[VIEWED 16730
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
_____
Please log in to subscribe to _____'s postings.
Posted on 11-14-12 7:22
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हामीलाई नियाल्दै इतिहासका पात्रः यी
गुरुङ युवकको भेषभुषाले १५० वर्ष अगाडि,
र शायद त्यसभन्दा एक शताब्दीअघिको
पनि नेपालको झलक दिन्छ। राजा–रजौटा
मात्र होइन, साधारण नागरिकको यो तस्वीर
पिपल अफ् इण्डिया (सन् १८६८) मा
प्रकाशित छ। तस्वीरः चार्लस् कोमिन् टेलर
(सन् १८३०–७९)
|
|
|
|
juction4love
Please log in to subscribe to juction4love's postings.
Posted on 11-15-12 1:23
AM [Snapshot: 203]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
परमात्माले अथाह सौन्दर्य र आकर्षण दिए पनि मनुष्यले प्रयत्न गरेन भने आफूलाई अनाकर्षक र दर्रि्र बनाएर राख्न सक्छ । यसमा हाम्रो देश नेपाल शायद पहिलो नम्बरमा पर्ला । तर यसको विपरित परमात्माले केही पनि नदिए पनि आफ्नो श्रम, प्रतिभा र प्रविधिले आफूलाई सम्पन्न र संसार कै आकर्षक गन्तव्य बनाएर बाच्ने कला पनि मानिससग छ र त्यसको सुन्दरतम उदाहरण कोरिया, सिंगापुर र हंगकंग हुन् ।
|
|
|
Kiddo
Please log in to subscribe to Kiddo's postings.
Posted on 11-15-12 8:13
AM [Snapshot: 266]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|