[Show all top banners]

Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 220210 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-05-08 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ राहुलदा' ! आज त चिलीम पार्टीको दसैँ नै होला नि, कि कसो हो?


 
Posted on 03-05-08 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिवरात्रीको शुभ उपलक्ष्यमा सम्पूर्ण साझाबासीलाई हार्दिक चिलिमाना !!!
लौ सुनुम यो गाना !!!


 

;-)>

 

 


 
Posted on 03-05-08 10:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ इस्सोरे, आज कताबाट तिमीलाई यता मस्काए त हँ !


 
Posted on 03-05-08 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते गुरु, आफ्नो कति जाने हो ?

काँ पायौ घोट्टा, कलेज को याद आउने भो !

कति रोए, कति हाँसे, क्या काइदा त्यो बुटी को ।

 LOL!

;-)>


 
Posted on 03-05-08 10:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम, भउते गुरु।
अघी रिट्ठे ले बनाएको शिवरात्री समारोह समिती मा चिलिम ब्रेक ब्यब्स्थापन को जिम्मा दिइहाले क्या रे, गुपरिचालन् को पो नागा बाबा परिचालन् को काम ।

 
Posted on 03-05-08 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन यो घोट्टा त कमाल कै चीज रइछ हौ
भगुत् भाई, राहुल दाई र इशोरे मा जय सम्भो !
 
Posted on 03-05-08 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

इस्सोरे, बैँशमा लामाचौर होस्टेलबाट सेतिका बाँधतिर चिलीम तान्न तिमी नि झरेउ र भन्या ? मुन्छे त सोझै लाग्थेउ त, त्यतिबेला।
 
Posted on 03-05-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.......ब्यब्स्थापन को जिम्मा दिइहाले क्या रे, गुपरिचालन् को पो नागा बाबा परिचालन् को काम ।.....

रे ! राहुलदा' लाई चिलीमले झ्याप पारि सक्या हो? जे पायो त्यै परिचालन गर्ने भन्नुहुन्छ त।


 
Posted on 03-05-08 10:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो !!!!!!!!!!!


यती सम्म त ठिकै छ, अब घोट्टाको सुरमा यस माथि बर्णमालाको तेस्रो अक्षर राख्यो भने बर्बाद हुँदैन र भन्या।
जे भए नि
जय शम्भो।  


 
Posted on 03-05-08 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो।

लु हेर बुटी सक्केर टाउको घुमाउन लाए'सि बल्ल सबै भेला भ'चन।


 
Posted on 03-05-08 11:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ रिठ्ठे केटा, खुरुक्क होमओर्क सकेर नसुतेर यति राति सम्म कहाँ बुढापाकाको गफ सुनेर बसेको, हुँ?
 
Posted on 03-05-08 11:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पक्का झ्याप भए छु, अब र्‍याप गाउदै ढलुम क्या रे>
तारेशम्भू!!!!!!!!!!!!
 
 
Posted on 03-05-08 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो।

लु हेर बुटी सक्केर टाउको घुमाउन लाए'सि बल्ल सबै भेला भ'चन।


 
Posted on 03-05-08 11:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१-२ इयर त त्यतिकै बित्यो, थर्ड इयर मा चैं चाखे कि सबै। राजु, अशिम, बिक्रम जस्ताको ग्रुप त थियो, था छ नि ति केटाहरुको बानी । अरु भन्दा पनि एकजना तराइबासी थिए नि, श्याम सुन्दर हो कि जस्तो लाग्छ उस्को नाउँ रोएको भुल्न सक्तिन । अनी हाम्रो हरि प्रसाद लाई जस्ले पनि कुट्ने, चपाउलाई लखेटेको धेरै छन सम्झना पोखराको ।

;-)>
 


 
Posted on 03-05-08 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय शम्भो।
गाँजा कम्भो।
तारेमाम
 
Posted on 03-05-08 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे सुतेको होइना, कता  हौ अझै जागा बस्ने?

नेपालां दिन मलाइ के को निन्द्रा लाग्ने पिलेन पछाडि भएर म पनि जागै हो।


 
Posted on 03-06-08 6:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जय शम्भो



 
Posted on 03-06-08 7:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सबै गाम्लेहरुलाइ शिव रात्रिको सुभ कामनाका साथै सबैलाइ नमस्कार गरे है ताअाअाअाअाअाआ। आज् त सारै बिजि होला जस्तो च काम। मिल्यो भने अौदै गरुम्ला

 
Posted on 03-06-08 7:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जय सम्भो कैलाशपतिनाथ 
जदौ यो बिहिबारे बिहानी को
 
Posted on 03-06-08 7:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


एुता शिव भक्त भजन तासुमन गाम्ले हूऊूऊूऊूऊूऊूऊूऊूऊ। मलाइ आज् भजन सुनम सुनम लागेको च। अन्तरीएीएीएीएीएीएी दाअाअाअाअाअाअा, लहरीएीएीएीएीएीएीएीएीएे। रित्थीएीएीएीएीएीएीएीएीएीएीएी


पर्बते दाइ चिया पिउनु भो ।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
TPS Re-registration
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Toilet paper or water?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
अमेरिकामा छोरा हराएको सूचना
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha Poll: Who is your favorite Nepali actress?
Problems of Nepalese students in US
nrn citizenship
TPS EAD auto extended to June 2025 or just TPS?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters