मेरो original पोस्टिंग प्रचण्ड को सस्त्ता कब्जा सम्बन्धि विचार सबै ले थाहा पाउन को लागि थियो. तर येस्मा अचम्म संग साथि हरुले आफ्नो मन को कुरा राख्नु भो. केहि चडका चद्की परे पनी बिस्तारै सौहाद्र बाताबरण बन्यो
एसका लागि Bittertruth र collegefootbalrocks लाइ धन्यवाद, तपाइहरुले crisis लाइ creativity तिर मोड्न भएको छ.
मेरो व्यक्तिगत विचार मा हामि नेपाली सधै नेता को /पार्टी को पछाडी लग्न पर्छ/ उनीहरु प्रति लगाब देखाउन पर्छ भन्ने तिर लागेउ. तेही हामि जनता ले गल्ति गरेउ कि ? कहिले कसको समर्थन गरेउ/कहिले कसको सुख्हा पाइन्छ कि भन्ने आश मा.
कोइ राजा को पछाडी, कोइ कांग्रेस को पछाडी, कोइ एमाले को पछाडी, कोइ मधेसी को पछाडी, कोइ माओबादी को पछाडी. बास्तव मा हुन पर्ने उल्टो हामीले तिनीहरु बाट Demand गर्न पर्ने.तिनीहरु हाम्रो पछाडी हुन पर्नी
तैले एसो भन्याथिस खोइ भनेर ? जनता को फोरम मा तिनी हरु लाइ उभ्यौना पर्ने. जनता को फोरम भनेको चुनाब भयो हाम्रा लागि. चुनाब मा हामीले भोट नदिए पनि आरुले भोट दि हल्चन. एउटा चुनाब हारेपनि अर्को चुनाब जिती हल्छन. चुनाब हारेपछि उनीहरु लाई झन् मज्जा घुस खाएको पैसा ब्यापार स्यापार मा लगाउन समय दिएको जस्तो.
नेता ले पार्टी ले गरेको promise लाई पुरा गरेन भने तिनी हरु खत्तम नभए सम्म तिनीहरु बाट यो कुरा demand गरि रहन पर्छ. त्यो हाम्रो अधिकार हो. हामीले तिरेको कर को पैसा मा मोज गर्ने हरु बाट हामि ले जबाफ खोज्ने पर्छ.
यहाँ त कस्तो भयो भने राजा बादी ले राजा संग accountability नखोज्ने, कांग्रेस ले कांग्रेस संग accountability नखोज्ने, माओबादी ले अएमालेबादी ले उनीहरु को पार्टी संग accountability नखोज्ने ( सानो जमात ले चाहि गरि राखेको छन तर तिनीहरु को voice तेसै दब्छ)
हामि जनता ले आफु लाई कांग्रेस, राजाबादी, एमालेबदी, माओबादी भनेर किन उभयौना पर्ने ? किन मधेसी जनजाति भनेर उभायुना पर्ने. राजाबादी कांग्रेस, माओबादी, मधेस बादी ले त मोज गरे टन्न. जनजाति ले अरु भन्दा अलि कम मोज गरेका छन. अब तिनीहरु पनि अरु मोज गर्ने नेता जस्तै हामीले पनि मोज गर्न पाउन पर्यो भनेर आइरछं तेत्ति हो.
एउटा पार्टी को सरकार आयो कि अर्को पार्टी को पक्च्याधर ले तुरुन्त बिरोध गरि हाल्छ यहाँ. किन भने उसले मोज गर्ने पैसा गुम्यो, उसको सत्ता अरुले मोज गर्न थाल्यो. अनी तिनी हरु मेडिया मा जान्छन , जनता भद्कौना, यो देखेर बर्तमान सत्ता मा बसेर मोज गरि रहेका हरु पनि मेडिया मा जन्चन उनीहरु का बिरुध्ह .
हामि नेपाली हरु बिरोध भने पछी त्तुरुन्तै मन पराउछु. नेता हरु को एक अर्का को बिरोध गरेको , देश/जनता को सेवा गर्न नपाएर होइन कि आफुले मोज गर्न नपाएर हो. नेपाल को इतिहास ले तेही देखाउछ अनि हामि पिछ लग्गु जनता कहिले कसको पछि लग्यो, कहिले कसको पछी लग्यो. चुनाब मार्फत कहिले कसै लाई मोज गर्न दियो, कहिले कसै लाई मोज गर्न दियो हामीले कहिले पनि नेता हरु ले भनेको कुरा को जबाफ को accountability खोजेनौ
राजनीति ब्यापार भएको छ. पार्टी को घोसणा पत्र ब्यापार को बिज्ञापान. fare and lovely लगाएपछि गोरो हुन्छ भनेर भनेको जस्तै , कहाँ गोरो हुनु, गोरो हुने चाहना मा सोझा साझा ले ब्यापारी लाई पैसा बुझाएको बुझायेकाइ. ब्यापारी को धन बढेको बढाई आफ्नो अनुहार को रंग जहाँ को तेही राज्तिनिक पार्टी ले पनि तेही गरि रखेकछं
कुनै पनि देश मा सबै भन्दा शक्तिसाली भनेको जनता हो. शक्तिशाली पछय ले आफ्नो सक्ति बुझेन भने भने मात्र मोज गर्छन . हामि चाहि कहिले राजा को पछाडी, कहिले प्रचण्ड को पछाडी, कहिले कांग्रेसको , कहिले एमालेको. हामि त्यो किन गर्ने ?
हामीले तिनीहरु संग तिनी हरु को जिम्मेबारी को accountability किन नमाग्ने? हाम्रो voice किन strong नबनाउने ? किन कांग्रेसको रिस मा कम्युनिष्ट लाई कम्युनिष्ट को रिस मा राजा लाई मोज गर्न दिने? जनता ले मोज गर्ने दिन कहिले?
जहिले पनि पार्टी को बिज्ञापन मा हामीले किन विश्वास गर्ने?
तर तेसी भन्दै मा हामीले नेता चन्द्रमा बाट लेराउने होइन नि, भएकै बाट खोज्ने हो. तेसकरान उपाए के त ?
accountability खोज्ने, पार्टी नेता लाई जबाफ दिन बाध्य पर्ने. तिनीहरु को credibility मा प्रस्न गर्ने.
यहाँ त के भयो भने, माओबादी को credibility मा प्रस्न गरेर हामि बरू राजा ठिक, या कांग्रेस ठिक या एमाले ठिक या मधेसी ठिक भंदिन्चौ. तिनीहरु मधे कोइ पनि ठिक भाको भए नेपाल धेरै माथि पुगी सक्ने थियो
मेरो विचार मा नेपाल का सबै राजनीतिज्ञ /पार्टी/पक्छ्य quality control नभएको factory को उत्पादन भएको बस्तु जस्तै हो
तेसकारण हामीले जनता को अधिकार को सुरक्च्या गरम. जनता लाई परेको पिर मर्का उठाउ , राजनीतिक पार्टी/नेता राजा ले कुनै कुरा गरेमा आफु शक्ति मा छडा किन नगरेको नि भनेर सोधम र यो कुरा कहिले नाछोदम
मधेसी नेता ले मधेसी को भलो गर्नी भए उहिले गरि सक्थे. सत्ता मा जना को लागि छ वटा पार्टी फुटेर १६ वोटा बनाइसके. जनजाति मा पनि तेस्तै हो सबै जात जाति ले सबै पद पाउन सम्भब छैन सत्ता मा पुगेपछि सत्ता को लागि हजार पटक फुट्छन. देश को लागि भनेर आजिबन लडेका केहि कांग्रेसी र कमुनिस्ट नेता ले सत्ता मा गए पछि पैसा को लागि के गरेनन? तेही पैसा खान नपाएर जनजाति का नेता लाई छट्पट भाको छ तेस्ता ले जनता को भलो गर्लान भन्नु गिरिजा ले देश विकास गर्छ भन्नु जस्ती हो
हामि नेपाली लाटो सोझो , सात दल ले राजा ले दुख दिए बाबा भनेर कराए, लौ त भनेर राजा हटाई दिउ, माओबादी ले हामी तिमि हरु लाई मद्दत गर्छौ भनेर बिज्ञापन दिए, होला तनी भनेर माओबादी लाई ठुलो दल बनाइ दिएम, अहिले फेरी राजा कराउन आइरछान हामि फेरी राजा लाई साशन दिन बेर लगाउदैनौ
सारम्सा मा, साथी हो व्यक्ति, बाद, पार्टी को पछाडी लागेर आरुलाई मोज गर्न बतू खोलिदिनु सत्ता , हाम्रो समस्या समधान गर्छु भन्ने हरु सित accountability खोजौ