[VIEWED 17516
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
BudoBaaje
Please log in to subscribe to BudoBaaje's postings.
Posted on 11-21-08 5:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
1
?
Liked by
|
|
बाबु हो गाई को बाछि जस्तो उन्मत्त भएर बुरुक बुरुक उफ्रिदै ,हरिन जस्तो लच्कदै हिंड्ने ,कोइली जस्तो बोली भाकी, केरा को थाम जस्तो बय भएकी ,सुराही जस्तो घाटि भएकी , यौबन को मात लागेर मत्ता हाती जस्ती भाकी , अग्ली तर लुती लूति , गोरी मैया खोज्दा खोज्दै जवानी गाको पनि पत्तै भएन । छान्दा छान्दै हात मा लाग्यो आलु । अनी यौटो कोइरालो केटो ले बा कम्प्युटर मा जानुस् जत्ती भेटिन्छ भन्थ्यो खै भेट्टाई पो हाल्छ कि भनेर यसो यता आँखा लाउन आको । कसै ले मलाई बाटो देखाइदेउन है । म बुढा को असिर्बाद लाग्छ तीमेर्लाइ । धर्म हुन्छ बाबु हो । अब कन्ये केटी नै चाहिन्छ भन्ने पनि छैन। लोग्ने मरेका , लोग्ने ले छाडेका लोग्ने लाई छाडेका , बिध्वा , जोगी सन्यासी जे भये पनि चित्त बुझाउथे खै । बि.बि.सी भये राम्रो हुन्थ्यो । बुढी बुढी च्वाँक कि के भन्छन नि , हो त्यही के अब मेरो भाग्य दरो भएर मस्त तरुनी नै भेटे त झन जाती । सबै ले एसो म बुढा को लागि बिचार गरिदेओ है ।
|
|
|
|
BudoBaaje
Please log in to subscribe to BudoBaaje's postings.
Posted on 11-23-08 12:47
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
उन्को लागि त ५ लाख अली धेरै भएन र बा ? बुदो मान्छे लाई अली काम गर न बा । ५ लाखा ता मोरेल मोरेल तरुनी भेट्छ रे नि ।
|
|
|
ctal
Please log in to subscribe to ctal's postings.
Posted on 11-23-08 11:34
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
hera budo ko buddhi? usle ta Nepal mai 5 lakh kamauchhe re ek barsha mai, jasari kamaye pani kamauchhe ni aba, 50-50 jana ta beau nai chhan re, tala peldaa kheri tannai paisa pani ta peldaa hun ni, ani job pani ta garchhe ni mori le. baje, hera Amrika lyayeu bhane ta usle barsha ma 50 lakh ta easily kamauna sakchhe. ani testo gatili aaimai milaidi rachhu, bargaining garchhan baje 5 lakh ma pani, budhhu kahi ko...... la la Lal Prasad Kafle le jastai khurakka 5 lakh gana ta.
|
|
|
ek@l
Please log in to subscribe to ek@l's postings.
Posted on 11-24-08 4:45
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
kasto thread ho yo???????? Hera budo ko buddhi? usle ta Nepal mai 5 lakh kamauchhe re ek barsha
mai, jasari kamaye pani kamauchhe ni aba, 50-50 jana ta beau nai chhan
re, tala peldaa kheri tannai paisa pani ta peldaa hun ni, ani job pani
ta garchhe ni mori le. baje, hera Amrika lyayeu bhane ta usle barsha ma
50 lakh ta easily kamauna sakchhe. ani testo gatili aaimai milaidi
rachhu, bargaining garchhan baje 5 lakh ma pani, budhhu kahi ko......
la la Lal Prasad Kafle le jastai khurakka 5 lakh gana ta. ati bhayena ra bhanya yo ta..............
|
|
|
hundari
Please log in to subscribe to hundari's postings.
Posted on 11-24-08 8:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
budho sanga na mal chha na samal chha, budho ta yo pani hoina tyo pani hoina,.. mathi nai jane bela ma k jhanjhat gareko budha????
|
|
|
krishhhh
Please log in to subscribe to krishhhh's postings.
Posted on 11-24-08 9:55
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ह्या मुजी बुदोबाजे, खुरुक्क छोलेर बस, के को गंगान हो बुदेशकाल मा । गाद मेइ नही लता चले कल्कता !
|
|
|
syanjali
Please log in to subscribe to syanjali's postings.
Posted on 11-25-08 11:32
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
T.U. को कथा याद आयो , बाजेको कुरा सुनेर ।
तथ्यान्क का गुरु साना कद्का , एउटा छुस्केले 'एस फादर" भनेर खोकी हाल्यो .
गुरु प्रसोधको आगोमा जलेका रहेछन अनी मौकाको खोजिमा रहेछन.
एक्दिन पुसमागको तिते झरी मा गुरुले आनाकानी गरे , विद्यार्थी पनि बिस्राम गर्ने मुदमा आए .
समय बिताउनुनै पर्यो , कुरा मिलाएर ए मलाई एउटा कथाको सम्झना भयो। लौ न भन्नुस् सर भन्न थाले .
गुरु झनै भूमिका मिलाउदै मेरो ब्यग्तिगत कुरा खै के भनौ र .
हैन , सुन्नै पर्छ भने पछी कुरा को थालनी यसरी भयो .
म फलानो गाउमा हुर्केको र गाउ घरको चलन आनुसार आठौ कछ्या मा पुग्ना नपाउदै बिबाह गर्नु पर्यो । इछ्या अनिछ्या मा एउटा छोरो पनि दसौ कछ्या मा पुग्दा नपुग्दै। S.L.C. मा पहिलो स्रेणिमा उतिर्ण हुने बिद्यालयको पहिलो विद्यार्थी हुने सौभाग्य के पाएथिए , मलाई कासी पढन लखेटे। न्वाराण मा के नाम थियो छोरोको सबैले बाबु भनी बोलाउथे , प्यारो छोरो र प्यारी गृहलछ्मी लाई छोडेर कासी हिंड्नु परेको चिन्ता त छदै थियो , पहिलो बर्षको पारीछ्या सकेर घर फर्कदा घर सुन्य थियो , प्राण प्यारी ले एकबर्स लामो बिछोड सहन नस्की कुसुन्डो सँग घरजम गरिनरे भन्ने हल्ला सुनेर कासी फर्कनु पर्यो । छोराको माया र भविस्य को कल्पना सबै स्वहाँ भयो । समय महल्म को काम गर्दो रहेछ , म पनि अर्को ४ ५ बर्ष कासी मै बिताएर फर्किये । २ दसक बिती सक्दा पनि यदा कदा छोरो को सम्झना ले मर्महत तुल्याउदो रहेछ , रगतको नाता सजिलै बिर्सिन सकिदैन रहेछ । एउटै ईछा धेरै पढाउने अनी आफ्नो गाउको बिद्यालयको गुरु बन्ने . आफुत गाउको नभएर देसकै माहाबिद्यालयको गुरु बने अनी यद कडा उस्को सम्झना ले बडा सताउदछ । अनी केगर्दै होला भन्ने इच्छा ले र बाउ भन्ने सुन्न पाउने लालसाले कहिले काही फेरी कासी तिरै लागु कि जस्तो लाग्छ . विद्यार्थी हरुले खेद मनाये , तर गुरु ले भन्दै गए , खेद न मनाउ बरु मेरो हर्समा साथ देउ । रगत्को नाता बनेको रगतको नाता नै हुदो रहेछ , आज सम्मा का चिन्ता हरु बिलाएर गए। अनी ढुक्क भएको छु कि मेरी प्रथम धर्म पत्निले मलाई छोडेर गए पनि हाम्रो इच्छा पुरा गरेकी रहिछन. मेरो खुशीको सिमा छैन , एही कछ्या बाट मेरो छोरोले "एस फादर" भनी सक्यो, जसरी चिनेको होस् म Formal Relation मा जादिन. गुरुले यसरी हाने ब्यङ्य बाण , एक गोलिले चार सिकार गरे , सुन्छु गुरु अमेरिका तिरै छन रे , कही त्यो गुरु तपाईं नै त होइन ??
|
|