[VIEWED 223619
TIMES]
|
SAVE! for ease of future access.
|
|
|
|
Pretty
Please log in to subscribe to Pretty's postings.
Posted on 09-13-07 2:16
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
--चौतारी - भाग ७६ --
चौतारी: (विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)
हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
********************************************************************** 'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ' ********************************************************************** लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)
Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland. *गोताएँदाइकोब्लग चौतारीमहोत्सव भब्यरुपमा सफल पार्दिनु हुने सम्पूर्ण चौतारीका दौंतरीलाई धन्यवाद
रोक्नसके यो दिनलाइ बहार ल्याइदिन्थे म जोख्नसके यो अंगालो,संसार उठाइदिन्थे म चकमन्न यो झरीमा बास बिसाइदिम् कि छताछुल्ल रहरभरि जिवन बिताइदिम् कि -------------------------
चौतारी समाचार को मुख्य अँशहरु: " रिकुटे गाउँ फर्कि सकेको र जिम्माला बा सहितका सबै गाउँलेहरु प्रशन्न" " चौतारीमा तीज को चहल पहल तर माष्टरनी नानि बाट दर खाने पहल नभएको" " बाँच्नु पर्छ यो आँखाले के के देख्छ बने झैँ, ठुलि को समेत फुर्सत नभएको" " माष्टरनी नानिको जिम्माल बुढालाई ठाडो धम्कि, बुढा चाइ धम्कि बढेर ओछ्यानमा" "ओछ्यान् बाटै जिम्माल बा ले माषटर्नी दिदि लाइ राजिनामा दिन धम्किसहित दवाव दिएको" "चैतारी हिरिक् महोत्सब् मा नलिखुट्टा भाचाभाच्
Last edited: 13-Sep-07 03:00 PM
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-20-07 1:58
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ कम् से कम् त्यो गुण्डा ले सुध्रिने मौका त पाएछ । हजुरले तेस्को बारेमा भोली पल्ट प्रिन्सिपललाई कम्प्लेन गर्नु भा'भे शायद तेस्ले पछुतो मान्दैन थियो होला र सुध्रिदैन थियो होला। तर तेस्मा हजुरको ठुलो हात रैछ.............. सानोकान्छा, के छ बाबु? धेरै दिन पछी आएउ नि । लु गीत हरू त राम्रा राम्रा जस्ता छन अब अड्डाँ आवाज खोलेर हेर्न मिलेन भरै घर पुगेरै हेरौला
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-20-07 1:59
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
world_map
Please log in to subscribe to world_map's postings.
Posted on 09-20-07 2:06
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-20-07 2:09
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
आच.. चित्रे पाट, आच.. ग्वाँचु राम कुइकेल, नमस्ते ठोकेर टाप्नी? जरिवाना लाग्ला है जरिवाना
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-20-07 2:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हो त्यस्ले सिध्रिने मौका त पाए तर मेरो झर्या दाँत र दुखाई नि, रिट्ठे? अझ पनि संझिदा दुख्छ, आय्याअ।
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-20-07 3:07
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
मलाइ त दात् को पो पिर् पर्यो! नयाँ दाँत् पलायो कि पिलास्टिकको हाल्नु पर्यो त दाइ?
|
|
|
SurNaTal
Please log in to subscribe to SurNaTal's postings.
Posted on 09-20-07 3:12
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सानो कान्छ, दामि रहेछन् सहरका गीत् हरु, धन्यबाद्
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-20-07 3:15
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ठुल्दाइ, त्यो दुखाइ मा पनि त कतै मिठास हुन्छ नि, अतितको मिठो सम्झना भन्ने कि तितो सम्झना भन्ने पलास्टिक को दात अरे सुन्तले?
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-20-07 3:18
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
प्लास्टिकको नि दांत हुन्छ र सुन्तले? सके त सुनको हाल्थें क्या र, न सकेको ले चाँदिको हालेको छु। फेरि नया उखान बनाउलान्, उल्पट्याङ हरुले। हिस्स बुढाको चाँदीको दाँत भनेर।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-20-07 3:29
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|
|
shubha
Please log in to subscribe to shubha's postings.
Posted on 09-20-07 3:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
राहुल्दाको दाँत
|
|
|
Maverick_
Please log in to subscribe to Maverick_'s postings.
Posted on 09-20-07 3:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
गाउले हरु के के चल्दै छ हो ।। जिम्माल बूढा, पून्टे, गोतामे ज्यू,भउते, नमे, झिल्के, कुम्ले, मास्टर्नी नानी, सान्नानी, तितौरी, सान्कान्छा,चित्रे, ग्वाँचे, लुते, नेप्चे, सेरू, दीप , हरि, रिकुटे, राहुलदाइ, नेप्ची, नेप्ले, बिराले, मदनवा, रिठ्ठे, अन्तरे, पर्वते, सुन्तले सबैलाई नमस्कार छ है।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-20-07 3:49
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बल्ल पर्यो निर्माया माकुरे जालैमा नमस्ते माकुरे, के छ खबर?
|
|
|
gwanche
Please log in to subscribe to gwanche's postings.
Posted on 09-20-07 3:51
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई फेरी एक राउन्ड नमस्कार छ है, मेरो पनि।
|
|
|
ritthe
Please log in to subscribe to ritthe's postings.
Posted on 09-20-07 3:57
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
सबैलाई फेरी एक राउन्ड नमस्कार छ है, मेरो पनि।
|
|
|
Rahuldai
Please log in to subscribe to Rahuldai's postings.
Posted on 09-20-07 5:33
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
लौ लौ, टिरेन् छुट्ने ट्याम भयो, अब जाम् क्या र, तारेमाम्।
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-20-07 8:10
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
बिहिबारे बेलुकिको जदौ! यो बिर्खै माईलाको!!! ए राता मकै!! कत्ति न चौतारीको गाम्ले हुम भन्दै कराम्दै हिन्ने यिनै हैनन अस्तिन अस्तिन??? एउ दुइ दिन म बुडो के आम्न पा थिन सपैको चाला देखिओ! नमस्ते भन्या छ जदौ गर्या छ बस्या छ! नमस्ते मात्तै भन्ने भा' के जाति ट्यालिफुन अरे भओ, एमएसेनाँव के जाति च्याट अरे भओ! एसो रमैलो कुरो अर्नु, कथा कविता हाँस्य बेन्गे लेख्नु! धन्न ठुल्दाई ले चौतारीको धर्म जोगाएछन्! ठुल्दाई र कुम्लेले अलि रमैलो बनाएछन हिजो र मात्तै हो नत्र भुत नाच्न आउने बेला हुन ला' रेछ चौतारीलाई! खालि "के भओ हाउँरो चौतारी्" भनेर हिनेर मात्तै भएन बाबुराजा हो! एसो कुरो निकाल्नु परो, त्याँसि एउटाले मजा कुरा गर्या देखे'र अर्को अन्मरिन्छ, हेरि एसैगरि मुन्छे जम्मा हुने त हो नि! लु को को जिम्दै छौ आज बेलुइ, बार मारुम??
|
|
|
Birkhe_Maila
Please log in to subscribe to Birkhe_Maila's postings.
Posted on 09-20-07 8:11
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
हाउँरो साने लाई बिर्सिछु बरा! यो केटोले गर्छ केइ बरु! ए गाम्ले भातमारा उरन्ठेउला ठिटा हो, लु हेर सानेले गरेको! बिचराको भ्याइ नभ्याइ छ तै पनिन मौका मिल्दा खेरुन, आम्छ, मजा मजाको गित राख्छ तिमि अस्त्तिहरुलाई रमैलो होला भनेर! गजब परगती होस साने तिउँरो!
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-20-07 8:35
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
ए खालि केटाहरुलाइ मात्र देख्ने हाम्रो जिम्माल बा ले, केटिहरुलाइ त मुन्छे नै नठान्ने हो कि कसो हो, जिम्माल बा? हामि पनि छौ एहा, राता मकै होइन, हरियो मकै पोलेर बसिराको। ल येसो एुता किनेर बोनि गरिदिनु पर्यो हजुरले। अनि अस्ति कान्लामुनि खस्नु भा भनेर जिम्माल्नि बजैले भन्दै हुनु हुन्थ्यो? साचैँ हो। तेस्दिन् त सबै ओछ्यान सुकाइ रहनु भाको थ्यो, बजैले। आज्काल त कान्लामुनि जान पनि सक्नु हुन्न कि के हो जिम्माल् बा?
|
|
|
urfrenrites
Please log in to subscribe to urfrenrites's postings.
Posted on 09-20-07 8:37
PM
Reply
[Subscribe]
|
Login in to Rate this Post:
0
?
|
|
|
|