Dear all,
Aja malaai lao lamo threads pai oadhne jangar chalyo. Ani yaso hereko k ...
It reminded me the following proverb:
नेपाल गयो कपाल सँगै ब्रम्हा गयो कर्म सँगै ।
प्राय जुन संघ संगठनमा पनि सानो तिनो बिबाद हुन्छ । बिबादास्पद संगठनले कहिल्यै पनि प्रगति गर्दैन ।
तर कुरा के भने नि बिबाद गर्न मन पराउने , तल झार्न खोज्ने , झमेला बढाउने ८५ प्रतिशत हुन्छन् ।
अनि अलि अलि सहयोग गर्ने बाँकि १० प्रतिशत ।
कार्य समितिभित्र अथवा बाहिरबाट मरी मरी सहयोग गर्ने ५ प्रतिशत मात्र। तिनीहरु त सबभन्दा दुखी हुन्। मरिराख्छन् । प्रशम्सा बन्दा गाली धेरै खान्छन्। सित्तैमा काम गर्छन्। समय बरबाद, पैसा बरबाद । बिबाहित छ बने घरमा श्रीमतीको गाली पनि थपिन्छ । समय बरबाद गरेकोमा । अरु केही हुन्न ।
रचनात्मक सहयोग गर्ने साथि पाउँदा घैँटोमा घाम लाग्छ ।तर कामको अनुभव मात्र प्लस पइन्ट हो।
हेर्नुस् न,
शिरिष जीले, धैर्यताका साथ कम्प्लेन सुन्नुभो, प्रतिकृया गर्नु भो, तर दामोदर जीले आगो बालेर भाग्नु भो ।
अदक्ष ज्यु ले औपचारिक प्रतिकृया दिनुभो, खै दामोदर जी?
अर्को ठाँउमा आगो सल्काउँदै हुनुहोला ।
कम्प्लेन सुन्न डर लाग्छ भने पद नलिनू ।
कर्म गर फलको आश नगर!
Pls note that: I have no any personal relation with GBNC.