[VIEWED 18467
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
kale dai
Please log in to subscribe to kale dai's postings.
Posted on 12-09-20 12:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
साझामा बरिष्ठ कहलिएका २ महापुरुसको समलिंगी यौन काण्ड बाहिरिए पछि साझा प्रयोगकर्ता परिवार स्तब्द भएको छ । उमेरले ४० पार गरि सकेका २ महापुरुसहरुको एस्तो हर्कत बाहिर आउनु सार्है दुखत घटना हो । आफु भन्दा साना बाबु नानी लाई नैतिकताको ज्ञान दिनु पर्ने एस्ता महापुरुषहरु आफै समलिंगी यौन क्रियाकलापमा लिप्त हुदा सम्पूर्ण साझा प्रयोगकर्ता स्तब्द छन् । एकजना महापुरुष अबिबाहित भए पनि अर्का भने बिबाहित भएर घर परिवार समेत भएका व्यक्ति हुन् । बिबाह योग्य छोरा छोरि भएका व्यक्ति नै येसोरी समाज, घर परिवारको ख्याल नगरी समलिंगि यौन क्रियाकलापमा लाग्नु खेदको बिसाए हो । बुढेसकालको यौन उन्माद लाई कृपया सम्हालौ ।
Last edited: 09-Dec-20 12:28 PM
|
|
|
|
Logankobaje
Please log in to subscribe to Logankobaje's postings.
Posted on 12-11-20 8:44
PM [Snapshot: 1544]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
यो चित्ने, नासे ट्रिपमा छ कि के हो , कैले हगेको फोटो राक्छ, कैले मुतेको , मुजी बिहे भन्ने चिज नि अनौठो, गरे नि स्वास्नीको कचकच ले मान्छे बौलाउने नगरे नि एक्लोपनले मान्छे बोलाउने ।
|
|
|
salamkrishne
Please log in to subscribe to salamkrishne's postings.
Posted on 12-15-20 4:55
PM [Snapshot: 1954]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
ये NAS ब्रदर । तिमि ठीक त छौ ?? I am worried about your वेल being. “तरूनीका फोटा हेर्न नपाएर मलाई खोजेको होला, मलाई माया गरेर भंदा पनी” नभन नी फेरी । तेस्तो होईंन । Wegalrockz बहिनी ल त तिमीले डाक्यो भने आऊँछ की NAS bro । तीम्रो त खोला वारी र पारी हो क्यारे , अब ५/६ दिन पनी ग़ायब भयों भने एसो ढोका ढकढकाउन जानु पर्ला है । मेरो अनुरोरोध ।
|
|
|