी खाने भन्या नि तेस्सै हुन' लाओ ! हन भाउजु ले पनि चौतारी पढ्नु हुन्छ कि कस्तो बिस्टे? नभये कसरी थाहा हुन्छ त अड्डाबाट चौतारी मा फलाक्या कुरो ? नेत्रे लाई नि लालेमाम ! निक्कै गीत पो फुर्दै छ नेत्रे लाई? साहुनीले आँखा झिमिक्क पारीन कि कसो हँ नेत्रे?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 04-25-08 10:38
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो आझ त सबै भेला भयी सकेछन। सबैलाई जधौ है यो हर्केको।
|
|