[VIEWED 189761
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-18-07 6:31
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
--चौतारी - भेला विशेषांक --
चौतारी (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
जन्मदिनको हार्दिक शुभकामना!
जन्मदिनको संगीत
डिसेम्बर १२: श्री अन्तरे प्रसाद अधिकारी (पल्लाघरे अन्तरे, अन्तू)
डिसेम्बर १४: श्री बिर्ख बहादुर बोगटी (जिम्माल बा, बिर्खे माइला, जिम्मी बुडा)
डिसेम्बर १८: श्री हरि हर हाडा (हरितालिके, ह्यारी पोट्टर )
डिसेम्बर २१: श्री भउत भाइ भण्डारी (भौतेकाजी, भ्यागुते महाराज )
डिसेम्बर २१: सुश्री चरिनङ्ग्रे चुईचुई
(नेल्लू)
डिसेम्बर ३१: श्री दान बहादुर दवाडी (दाने, दानव, डाउनटाउन गाइ)
चौतारी भव्य भेला २००७ - नयाँ खर्क
शुभारम्भ:- डिसेम्बर २१, रातको ९ बजे समापन:- डिसेम्बर २५, दिनको १२ बजे प्रमुख अतिथि:- भउत भाइ भण्डारी
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-19-07 8:39
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मेरो ठीकै छ ठूली, अरू मान्छेहरू बिदामा गएर आफू पो बिजी होला जस्तो भैराछ। अब तीन दिन काम गर्नुछ, त्यसपछि केही दिन आराम होला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-19-07 8:43
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तारेमाम् गाम्लेहरु, के छ ताअाअाअाअाअाअाआ? बल्ल नयाँ झ्याल जडान गरियो। कीरा न छिर्ने जाली लगाउदै छु। रंग रोगन, खाग्सी लगाउन बाकी नै छ। बडा दुख दियो बुढेसकालमा दुष्ट कीरा फट्याङ्राहरुले, छिमेकीले जस्तै। ठुली चिया खायौ? पूण्टे बुढाको आषिश कस्तो, संबिधान सभा अगाडी चित्रेनी पाओस् रे- हुन्न बुढा हुन्न, चित्रेको जवानी जाला, चित्रेको कहानी सकेला तर संबिधान सभा उफ्। चित्रे थ्यान्कू। हरि लाई जन्म दिनको साथ सथै अड्डामा बिजुली बलेकोमा बधाइ। अम्रिका को बिजुली नि हाम्रा गाम् को जस्तो झिरिप्प झ्याप हुंदो रैछ, बल्ल ज्ञान भो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-19-07 8:44
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चित्रे लु यो तीन दिन मरी मरी काम गर अनी बाँकी ४ दिन चै मस्ती गरेर बिताउ। अरु सपै कता लागे कता।
|
|
|
Deep
Please log in to subscribe to Deep's postings.
Posted on 12-19-07 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भेला बिशेषांक पनि प्रकासित भएछ चौतारीको। ल ठिक छ।
चौतारी मेला भौते मात्या बेला सोल्टी हेर्ने त्यो खेला गरे अरे पून्टेले बबाल रेला दाई सोल्टी बोलाम भन्थे रे चेला जिम्माल सोल्टी सँग टाप रे भेला न सेला
माथिको सिँढी कबिता भेलालाई समर्पित।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-19-07 8:45
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा दर्शन गरे। मैले चिया पिए अनी हजुरले नि?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-19-07 8:47
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ज्यु दर्शन गरे है। हजुरको सिँढी कबिता राम्रो लाग्यो।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-19-07 8:50
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल कीरा मार्ने काम सकियो, अब चिया सिया खाने। शुक्रबार हो कि शनिबार पिलान गर ठुली, म त ठुलबुइनीकै भरोसा मा।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-19-07 8:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल दा खै कहिले जाने थाहा छैन। कही शनिबार रे कहिले शुक्रबार रे खै म त कन्फुजमा छु। घरबाट निस्किने बेला हजुरलाई फुन गरे र खबर गरौला
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-19-07 8:58
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
एकजना बाहेक सबैलाई बधाई! हरी लाई अड्डाँ बिजुली आएको उपलक्ष्यमा ठुल्दाइ लाई किरा फट्याङ्रा को सफया गरेर नयाँ झ्याल हाल्न सफल हुनु भएको उपलक्ष्यमा ठुलिलाई शप्पिङ गएको उपलक्ष्यमा चित्रे लाई नयाँ चौतारी बनाएको उपलक्ष्यमा भये जती देखे जती सबैलाई सलाम नमस्ते
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 12-19-07 8:59
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
कन्फुज हुने कुरै छैन। कामबाट २ बजे सम्म छुट्टि मिल्यो भने ६ बजे सम्म यहाँ पुगिन्छ भने शुक्रबार होइन भने शनिबार। अनि टेउसास् बाट 'उ' आउनु भयो त? नमस्कार सुनाइ दिनु है, ठुलदाइ को।
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-19-07 9:00
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
दीप ज्योको सिंढी कविता दामी लाग्यो। भेलामा 'लिफ्ट' र 'एलिभेटर' कविता नि सुनाउनु पर्छ है!
राहुलदाइको कम्पुटरको किरा मरेको सुन्दा खुशी लाग्यो।
ठूली र राहुलदाइ, सकेसम्म शुक्रवार पुग्नुभए राम्रो हुन्थ्यो। भौते र मलाइ त एकै पल्ट पिक अप गर्ने रे पून्टेदाइले, ११ बजे तिर पुग्छम् होला। तपाइहरू नि ११ बजे पुग्ने गरी निस्कनुस् अनि ठिक्क हुन्छ।
रिट्ठे, जिम्माल बा के छ हालखबर?
Last edited: 19-Dec-07 09:06 AM
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-19-07 9:02
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जदौ!
हरे ठुलि के कुरा गर्या, घरबाट निस्कने बेलाँ भनेर गइहाल्ने हो र ठुल्दाईकोमा? केहि घन्टा पहिले नै " म यतिबेला आइपुग्छु" भनेर भनेपछि पो ठुल्दाई त भाउजु मिलेर उता तयारि गर्नुहुन्छ स्वागत सत्कारको अनि आनन्द संग जाने। ठुल्दाई कहाँ मिनि भोज खाने, एकछिन आराम गर्ने अनि हिँड्ने नि!
ल दीपको मुखमा दुध र भात पर्भु, तो सिँढि कबिता जस्तो ठ्याक्कै मिले हुन्तो परमेस्सोरि!
चित्रेलाई भेला बिशेषांक बना'कोमा धन्देबात्!
हरितालिकेलाई जन्मदिनको शुभकामना!
पुछार नोट:- भेलामा जाने बाहेकका कुराहरु पनि खोकौँ सपै मिलेर बिभिन्न कुराहरु नि गरौँ नत्र हेरि उसै त सेलाउन थाल्या चौतारी झन औतारी होला जस्तो लाओ!
ऐया ऐया पाप्रो दुख्यो म एकछिनाई बिलाएँ!
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-19-07 9:03
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि को 'ऊ' पनि जे होस् अब सबैको मुखमा पुस्टकारि/दुधबरी बनेर टास्सिन थाल्यो लु राम्रै भयो
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-19-07 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पाप्रो bhaneko ke ho birkhe da? कहिले के कहिले के तेही भनेर अबी घरबाट निस्किने बेला मात्रै राहुल दा लाई म आउँदै छु है भनेर खबर गर्नी हो।
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-19-07 9:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
'ऊ' bhaneko ke ho ritthe?
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 12-19-07 9:11
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जिम्माल बाले लेख्नुभो---
>>>ठुल्दाई त भाउजु मिलेर उता तयारि गर्नुहुन्छ स्वागत सत्कारको अनि आनन्द संग जाने।<<<
को हो आनन्द भन्ने?
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 12-19-07 9:13
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिर्खे दा हजुरको भान्जोलाइ एक्चोति ताउकोमा खोत्ता हनेर पुस्तकारि जत्रो फोका बनाइ दिनुस् न। हिजो एक्लै ले सप्पै केक खाएच हाम्लै एकतुक्रा नि नदि। आज त अफिसमा गणेशको जत्रो भुँडी बनार गाको होला नि। लोवी केटा
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-19-07 9:15
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
यो गणेश को हो फेरी? हेत्तेरिका कुरा बुझे मरिजाम
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 12-19-07 9:17
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए ठुलि तेत्रो कस्ट गरेर खोट्टा हानेर टुटुल्को बनाइसके पछी नि पुस्टकारि जत्रो मात्र किन नि? हरी लाई लोबी भन्या हैन, अस्सली लोबी त को रहेछ बल्ल थाहा भयो
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 12-19-07 9:22
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
श्री पुन्टेन्द्र विक्रम पान्टेयको सछिवालयवाट प्रकाशीत, भेलाको पहिलो एक दर्जन सुची-
श्री पुन्टेन्द्र विक्रम पान्डेय श्री डाँ. भउतभाई भन्डारी श्री जा. चित्रबहादुर चित्रकार सुश्री च्वाँ. ठुलिमैया ठकुरानि श्री अ.राहुलभाई रायमाझी श्रीमति डा.नेप्चीमाया नकर्मी श्री बिर्खबहादुर बोगटी श्री रिट्ठेन्द्र रायमाझी श्री दाँ.अन्तरशेख अन्सारी श्री दीपेन्द्र दीवस श्री क.मदनवा महतो श्री डा.नेपेन्द्र न्यौपाने
नोट- डा = डाक्टर, डाँ = डाँका, दाँ - दाँत रुट कनाल, जा = जासूस, च्वाँ = च्वाँक, अ = अनुभवी,क = कम्पाउन्डर
धन्यवाद्!
|
|