[VIEWED 286858
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-13-08 5:46
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
~ * चौतारी १२६ *~
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२६ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"
Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
laa- hoo-rays, all on the stage of Chautari of Sajhaland
(World's first and finest internet IMPROV in Nepali language)
Last edited: 15-Aug-08 09:26 AM
|
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-08 3:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
फ्रेन्च कट पाल हर्के दाई, ब'बाल देखिन्छ तिमीलाई अनी मेरो त केही छैन, सोमबार मनै पर्दैन भन्या, दिक्क लाग्दो दिन अनी रिट्ठे पनि छ यहाँ, यो मान्छे नै एब नमरल, त्यस्तो मान्छे ले एब नमरल कुरा नगरे कस्लो गर्छ, ठुल्दाइ मलाई जिस्काको हो, काम साम छैन जिस्काएर बस्छ ठुल्दाइ पनि, अनी चिप्ले महाराज सञ्चै होइन, फेरी बोलेन भन्लाउ
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-08 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के नियम पुरा गर्नु पर्यो मैले, नियम सियम को मारो गोली नियम मे क्या रख्खाहे भन्छन, अर्को हप्ता दिने हो राजीनामा कुरै छैन
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-18-08 4:05
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के हो बौचा? त्यसइ रजिनामा दिन पाईन्छ? मन खुशी हो? जेपिटी हो?
यहाँ छिर्न नि गाह्रो निस्कन नि गाह्रो। मखुला, रिट्ठे?
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-18-08 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
खास के भने नि लहरे बौचा , लिन्कन कट राख्न मन छ क्या फेरी मुल्लाह भन्ला भन्नुको डर लागेर मात्रै हो , तिमीले भनेउ अब एक चोटि चै फ्रेन्च कट राखी हेर्नु पर्यो , बबाल देखी हाल्छ कि हेरौ ।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-18-08 4:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बेतलबी बिदै ले'र गये नि हुनी बौचा, रजिनामै किन दिन पर्नी नि? फर्केर आउँदा तिम्रो गरिमामय पद जस्ता तस्तै रहन्छ ! गिदी भा' बुद्धी नभा' भन्या यस्तै हो के
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-08 4:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
पहिले पहिले मात्र गाह्रो हो ठुल्दाइ यहाँ छिर्न, म पहिले आउँदा कसैले बाल दिएको थिएन नाम मात्र राख्न नि तीन चार दिन लाइदियो, अब त्यो भक्खर छिरेको लोके लाई हेर्नुस् त १० मिनट मा नाम साम सबै काम तमाम
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-08 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
जती काम गरे नि जस नहुने काम कती गर्ने, गिद्दी मा बुद्धी नभएर पद लिनु भन्दा बुद्धी मा गिद्दी नभएको बेश
अनी हर्के दाई हो ल ट्राइ गर्नु सोल्लिड देखिन्छ अनी राधा त फल्याट
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-18-08 4:13
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
अब त्यो भक्खर छिरेको लोके लाई हेर्नुस् त १० मिनट मा नाम साम सबै काम तमाम हा हा हा लहरेले आहिले चै मज्जाको दियो है ।।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 08-18-08 4:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
>>>अनी हर्के दाई हो ल ट्राइ गर्नु सोल्लिड देखिन्छ अनी राधा त फल्याट <<<
हेर है हर्के तिम्रो सिलिम राधा लाई फ्ल्याट भन्दैछ बौचा, सोझो भयो भन्दै मा जे पाये तेइ नभनन हर्के लाई बौचा
|
|
|
बिस्टे
Please log in to subscribe to बिस्टे's postings.
Posted on 08-18-08 4:17
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
के को हल्ला अर्दै छौ गाम्ले हो। लौ फुच्चे नि आएछन त बाटो बिरार,गैपनी सकेछन,दिप पनि टुप्लुक्या राइछन,गैसकेछन। हैअन कताट कामचोर लेख्या काम छोरा लेख्न पुगिछु,आफ्नो दिमागमै छोरा भर होला हे हे रिट्ठे,चिप्ले,पर्बते : लड्डु लेर आउछु पख न ,भोली नभए पर्सी नभए काने कोर्सी त पक्का। खै आफु आईयो,सबै हिडिसकेछन जस्तो छ् । लहरे किन उदासी भा त्यस्तो। ठुल्दाइ कतिवोटा चिलिम गो त आज. हर्के पाट ले खाएछ मज्जा ले। लु कोइ छम भने चियाम केरे नत्र आज लाई एत्तिनै भोली भेटम्ला।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-08 4:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
त्यही त हर्के दाई, त्यो लोके को १० मिनटमा नाम राख्दियो, दोश्रो दिनमै झन्डै पद पनि पाको, अब यो रिट्ठे लाई हेर्नुस् त चौतारीमा आको बर्ष दिन भन्दा धेरै भइसक्यो अहिले सम्म न पद छ न बुझिहाल्यो होला अरु धेरै के नै भन्नु पर्यो, बुझ्नेलाई स्निकर्स नबुझ्नेलाई ओरेन्ज बल भनेको एसतै हो
|
|
|
Harka_Bahadur
Please log in to subscribe to Harka_Bahadur's postings.
Posted on 08-18-08 4:20
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
तेही भन्या मेरी मोटी राधा लाई फ्ल्याट भन्देर के भन्नु बौचा ले , मैले त ख्याल नै नगरि राको रिठ्ठे ले भनेसीपो झसँग भये म त ।। लहरे बजिया हासिया जस्तो सोझो हर्केको मोटी राधालाई फ्ल्याट भन्ने हो ।।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-08 4:23
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बुझ्नेलाई स्निकर्स नबुझ्नेलाई ओरेन्ज बल भनेर त्यसै भनेको होइन क्या मैले अब अरु बढी के भनु म
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-18-08 4:28
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बौचा ले कुरो गर्न जानेको भने। कहाँ ट्रेनिङ लिएको बौचा, यस्तो झकास कुरा गर्न?
उहिले हामी छिर्दा ३ महिना लागेको थियो। ३ सम्म न्वारन भएन रे?
चिलिम त् गएको छ गाको छ। संख्या हिसाब गरिन्न। बेकारमा काल को याद आउछ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-08 4:32
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ सँग लिएको नि ट्रेनिङ, अरु कहाँ किन जानु पर्यो पैसो पनि बचत हुने काम पनि हुने, कि कसो ठुल्दाइ
अब ठुल्दाइ पनि ३ महिना लाग्यो रे, अब लागिहाल्छ नि उहिले ठुल्दाइ को पालामा मैले भक्खर को कुरा गर्या, ठुल्दाइ जमानाको कुरा गर्ने,
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-18-08 4:48
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नचाहिने कुरा गर्छ बौचा नि। कहिले टेरानीङ लियौ, मसंग? फी तिर्यौ? हो १ बर्ष जती अगाडि म संग केही सिक्नु छ भनेर एक जाना ग्वाँच आएको थियो, बल्ल याद आयो। फी सी न दीकन टाप भएको यही लहरे पो रहेछ।
|
|
|
serial
Please log in to subscribe to serial's postings.
Posted on 08-18-08 4:54
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गोरु दक्षिणा भनेर मैले गूड्पाक र मिस्री दिएको होइन यो भुल्ने बानी पनि नहुने क्या ठुल्दाइ को, बिर्सी हाल्छ भनेको यो गूड्पाक मेरै अगाडि बुढा बुढी क्वाप क्वाप खाएको होइन, अलिकती मलाई नि देला भनेको त कहाँ दिनु सबै एकैचोटी मा खत्तम। दुई पाउ लगेको थिएँ, बुद्धी पुर्याएर एक पाउ नलुकाएको भएदेखी खानै नपाउने।
|
|
|
chipledhunga
Please log in to subscribe to chipledhunga's postings.
Posted on 08-18-08 4:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ त गाम्ले हो, ५ बज्यो, भोलि भेटौला।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 08-18-08 5:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाम्रोमा ६१५ बज्यो चिप्ले, हामी पनि जाने हो। काम चोर्न सकियो? तपाईंको संध्या सदा झै च्वाँक होस्।
|
|
|
एक dollar
Please log in to subscribe to एक dollar's postings.
Posted on 08-18-08 5:26
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|