i'd posted a few sometime back.. euta nepali magazine ma thiye kyare.. original posting -
http://www.rednepal.com/2008/09/new-funny-nepali-proverbs.htmlभ्रस्ताचार नगरनेलाई सिंहदरबार के काम ।
उपाध्यायले तोङ्बा खायो, नाली नै रङ्यायो ।
लभ गर्ने केटीको दसओता पोइ, बिहे गर्ने बेलामा कोही न कोही ।
नातिनिको कुर्ता सुरुवालमा हजुरआमाको रजाइ ।
हातमा किताब, पाकेटमा लभलेतर ।
पशुपतीको जात्रा, गाजाको ब्यापार ।
बजेट कहाँ पोखियो, आफ्नै पाकेटमा ।
श्वास्नीले कुतेको पोइ, चुरा बज्दा तर्सिन्छ ।
मन्त्री हुनु कहिले कहिले, कमिसन थाप्नु पहिले ।
पढिलेखी छैन काम, चम्चागिरी गरी खायो माम ।
अनिकालमा लाईफ जोगाउनु, आन्दोलनमा बाईक जोगाउनु ।
अख्थियार् देख्दा मन्त्रिका तीन नेत्र ।
बैंक लुट्नेलाई भन्दा समाउन जाने पुलिसलाई लाज ।
बार्ह छोरा तेर्ह नाती,
बुढाको आश अर्को छोरामाथी ।
राजनीति गर्ने म, घुस खाने त ?
जनता चिच्याउछ, नेता बिश्याउछ ।
लोकतन्त्र, सब्लाई भयो मजातन्त्र ।
छट्टु छोरालाई पार्टीले लिदैन ।
कही नभाको जात्रा प्रग्या प्रतिस्ठानमा ।