[VIEWED 287643
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-25-08 8:16
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १२७ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 27-Aug-08 03:50 PM
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-29-08 1:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-29-08 1:44
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मैले राजिनामा दिएपछी चौतारी सुस्ताको हो भन्ने पत्ता लाग्यो है शुक्रबार राजिनामा देको, त्यस्पछी एस्तै हो। भनेपछी हैन र भन्या
|
|
|
norton
Please log in to subscribe to norton's postings.
Posted on 08-29-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अरे कि भई लियो हम्रो चोतारिको? कैल ४ बजे से आइज तक एक पना? कोनो बुखार उखार लागेछ के चोतारीको? मेरो स्वास्थ चोकी मे लियाउनुस् राहुल भईया हमी सबै ठीक करी दिन्छु। रिट्ठे दाजु, चिप्ले कका, बसन्ती बहेन, सैरियाँल भाई, हर्क दाजु ओर सबइको जे राम जि कि बोलेछु। खेँ खेँ खेँ
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-29-08 1:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अपरान्हको जदौ सबैलाई। के सारो सुस्ताएको हौ चौतारी पनि। ओहो लहरेले थर्काएको मलाई। त्यसैको काम हुन पर्छ बाँकी गाउँलेलाई भगाउने पनि। महिला समूहको त झन् नामो निशानै मेट्टिएको जस्तो। संस्मरणको चौथो भाग आयो है भरखरै।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-29-08 2:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम नेत्रे।
हो लहरे हो। बौचा ले रजिनामा दिए पछी चौतारी सुस्ताएको , महिला संघ अस्ताएको हो। लौ रजिनामा झट्ट फिर्ता लीइ हाल्नु। एकपा नेमाले ले जस्तो किच किच नगरनु।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-29-08 2:08
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
होइन ठुल्दाइ, बाउचाले राजीनामा दिएर पनि सूचना निकाल्ने तथा धम्काउने, तर्साउने जस्ता कार्य जारी राखेकोले चौतारी सुस्ताएको हो भन्ने निश्कर्ष चिप्लेढुङ्गाको अध्यक्षतामा गठित एक सदस्यीय छानबिन आयोगले निकालेको छ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-29-08 2:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चिपोट्ले किन निहुँ खोजिराछ म सँग, खोत्ता चाहिएकै हो त, किच किच नगर है धेरै भन्द्याछु अझ दोष लाउछ मलाई, मैले भगाएँरे सबैलाई, मान्छे बुढो भयो तरुनी खोज्छ, चिपोट्ले बुढो भयो निहुँ खोज्छ भनेर ठिकै भन्या राइछन् नि। अहिले भ्वाक भुक हानेर बङरा सँगरा झार्दिउँला होस गर है
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 08-29-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्ले हो एक्छिन यो चौतारीमुनी बस्न परो। सुकुल फ्यल त फुत्त यस्सो टुसुक्क बस्दा घुडो दुख्छ नि नारन क्यर्नु। कुरो गरो कुरै को दु:ख। खुईीईीई
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-29-08 2:25
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम कान्छा १ नयाँ हो कि पुरानै हो ? खुट्याउन सकिन।
हुन सक्छ चिप्ले, बौचा को कुरै डरलाग्दो छ अहिले। खोट्टा हान्ने, दाँत झार्ने बाहेक कुरै गर्दैन । पक्का पनि कुन्क है डेण्टिस ले बौचालाई तीन त्रिभुवन + चार तारा देखाइ देको हुनु पर्छ।
|
|
|
kancha01
Please log in to subscribe to kancha01's postings.
Posted on 08-29-08 2:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पुरानै हुँ दाजु म। चस्मा फेर है छिट्टो कान्छोलाई नचिन्ने भएछौ
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-29-08 2:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही भन्या ठुल्दाइ। गुस्ताभे र कोशीको टेन्सन त छँदैछ, बल्ल बल्ल हाकिमले लामो छुट्टी लिएको मौका पारेर कथा अलिअलि थपेर आएको, लहरेले समेत छोडेन मलाई। कान्छा, नयाँ पुरानो जे भए पनि स्वागतम् चौतारीमा।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-29-08 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-29-08 3:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
किन झोक्र्याउनु भा ठुल्दाइ? तरकारीमा नून चर्को भयो कि के हो?
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-29-08 3:43
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यारिचौ गाउले हो?
लामो सप्तान्त कस कसको के के छ पिलान?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-29-08 3:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खास मा भन्ने हो भने ठुल्दाइले बार बार ढुंगा(म:म: को फटु टाँस्दै ळोभ देकाउदै --खाने बेला चै एक्लै) प्रहार गरिरहने हुदा चौतारी सुस्ताएको हो (कति रिस उठ्नेहोला -- अब)
चिप्ले काका ,
तरकारीमा हैन म म मा पर्यो होला धेरै नुन
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-29-08 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
क्यार्नु रिट्ठे, आफ्नो त केही छैन पिलान्। सरकारी आदेश आयो भने गामै छोडेर भाग्न पर्न पनि सक्छ। आँधी आउने सिजनमा त टेन्सनै हुँदो रहिछ। तिम्रा के छन् नि पिलान्?
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-29-08 3:52
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ओहो मास्टर्नी काकी, कता हराउनुभा हो यत्तिका दिन? अनि क्यार्दै हो त लामा छुट्टीयाँ?
|
|
|
miss_ me
Please log in to subscribe to miss_ me's postings.
Posted on 08-29-08 4:00
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए बा चिप्ळेकाका-- कता हराइचु र भन्चु।हुरी बतास आम्न थाल्यो करे गाम्मा तइ हुरिबतासले जे गर्यो-- घरै बस भन्च कि घर छोडेर जा भन्च कनि अत्तो पत्तो छैन अझै
तिजाँ बेलाँ रातो सारी ला'र कम्मराँ पटुकी बाधेर नाच्ने पिलान अरेकिम करे नि टहराको छानो हुरिबतासले उडाएन भने
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-29-08 4:01
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो चौतारी सुस्ताको कारण सबै बौचोले गर्दा हो !
रजिनामा दिये पनि मान्छे थर्काउन छोड्दैन, बौचोलाई ठेगाना लाउनु पर्यो, अरु कसैले सक्दैन, मै गर्नु पर्यो त्यो काम चाँही !
चिप्ले, भने पछी त्यस्तो छ है स्तिथी? ल होस् पुर्याउ है साथी !
मिस दिदी सलामवालेकुम, तीजको बेलामा दिदी बैनी त गायब नै भये हौ ! सबैलाई बोलाउनुस् न पिलिच
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-29-08 4:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ काकीको बसाइ पनि हाम्रै छेउछाउ परो कि कसो? कता हुँदी परो कटेरो? रिट्ठे, बाउचालाई तह लगाउने काममा मेरो पूर्ण समर्थन्। त्यति नगरी चौतारीले पुनर्जीवन पाउला जस्तो लागेन है।
|
|