[VIEWED 237794
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ -- चौतारी(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च) हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
लौ बसुम यही चौतारीमा
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
*गोताएँ दाइको ब्लग *नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी
तिम्रो याद
------चित्रे हरेक बिहान रविका प्रज्जवलित किरणसँगै हरेक दिन हावाका शीतल झोंक्कासँगै हरेक साँझ सागरका उर्लँदा लहरसँगै अनि हरेक साँझ जूनको मीठो प्रकाशसँगै म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु कल्पनाको बागमा डुलेको पाउँछु अनुरागको फूलमा फुलेको पाउँछु त्यसैले तिमी सँधैं मेरो सपनाको संसारमा आउनू मेरो भावनाको माहोलमा छाउनू र मलाई सधैं तिम्रै नजीक पाउनू।
चौतारीका दौंतरीहरू
भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस् हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्
गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस् समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!
Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-08 1:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ न नि , ठुल्दाइलाई म न देखु ला त, भोली देखी मलाई चौतारी आउनु छैन र कठै बरा रिट्ठे कामचोर पातकीहरु सबै आएचन आफुलाई कस्ले भन्ने आज? काम चोर्या भये पो भन्न मिल्छ ठुल्दाइ, जिम्माल बा, भउते इ sss खा sss, लहरे, ठुलि, हरी, बिस्टे, हर्के , नेपचीभाभी सबै लाई होससेलमा जदौ तारेमाम, नमस्ते
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-08 1:39
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भन्नाले रिट्ठे मार्साबको छुट्टी आज? म: म: खाइयो त फ्राइ गरेर? ( कस कस्को अब र्याल छ्याल्ब्याल हुने भयो आज चौतारीमा।)
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-08 1:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो हो ठुल्दाइ, आज अड्डा छुट्टी, तेइ भएर आज काम चोर्न नपाको हो म:म नि खायियो फराइ गरेर, हाम्रो शिशिरदाई ले हिजो बेलुका ठुल्दाइ को मा गएर म:म ले'र आउ भन्दै थ्यो बुढाले बुढा नि पल्के छ, खेँ खेँ खेँ
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-18-08 1:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए भौते कसरी पर्यो तिमी मेरो ज्वाँई लौ बिस्तार लार भन त, तिम्रो आनी बानी ले त ज्वाँई भन्न सुहौने छैनौ केरे। फेरी ससुरा त भन्छौ, बेला बेला बङारा सँगरा झार्ने कुरा नि गरी हिड्छौ। हरे बिचार लहरे ले चौतारी नि बनायो सबै को भनाइ पनि सुन्नु पर्यो,ठिकै छ लहरे, पुरानो चौतारी अली धेरै जना बसेर अली लच्क्या जस्तो लाग्थ्यो,नया बनायोउ ठिकै गर्योउ। अनी क्या हो रिट्ठ्'स आ आफु मात्रा फ्राइ म:म: हिजो ठुल्दाइ काडँ ल्याउ कि कसो २ पिलेट जती पलास्टिकाँ हालेर।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 02-18-08 1:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हुन पनि हो, हतार मा कतार गए जस्तो बिर्सें छु, अली बढी नै म: म: प्याक गरेर पठाउनु पर्ने । पछी याद आयो, शिशिर दाई भाउजुलाई नि पुग्ने गरी प्याकिङ गर्नु पर्ने भनेर। अर्को पटका एकमुष्ठ पठाउने छ भनेर भनेको छ भन्दिनु अब। क्या बोर भयो भने, पछी सम्झिदा। आज बिहान अनी भरे साँझको खाजा समेत लाई पुग्ने गरी बाँकी छ। व: खाएर म: म: बाकी रह्यो खास मा।
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 02-18-08 1:53
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
रिट्ठे मलाइ अलि नरमाइलो लाग्या छ। I wish I could send some more to शिशिर् दाइ+भाउजु.
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 02-18-08 1:56
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
भौते-मान् न मेहेमान् मे तेरे ज्वाइं मान् रे। बिस्टेले भनेको है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 02-18-08 2:02
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
केही छैन ठुल्दाइ+भाभी, बाडी चुडी हजुरहरुलाई सम्झदै खाएउ, रमाइलो भयो बिस्टे ले कस्तो ठ्याक्क था' पाको, जासुस हो कि कसो? ठुल्दाइ भाभीको हात को म:म खान त यि हामी जस्तो भाग्यमानी हुनु पर्छ,तेसै छ? अनुहार न दनुवार पान्डव सुनुवार भन्थ्यो एउटाले सोइ परी छ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 2:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नेप्ची भाउजु ले दाइ+भाउजु लेख्दा, पहिले नेपालाँ पान बनाएर तेस्भित्र लहरे+लहरी लेखया याद आयो, क्या वो दिन थे। क्लास सकीनासाथ केटी हेर्न बस्यो, अनी होलीमा त केटी हरुको बेहाल बुन्थ्यो, अँ साची होली पनि आउन लाग्यो क्यारे,
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 02-18-08 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
" लहरे+लहरी" lol
"क्लास सकीनासाथ केटी हेर्न बस्यो" कति किलास् को कुरो हो त्यो बाउचा? बिस्टेजि, बसाइं सरौं न हो यततिरै।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-18-08 2:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लहरे ले होली सम्झायो फेरी साह्रै रमाइलो गरिन्थ्यो होलीमा उमेर छ्न जेल 'चाहे भिगे तेरी चुनरिया चाहे भिगे रे चोली.... हो खेलेंगे हम होली' हो रगं बरसे भिगे चुनरवाली रग बरसे....
हजुर भाउज्यु सर्नु त हुन्थो केरे अझै २-४ मैन बाँकी छ् काज, तेस्पछी त आउछु तेतै तिर एत तिर बुहारी लाई नि पट्टक्कै मन पर्या छैन, गरम मा आउने बिचार छ् तपाईं हरु कै छेउ छाउ मा
Last edited: 18-Feb-08 02:17 PM
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-18-08 2:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
launa hamro birkhe dai kasto alchi bhako haamro naami linani gaaro maaneko. ahile ta thu matra lekhnu bho bholi dekhi ta mukha aaaaaaaaaaaaaaaaaa matra garne hola. ani hami aafai le kaslai bolaunu bhaeko bhane ra bujhnu perne hola.
|
|
|
uptowngal
Please log in to subscribe to uptowngal's postings.
Posted on 02-18-08 2:19
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हिस्सी नपरेकी थुल्ननी सप्पैलाई जदौ :O bhaaute kaaute sigaane dai
lahare kina rahul dai lai ph garne? rahul dailai first banaauna testo jheli garna paaudaina. feri jheli garyo bhane masterni didi lai bhandera kukhuraa banaauna lagaaula ni.:(
Last edited: 18-Feb-08 02:23 PM
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 2:30
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही त हो नि भाउजु, ७ ८ क्लास तिर, हैन केटी हेर्न सुरु गर्या ६ देखी हो क्यारे, ९ १० सम्मै हो क्यारे। के गर्ने आफ्नो त स्कुल नै तेस्ताइ पर्यो, केटाहरु अलगै अनी केटी हरु अलगै रे, अब भो त, केटी हरु हेर्न लाइन लाग्नु पर्ने, कहिले अप्सराहरु आउछ हेरौला भनेर कुर्नु पर्ने, एस्तो भएछी पढाईमा मन जान्छ र भन्या, तर के गर्ने काम नम्बर आयो भने बाउको झाप्पु खाइन्थ्यो, तेसैले करैले पढ्नुपर्यो, कस्ता राम्री राम्री थिए तेती बेला, तर गुरु हरु पनि तेस्ताइ थिए, केटी हेर बस्यो कि त टुप्लुक्क आएर कुतीहाल्ने के, आफो उमेर मा तिनिहरुले पनि हेरेका हुन केरे अहिले आएर कती न सोझो जस्ताइ,
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 02-18-08 2:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुलि आफ्नो त कुखुरा बन्ने धेरै traning छ, कोइ बाट नही, अब भन्ने मान्छे को मुख थुन्न सकीदैन क्यारे, भन्दे भन्दे आलुखान्दे। पहीले पहिले तेसै भन्थ्यो, अहिले के भन्छ थाहाछैन
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 02-18-08 2:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-18-08 2:50
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाम्लेहो सबैलाई जदौ, एउटा कुरा चाइ मलाई अती नै रिस उठ्यो, यो बिशेष अंकलाई अली लामो बनाउने कुरा थियो , जे होस् राम्रै भयो तर मलाई भने पटक्कै चित्त बुझेन यो कुरा। मेरो मनमा लागेको कुरा लेखेको हो, ठुलु तिम्रो लागि भाउजु खोज्दै छु हे हे
|
|
|
Nepalki_chori
Please log in to subscribe to Nepalki_chori's postings.
Posted on 02-18-08 2:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
"७ ८ क्लास तिर, हैन केटी हेर्न सुरु गर्या ६ देखी हो क्यारे" यो बाउचा त चर्कै रैछ। त्यो सिंगान पुछ्दै केटिहरु पछिलाग्ने रैछ अन्त अहिले सम्म त्यो फोरी सिंगाने भनेर कसैले टेर्-पुछ नलगाउने। इम्प्रेसन नै खराब।
हि हि, झिल्केको रिस त के सारो नाकको टुप्पोमै
|
|
|
Amazing
Please log in to subscribe to Amazing's postings.
Posted on 02-18-08 3:03
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो त नि भाउजु, अब त्यस्लाई हजार सम्म पुर्यायको भये कस्को के नै बिग्रन्थ्यो र? हुन त ७०० भएपनी हजर भएपनी मलाई के नै हुने हो र? पहिला देखिनै सोचेको कुरा भएर अली चित्त दुख्या हो।
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 02-18-08 3:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ग्वाँच किन अलमल्ल पर्या हुँ टुल्टुल्ती, अनी झिल्के ले चै साह्रै चित्त दुखायो, हुन्देउ अब के गर्ने त कि लर टास्नु पर्यो १०१ को सप्पै १०० अंकमा। तर ठिकै छ् रमाइलो गरिहालियो, सबै जना भेला भये, अली लच्की पनि सक्या थ्यो। अनी ठुल्दाइ,सम्धी ज्यु, रिट्ठे,चित्रे सप्पै कता हो ?
अनी भाउजु त दिउसो मन्डलाँ आउनु हुन्न थ्यो नि पैले,आज कता बाट पाल्नु भो नि ?
|
|