[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी - १११ ~" ;

[Please view other pages to see the rest of the postings. Total posts: 626]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 208836 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 04-22-08 8:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--- चौतारी ---

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १११ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका  आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 111 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

चौतारीमा प्रचलित केही उखान टुक्का
 
  • भउतेको कर्मै "ईssssश" पाउनी, बुढी खोज्यो "सिस" पाउनी।
  • यु-ट्युबमा पल्केको लहरे स्विमिङ-ट्युबमा नि गीत खोज्छ
  • ठुल्दाईले पोको पारेको म:म आगोमा सुँघाउँदा पाक्छ"
  • काम कुरो टेउससतिर, जिम्मालनी बोकी भेगसतिर!
  • ठूलीको मुख रिस उठे नि रातै, हाँसो उठे नि रातै
  • ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु
  • उसै त पुन्टे मरुभूमी, पानी झ्याम झ्याम
  • गोताएँलाई सराप्या जस्तो सराप्नु
  • भैँसी हेर्दै, पीठो चपाउँदै
  • आँखा नभा'को नेत्रे



नयाँ वर्ष २०६५ को शुभकामना!



 
Posted on 04-25-08 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के भन्छ नेत्रे , मन्दिर जाने हो आईतवार चै जाने हो।
निशान्त: आझ धराने पाराको ह्यकुलो बनाउने हो, अनी जर्किन नै घुट्काउने हो जे पर्ला पर्ला, बरु ब्रो नि आउने होकी, २४ क्यान सक्नु पर्छ क्या आझ त लास्ट फिट हुनु पर्ने छ।

 
Posted on 04-25-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लास्टै शोले चल्या रैछ नि चौतारीमा। आफुलाई छोले खान मन लाग्या बेला शोले ?
निशे बुरो लालेमाम ।

 
Posted on 04-25-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाई त हाकु छोएला खान मुन लाग्यो।

 
निशान्त
Posted on 04-25-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोsss! फिरि दि हाल्ने के हर्के सोमले भेटेपछि! आबो मो गोएन भने पार्टि झुरेस्ट हुन्छन्त हौ! जम्मा २४ क्यान रे? खित्... खित्.. खित्.. मो त सोम, जातले दिएको कि खायो भने त फिरि ३० क्यान त ट्वाइलेटमा फाल्छ हौ, आबो त्यो क्याल्कुलेसनले आधि ड्रम त मो नै झ्याप पार्छ! रेला गरेको हौ फिरि, मो सुध्रेदेकि त ब्रो ३ क्यानमा नकआउट हुन्छ, स्टिक पनि आधि स्टिक फुकेपछि ब्ल्याकआउन हुन्छ। तर सोम, आबो भन्यो भने खोक्स दियो भन्ने होला सोमले है, फाइट पर्यो भने त फिरि तोर्पेहरुलाई पो नकआउट गर्छ त है मोइले!


 
निशान्त
Posted on 04-25-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssच! राहुल सुड्डा के खबर? आम्मामाममा लङ टेम नो सि! मेरो त हड्डि हाँस्योन्त हौ दाजुलाई देखेर! पुरानो जमाना याद आएर छुट्टि भयोन्त! हरिप चिलिम फुकिदिने के दाजुले फिरि ट्रेनको धुवाँ उडेको जसरि कि फुरुरुरुरु फुकिदिने! मो र फिरि सुँघेरै सेन्टिफ्ल्याट हुनथ्योन्त!
 
Posted on 04-25-08 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के, मेरो पातलीको आमाले कोदोको tharra बनाएको  छ। २४ क्यान ले नभ्याये त्यो चडौला।

हिजो राती पनि सेकुवा पार्टी म धेरै फिट भएको थियो (एउटा एही साझा को केटाको h-1 b भएछ, त्एस्को पार्टी हिजो)। आज चाँही अली कम खानु पर्छ.


 
Posted on 04-25-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो घरको पल्लो छेउमा, एउटी सान्नानी
हेर्छे मलाई घरि घरि आँखा तानी तानी।

के छ त पातकी हो? 


 
Posted on 04-25-08 3:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे ब्रो , हर्के भाई, रिट्ठे पट्ठो, बिस्टे बाबु, नेत्रे नानू, चिलिम बिरेक लिने भए जाम तल तिर। यता चौतारीमा पातकिहरुले चिलेम निषेधित क्षेत्र बनाइ हाले। जिउन नजानेकाहरु।


जिउनु अधिकार हो भने पिउनु पनि अधिकार हो।
नपिई जिउनु के        जिउनु ?  मात्र   धिकार हो।
 


 
Posted on 04-25-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फ्याफूल्ला है सबैजनालाई!!!
आफू त बेरोज्गार परियो। अब येसो चौतारीमा नै बसेर दिन काट्नु पर्ला!! घरमा नि झ्याउ मात्र लाग्छ। जाँड खाएर बसौँ भने अगाडि बढ्न सकिन्न। दिन चार दिन त हो!! अब गर्मीमा लाहुर जान लाको छु। अब त लाहुरतिर नै घरजम गर्न पर्ला जस्तो छ!!


 
Posted on 04-25-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह तमाङ नि आइपुगेछ। कस्ले खोस्यो रोजगार? वाइसेल लगाइ देम?

"ङला कोठारी हावा खावा मुला" भनेको केहो तमाङ भाषामा?


 
Posted on 04-25-08 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"ङला कोठारी हावा खावा मुला"  भनेको मेरो कोठामा हावा आउँछ भन्या हो।

 


 
Posted on 04-25-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा गाना सुन्ने साथीहरु हो??

म रेडियो बजाउछु नि हुन्न??

 बरु कस्तो खाल्को गाना मन पर्ने हो साथीहरुलाई ??


 
Posted on 04-25-08 4:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'सफा ट्याम्पुरि' सुन्ने


 
Posted on 04-25-08 4:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाच्यो मैच्याङ!!!

 स्याजी !!!


 
Posted on 04-25-08 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सफा ट्याम्पुरी भन्ने गीत नै भेटेन भन्या!!


 
Posted on 04-25-08 5:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म चहिँ रेडियो बजाएर बस्छु है!!


 
Posted on 04-25-08 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढिक्च्याक ढुक्च्याक ढिक्च्याक ,

!!!!!!!!!!ढाण्टर्‍याण!!!!!!!!!!!!!!!

सबिता र कबिता
भाग ८
 भर्खरै कम्प्युटरबाट निस्क्यो। आजै पढ्नु होला, ताजै पढ्नु होला।


 
Posted on 04-25-08 5:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सानो बिज्ञापन पछी अर्को गीत
 
घाँस काटने खुर्केर


 
Posted on 04-25-08 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उकालीमा पनि हजुर मोटर जाँदो रहेछ !!

 


 
Posted on 04-25-08 5:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिँउ खोलाको पानी!!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
and it begins - on Day 1 Trump will begin operations to deport millions of undocumented immigrants
Travel Document for TPS (approved)
All the Qatar ailines from Nepal canceled to USA
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters