[VIEWED 20716
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-19-11 9:06
AM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
12
?
Liked by
|
|
बिगतको घाऊ कोट्यायौ तिमीले
आगतको सम्बध छोट्यायौ तिमीले
आधा गिलास, आधा खाली भन्यौ,
त्यही आधा पनि रित्यायौ तिमीले।
तल मात्र हेरी आफू अग्लियौ धेरै,
"होचोलाई घोचो" प्रष्ट्यायौ तिमीले
सफल हुन्जेल फल मिठो भन्यौ ।
असफलतामा बिष्ट्यायौ तिमीले ।
|
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 04-25-12 11:25
AM [Snapshot: 1905]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
2
?
Liked by
|
|
पोखरेली कान्छी, बेहूबे, साइब्रो लाई धन्यबाद . हराई सेको को धागोलाइ फेरी जीवन दिनु भयो .
साइब्रो, बेहूबे र पोखरेली कान्छीका रचनाहरुको सम्मान गर्दै चाउरे ब्रो र साइब्रो का केहि कमेन्ट हरुलाइ हटाउन बाध्य भएको छु.
यो जथाभावी छुद्र शब्दहरु को संग्राहलय हैन, माफ गर्नुस मित्रहरु, कबिता बुझ्न सक्नु हुन्न भने न पढे हुन्छ तर अश्लिल शब्द र बोलि यहा न खर्चिनुस, अन्तै काम लाग्ला .
|
|
|
cybro
Please log in to subscribe to cybro's postings.
Posted on 04-25-12 11:36
AM [Snapshot: 1914]
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
शान्त थ्यो यो मन यसमा आगो लायौ तिमिले
प्रेम को गाँठो बाँधेको थिए चुदायौ त्यो धागो तिमिले
निन्द्रा छैन अब भोक पनि लग्यौ तिमि ले
माग्ने नै थिए मा तै पनि सब थोक लग्यौ तिमिले
|
|