[VIEWED 8819
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 03-10-08 8:07
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
चौतारी लाई के भयो?
साझा का प्रशासक सान जी,
साझा भित्र को साझा माथि कुन दुष्टको आँखा लाग्यो, साझा जम्मै पाखा लाग्यो। चौतारी लगायत केही बौद्धिक धागो हरुलाई एक जना साझा प्रयोगकर्ता ले आफ्नो बिद्वता प्रदर्शन गरेको हो वा इर्ष्याले जलेर मुर्खता प्रदर्शन गरेको हो बुझ्न सकिन। चौतारी को ब्राउजर हाइज्याक गर्नु भएको रहेछ। कृपया यस्ता किटाणुहरुलाई नष्ट गरी छिट्टै चौतारी पुनरबहाली गरी दिन हुन हार्दिक अनुरोध गर्दछु।
|
|
|
|
visitor
Please log in to subscribe to visitor's postings.
Posted on 03-10-08 9:36
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गूड् मर्निङ अस्थाइ चौतारी, कुन निकम्मा को काम हो हाम्रो चौतारी भत्काउने,तेस्लाई पाता कसेर सप्पै गाम्ले ले एक एक चप्पल हान्नु पर्छ। जे होस् ठुल्दाइ एस्पाली चै बोर्डफास्ट हुनु भएछ,आफै ले बनाएर भए नि। ल गाम्ले हो हासो मजाक गर्दै गरुम।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 03-10-08 9:54
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के गर्नु ठुल्दै, फोन मा ब्यस्त भएको ले शनिबार र आईतवार टाँस टुँस गर्न भ्याएन
|
|