[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ८३ **

[Please view other pages to see the rest of the postings. Total posts: 632]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 240586 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-22-07 5:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - ८३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, उफ्रि, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 83 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



"पुनटे बुह्रा"
(कवि: मदनवा)

बिताइहालेछ अफ्नो जवानी पुरा का पुरा

बुह्रापेपे जवान बनके हँसावँछ पुनटे बुह्रा

लभ करनेको बहुते अस्टाइल जानेछ सुसरा

आँख पे बतियाइके दिलपे सिधा मार्छ छुरा

पर के करने बेचारा जवानी सकिहालेछ उसके

सरपे सला बाल रहेन जवानिमे घिस घिसके

जोश जगँरवा लियावनेको बादाम खान्छ पिसके

बुह्रापे भि बिताइदिन्छ इन्तजार करके 'किस' के

जे राम जि कि।


"मदनवा बेकम्मा!"
(कवि: पून्टेदाइ)

 मदनवाकी माँ रातभर कुरेको छ भान्छामा

मदनवा सला डिस्को र डान्समा!

डिस्कोमा नाचेको थियो उफ्रेर माथि डबली

घर आएर खायो सलाले माँ कि चपली!


 
बाहर करेको छ बडा शेरको धाक

घरमा छ सलाको सुकेको चाक

रास्ता में बहुत लरकीको जिस्कावंछ

घरमा सामको बापले बहुत पिटावंछ!

 
लिख्छ दुनियाँको लव लैटर

वास्तव में उ छ अपना हि किस्मतको हेटर

और आँटेको छ अर्काको बोलने "बुह्रो"?

ठीक जगह पे आवँछ जब खानेको छ बुह्रोको दह्रो!



चौतारी दशैं २००७ को भोज
स्थान: मायालु गाम
सहभागीहरू र आकर्षण:-
राहुलदाइको नन् स्टप गफ
नेप्ची भाउजूको रमाइला कुराहरू
चनादाइको मीठो चना तरकारी
दुर्गे भाउजूको मीठो मुस्कान (चनादाइलाइ हेरेर)
ठूलीको चुलबुले बानी
चित्रेको कम बोल्ने बढी सुन्ने बानी





 
Posted on 10-26-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


फेरी यो सिखा भनेको चै को पर्‍यो बिर्खे दा।अस्ती मेरी हुनेवाला भाउजु भनेर चाइनाइदिनु भाको केटीको नाम त अर्कै थियो नि।

 
Posted on 10-26-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुनुपर्ने त तेस्ताइ हो जिम्बाल।
तर उमेर ५५ दिल बच्पन भएको सुन्छु मत:।

 
Posted on 10-26-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


के हुनु ठुलु, जोतिदैछ धमाधम
कैले सम्म यसरी जोतिनु पर्नी हो खै
हरी शरनम् !


 
Posted on 10-26-07 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्, रिट्ठे स्टाइलमा दोस्रो राउन्डको जदौ।
ठुलदाईको खोजी  किन होला ?
अहिले ठुल्दाईको प्रिजेन्टेशन छ ५ मिनेटमा। गफै त हो लाउने, इलाहाबादी स्टाइल मा अनि चौतारी अनुभवमा अच्छा नै हुन्छ होला भन्ने मानेकोछु क्या र।
त्यसपछि भेटौला। अहिलेलाई तारेमाम्।

 
Posted on 10-26-07 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु छड्के सलाम हानियो है आजको भागको! आज होलसेलमा हानियो क्यारे!

धन्न शुक्रबार आयो बाबै! हेत्तेरिका!!


 
Posted on 10-26-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लहरे! मान्छे रमाइलो रेछ! कता बस्छौ बरु? यसो हाम्रो नजिकै भए त एक बाजि संगै बसेर तिनपाने चढाउँदै " थुक्क जिन्तखी" भन्म हुन्तो!

कुम्ले गाउँ वरिपरि कतै आएको छ। कतिबेला चौतारीमा छिरेर कबड्डि खेलुम भन्ला भन्ने डर। कबड्डि मन पर्छ रे मोरालाई! कतिलाई पछार्ने हो अब!


 
Posted on 10-26-07 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आईसकेछ! हाहाहा
 
Posted on 10-26-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिचिगन तिर हो मत। अली टाढा परे म त।

 
Posted on 10-26-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जे राम जि कि।

सब गावँलेको परनाम। के कर्ने हुजुर सला बिजि भइलियो। हुजुरलोगके संग बतियावनेको दिल कर्छ पर बतियावनेको टेम मिल्देन।

 


 
Posted on 10-26-07 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चाइनाइदिनु भनेको के हो ठुलि?


 
Posted on 10-26-07 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चिनाइदिनु भनेको रित्थे,
उुउुउुउुउुउुउुउ मेरो मदनवा आयो। खित् खित् खित्


 
Posted on 10-26-07 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे कथि हालखबर छे रे बड्कि तिमरो? हमि सुन्यो कि तिमि उ जो छ शादी वादि करनेको बात कियो रे कल? भन्छ कोहि 'उ' करके कोहि लरका रखेछ तिमि कहि? त बात सहि हो?? अगर सहि हो त सला मदनवाके लाइफमे फिर से एक बार सला टरेजिडि पडनेको टेम आएछ। हँ? कथि बात छ? त बताइहाल?
 
Posted on 10-26-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिचरा मदनवालाई ब्यान ब्यानै मोरो मदनवा किन भन्या ठुलि? लुङी लाउछ भन्दैमा मोरो भन्नु पर्छ र?


 
Posted on 10-26-07 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाइनादिनु भनेको चाइनामा बनेको फुलि दिनु भनेको होला नि ठुलि ले!
 
Posted on 10-26-07 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के को लिङ्क हो हामीलाई नि पठाइदेओ त!

झुम्म परियो कम्पनी!

 
Posted on 10-26-07 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बड्कीले भनेछ नास्पाती खाने छोट्की मागेछ आरु
सुकरबारके दिन छ दाजु पिलाउनुस् हमिलाई दारु
जगिरा स-र-र-र

रिठे दाजु अरुलाई देख्दैन खाली उफ्रि मात्रै सुज्छ
मदनवाले लरकि पाएछेन यी बात कस्ले बुज्छ?

जगिरा स-र-र-र


 
Posted on 10-26-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथि बात करने अब्? बड्कि भनेछ 'मेरो' पर रिठे दाजु सुनेछ 'मोरो'। हँ? पर केहि छेन सुसरा रिठे दाजुको वैसन सुननेको बानि पडेछ। हँ? त गावँलेलोग एक बार हमि रिठे दाजुको बोल्यो कि " बाजारमे टैलिविजनके रामरो आँफर आएछ" त सुसरा सुन्यो कि" बाजारमे टैलिविजनमे उफरी आएछ" और सरपट भागिलियो बाजार उफरिको टैलिविजनवामे देखनेको! खेँ.. खेँ.. खेँ...

त वैसन दाजु आज् 'मेरो' को 'मोरो' सुन्यो त कथि भयो???


 
Posted on 10-26-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मदनवा चनि मेरो उ ले मलाइ बालै दिदैन। तेहि भएर अब चै उ लाइ चनि लगेर बाग्मतिको पूल बात फाल्दिनु लगेको चु। यो पालि त तिम्रो त्राजिदि पर्दैन जस्तो च।


बिर्खे दा चाहिएको चैन त्यो चाइनामा बनेको फुलि। दिनि भए नेपालमा बनेको हिराको फुलि दिनुस्। लोवि बुधा


 
Posted on 10-26-07 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कुम्ले दादुले मलाइ नास्पाति भनेर स्याउ खुवाको।


 
Posted on 10-26-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पूर्ब देखीन पश्चिम अनि उत्तर देखी दखिन  तरुनीपिडित उपमहानगर पालिका बडा नम्बर छ घर भै हाल तरुनीभिडित महानगरपालिकामा बिगत केही बर्ष देखि बसोबास गर्दै आएका जिम्माल भनीने बिर्ख सिं बिस्टले  बिहे गरेको हो हैन प्रमाणित गरी पाम भनी साझा महानगरपालिकाकी नबसदस्य  एबम "जता भेट्यो तरुनी जिम्माल भैगो बैगुनी" गीतका रचाईता सुश्री पागल्-ए-प्रेमले दिएको निबेदनमा छानबिन गर्दा खत्तम तरुनीहरुलाई भङ्गालो कटाउन बिर्खेले जिम्माल्नी छ जिम्मालनी भन्नी तर उत्तम तरुनी देखे अङ्गालोमा अटाउन बिर्खेले जिम्मालिनी बिर्खे छ जिम्मालिनी भन्नी गरेको खुलस्त हुन आएको हुँदा जिम्माल बिहे बजारमा उपलब्ध भएको जानकारी  गराईन्छ।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
TPS Re-registration case still pending ..
What are your first memories of when Nepal Television Began?
Anybody gotten the TPS EAD extension alert notice (i797) thing? online or via post?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
TPS EAD auto extended to June 2025 or just TPS?
nrn citizenship
Toilet paper or water?
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Mamta kafle bhatt is still missing
ChatSansar.com Naya Nepal Chat
whats wrong living with your parents ?
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Nas and The Bokas: Coming to a Night Club near you
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters