[VIEWED 12874
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
mampaka
Please log in to subscribe to mampaka's postings.
Posted on 08-29-05 9:30
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
Gyane is just talking and talking like a defeated leader. Malai ta nindra lagyo, half pani herina, herne bhaye rakhya cha nepalnews ma. nindra na aaye yeso here huncha sathi haru le, deep sleep huncha.
|
|
|
|
Ok
Please log in to subscribe to Ok's postings.
Posted on 08-29-05 8:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एकपटक यस्को अनुहार पनि हेरौँ न, ईन्टरभ्यू दिँदाको... कति रीस उठेको हेर हेर .... कान्तिपुरबाट:
|
|
|
shree5
Please log in to subscribe to shree5's postings.
Posted on 08-29-05 9:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
-- http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=50289 "सरकारले मात्रै सबै कुरा गर्न सक्तैन । आजको युगमा झन् म त के भन्छु भन्देखि गर्नु पनि हुन्न, जनतालाई छोड्नुपर्छ, जनताका प्रतिनिधिहरूलाई छोड्नुपर्छ । उनीहरूले गर्न सक्नुपर्छ तर प्रतिनिधित्वको वा प्रतिनिधिहरू जो प्रतिनिधि मै हुँ भन्नेवालाहरूले पनि जनताको साँच्चिकै प्रतिनिधित्व गर्नुपर्यो" --हा हा हा, अनि सरकार भनेको के त *जि? तँलाई नै सरकार भन्नी धेरै दिन बाँकी नहोलान कि ? मैले कुरो नबुझ्या कि कुरोले मलाई नबुझ्या ? खास यसले भन्न के खोज्या हो ? कि यसलाई प्रतिनिधी भनेकै थाहा छैन ? "एउटा त यस्तो गर्मीमा उनीहरूले पनि त्यत्तिकै पसिना चुहाएर पनि मध्य घाममा उभिएर बसेका छन् । बरु हातमा लिएको फूल पनि सुकिसक्याथ्यो तर त्यो दिनैपर्नेथ्यो, त्यो पनि मेरो अनुभव भयो यसपालि ।" --जय होस प्रभुको, धन्न फूल सम्मले सुकेरै सुख पाएछ, सुकिबक्सन परेनछ । Keep rolling... "
|
|
|
Dada_Giri
Please log in to subscribe to Dada_Giri's postings.
Posted on 08-29-05 10:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"त्यसैले म त के भन्छु भन्देखि" - ज्ञानुको थेगो रेऽछ। पहिले हामीले सुन्थेँ- एकचालीसवटा माग थ्यो रे, यति माग थ्यो रे, उति माग थ्यो रे । त्यो मागमा कति कुरा त राम्रो पनि थियो नभा' होइन । त्यो समयको सरकारहरूले विचार पुर्?याउन सकेन कि ? नत्र भने केही न केही त्यो समयमा केही गर्दिया भएदेखि अहिले हामी यति खाल्टोमा पर्ने थिएन कि ? - हो, हो, गर्दिया भे खाल्टोमा पर्ने थिएन। खाल्डोमा प-या चैँ चाल पाए जस्तो छ है। त्यसैले अहिले चाहिँ हाम्ले राष्ट्रलाई नै मिलनविन्दु वा केन्द्रविन्दु बनाएर दृष्टिकोण र विचार गर्न सक्यौँ भन्देखि बाटो अवश्य निस्कन्छ । - आशाबादी छ ज्ञानू । आतङ्कको बारेमा उहाँहरू स्पष्ट हुनुपर्?यो । कसैले सहकार्य गर्ने, कसैले कुरा गर्ने यस्तो चाहिँ कुरा भएन । राजालाई नभन्दिए यो जनतालाई जवाफ दिनुपर्?यो यस्तो कुरामा । जनताले खोजिराख्या छ । यहाँ हामी हिँड्दाखेरि जनताले शान्ति शान्ति भनिराख्या छन्, आतङ्कसित त्रसित भइसके । - कुरो मनासिब त हो नि। धैर्य भनेको मैले अघि त्यही भन्न खोज्या हो जनतासँग सिकौँ । - हो हो सिकौँ।
|
|
|
deletedUser**
Please log in to subscribe to deletedUser**'s postings.
Posted on 08-29-05 10:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुखले त जे नि बोल्दिन्छन् नि, त्यो नि "रेडिमेड" अन्तरवार्तामा! कार्य सूची देखाउन प-यो, महाराज! कार्यसूची! सपनामा बोले झैं गरि बरबराएर केई नापिने वाला छैन। बोले अनुसारको काम नि गरौं। मुखले प्रजातन्त्र, हातले "बजा-तन्त्र"!
|
|
|
deletedUser**
Please log in to subscribe to deletedUser**'s postings.
Posted on 08-29-05 10:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मुखमा राम, राम, बगलीमा छुरा!
|
|