[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १२५ ~

[Please view other pages to see the rest of the postings. Total posts: 995]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
[VIEWED 323003 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 50 pages, View Last 20 replies.
Posted on 08-03-08 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~   चौतारी १२५   ~

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारी १२५  औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri– दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepalko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने,- भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Meet the world's finest  school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.
Chautari (Chow-tar-ee):
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 125 editions.
 

 
Posted on 08-07-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ दशौ राउन्डको तारेमाम है !!
लहरे खाली मैला पार्टिलाई खोज्छ, हामी सफा पार्टिलाई चाँही मतलबै छैन, साच्चै सफा पार्टी भन्दा हाम्रा गाममा थियो सफा दमै अत्ती राम्रो सनाय बजाउनी तेही भएर दमै मध्एको सबैभन्दा राम्रो भएर सफा पार्टी रे, मेरो बिहेमा त्यसैलाइ बोलाएर बाजा घन्काउनु पर्ला भनेको मरिसकेछ क्या बोर भयो नि
ठुल्दाइ ले अर्को गाम मा सोधेको उत्तर नयाँ पत्रीका हो है
रिट्ठे : सपरिवार पिक्निक मा म एक्लै भएकोले आज देखी दुक्लै भएको घोषणा
 
Posted on 08-07-08 2:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सफा पार्टी के काम
कती वटा बिहे गर्छौ ए पर्वते - कुचो खान खोज्या हो कि भाउजुको

अनी को दुक्लै भन्या - रिट्ठे कि तिमी
कुरा क्लेअर पार ल


 
Posted on 08-07-08 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यही हो, यो उपबुज्रुक युनिकोडले कतिपय शब्धहरु (शब्दहरु) लेख्न असाध्यै अप्ठ्यारो पार्छ।
रिट्ठे त झ्यापै होला, बेहोश चाँही नहोस्। बिष्टेलाई पनि तेस्की भान्जीले टन्न खान्देकी थिइ, भाते निद्राले घुर्दै होला।
दीपू, दूध मकहाँ ल्याइदिने कष्ट नगर। बरु चिया खुवाउ, अनि भातसँग दही र घ्यू पनि। लहरेको गाँउ जाँदा त्यसलाई पनि ठीक पारीदेउ है। तिमीलाई जथाभावी भन्छ, अनि अरुसँग पनि जथाभावी पैसा ठग्न खोज्छ।
तिमीले पनि भात खुवाउन बोलाँउछु भनेर बोलाइनौ। स्यान्ड्वीच खाएर चित्त बुझाउनु पर्‍यो। 

 
Posted on 08-07-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जो पिक्निक गयो उही हुन्छ नि दुक्लै, यो लहरे लाई कुरो बुझाउन सार्है गार्हो छ
 
Posted on 08-07-08 3:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ एकै छिनमा कती स्पीडमा कुदेको हो चौतारीको गाडी? साडी लाउने मान्छे छैन ?
पार्टी त पार्टी कुन चाँही पार्टी परो पर्बते मार्साब? म चाँही हामपन्थी पार्टी।
 
Posted on 08-07-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले धेरै भोल्ट नहाल है - कस्तो
चिप्लो घस्न सकेको अब नाम त चिप्ले
दिपु दिपु भन्दै यो गर त्यो गर भनेर काम अराउँछ बा -
अज मलाई ठीक पारेर आउ रे - अब सपना मा बाघ मारेको देखेर बिपना मा बाघ मर्न खोज्छ यो चिप्ले त।

त्यो रिट्ठे को कुरा हर्या - एsssss बुझे ल बुझे -


 
Posted on 08-07-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी भोली म हुँदैन - सबै लाई आराम हुने भयो होला होइन
म नभा बेलामा मोज गरेर बस्नु -
 
Posted on 08-07-08 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी भोली म हुँदैन - सबै लाई आराम हुने भयो होला होइन
म नभा बेलामा मोज गरेर बस्नु -
 
Posted on 08-07-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लहरे त्यस्तो नहुने कुरा नगर न, जसरी भए पनि आउनु पर्छ, तिमी भएनौ भने कस्लाई जिस्काउनी फेरी? तिम्रो निमित्त को हो आजै चिट्ठी दिएर जाउ सुचना तुरुन्त निकाल त
 
Posted on 08-07-08 3:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लहरे, सार्वजनिक बिदाका दिन बाहेक सोमबारदेखि शुक्रबारसम्म बिहान ८:०० देखि बेलुका ५:०० बजेसम्म उपस्थिति अनिवार्य छ। अत्याधिक गयल भएको खन्डमा पदबाट बर्खास्त गर्न सकिने जानकारी गराइन्छ।    

 
Posted on 08-07-08 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले दीपूलाई ठीक पारिदेउ भनें, अनि डराएर भूमिगत बस्न भोलि आँउदिन भन्छ, लहरुवा खहरुवा डरछेरुवा।

 
Posted on 08-07-08 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बौचा भोली कता जाने? त्यसै जान पाईन्छ? त्यत्रो पद लिए सि?
घुर्काइ दिए को होला। चौतारी बिना त बौचा त पानी बिनाको माछा हुन्छ। पानी बिना बाच्ने माछो भए मेरो केही भन्नु छैन।

 
Posted on 08-07-08 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चिप्ले ले किन सुचना निकाल्यो हँ
सुचना निकाल्न निबेदन प्रस्तुत गर्या खोइ $१०० दस्तुर सहितको 
होश गर है चिप्ले कारवाहीमा पर्लाउनी - त्यसै सुचना निकाल्न पाउँछ भन्थान्याहोला

अनी पर्वते के कुरा गर्छ - कोस्लाई राख्ने - काम गरेर खाने मान्छे हुनु पनि पर्‍यो नि

दिउँसो तिर भ्यायो भने छड्के हान्न आउँछु -
 


 
Posted on 08-07-08 4:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोली केही नि जाने होइन - छुट्टी मात्र हो
९-१० बजे सम्म त सुतिन्छ नित्यकर्म गरिन्छ, चिया पकाइ पिइन्छ
भात पकाइ खाइन्छ नै एसो घुम्न गइन्छ।

यो चिप्ले लाई सुचना ननीकालिकन भएन - आज लाई भो भोली म हुन्न - भनेछी
सोमबार ल दिन गन्दै बस - चिप्ले को काम तमाम एही आउने सोमाबार


 
Posted on 08-07-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छुट्टी ? तीज को छुट्टी त महिला लाई मात्र हो लहरे।कसैलाई छैन बौचा लाई बिदा ? ल मोज गर ( एक्लै के भोज गर भन्ने? ).

 


 
Posted on 08-07-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा राहुलदाइ मात्रै एक्लै?

के छ राहुलदाइ हाल खबर?


 
Posted on 08-07-08 8:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम नमे,
यस्तै हो चौतारीमा यती बेला कोइ हुन्नन। काम चोर्न पाएनन भने छिर्दैनन, काम चोर् हरु।
 
 
Posted on 08-07-08 8:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गीतान्जली कार्यक्रम को हरिबिजोग भएको छ, राम बिजोग , श्याम बिजोग हुनबाट जोगाउन, यो बुढोले पुरानो ग्रामोफोन बजाउने जमर्को गरेको छ।

सुन्नुस् फिलिम आनन्द को गीत आनन्दले ।


 
Posted on 08-07-08 8:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-07-08 9:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

समाचार ब्रेक

@@@@@@@@@@@@@@@@@@@@@@@@@@@

 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
Toilet paper or water?
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
I hope all the fake Nepali refugee get deported
From Trump “I will revoke TPS, and deport them back to their country.”
Tourist Visa - Seeking Suggestions and Guidance
advanced parole
Sajha Poll: Who is your favorite Nepali actress?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
To Sajha admin
Problems of Nepalese students in US
Mamta kafle bhatt is still missing
अरुणिमाले दोस्रो पोई भेट्टाइछिन्
seriously, when applying for tech jobs in TPS, what you guys say when they ask if you have green card?
Are Nepalese cheapstakes?
Nepali Psycho
MAGA denaturalization proposal!!
How to Retrieve a Copy of Domestic Violence Complaint???
wanna be ruled by stupid or an Idiot ?
Travel Document for TPS (approved)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters